Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4 


COL 1:1     Alignment score: 0.408 → 0.466
Paul , an apostle of Christ Jesus through the will of God , and Timothy our brother ,
पावल , परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित हाम्रा भाइ तिमोथीबाट


COL 1:2     Alignment score: 0.408 → 0.407
to the believers and faithful brothers in Christ who are at Colossae . May grace be to you , and peace from God our Father .
कलस्सेमा ख्रीष्‍टमा भएका विश्‍वासीहरू विश्‍वसनीय भाइहरू , परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह शान्ति
COL 1:3     Alignment score: 0.443 → 0.44
We give thanks to God , the Father of our Lord Jesus Christ , and we always pray for you .
हामी परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौँ तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं
COL 1:4     Alignment score: 0.238 → 0.241
We have heard of your faith in Christ Jesus and of the love that you have for all those set apart for God .
येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ
COL 1:5     Alignment score: 0.236
You have this love because of the certain hope reserved for you in heaven . You heard about this confident expectation before in the word of truth , the gospel ,
स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्‍चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ सत्यको वचन , अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्‍चित आशाबारे सुन्यौ ,
COL 1:6     Alignment score: 0.184 → 0.198
which has come to you . This gospel is bearing fruit and is growing in all the world . It has been doing this
in you also from the day you heard it and learned about the grace of God in truth .
जुन तिमीहरूकहाँ आयो यस सुसमाचारले फल फलाउँदै यो संसारभरि फैलिँदै अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको
COL 1:7     Alignment score: 0.322 → 0.342
This is the gospel as you learned it from Epaphras , our beloved fellow servant , who is a faithful servant of Christ on our behalf .
यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो , जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन्
COL 1:8     Alignment score: 0.321 → 0.337
Epaphras has made known to us your love in the Spirit .
इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए
COL 1:9     Alignment score: 0.236
Because of this love , from the day we heard this we have not stopped praying for you . We have been asking that you will be filled with the knowledge of his will in all wisdom and spiritual understanding .
यस प्रेमको कारणले गर्दा , हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ सबै ज्ञान आत्मिक समझमा , तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ
COL 1:10     Alignment score: 0.209 → 0.216
We have been praying that you will walk worthily of the Lord in pleasing ways . We have been praying that you will bear fruit in every good deed and that you will grow in the knowledge of God .
हामीले प्रार्थना गरिरहेका छौँ , कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ
COL 1:11     Alignment score: 0.134 → 0.2
We pray you may be strengthened in every ability according to the power of his glory into all perseverance and patience .
सबै सहनशीलता धैर्यमा , उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं
COL 1:12     Alignment score: 0.261 → 0.26
We pray that you will joyfully give thanks to the Father , who has made you able to have a share in the inheritance of the saints in light .
हामी यो प्रार्थना गर्छौं , कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ , जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको
COL 1:13     Alignment score: 0.326 → 0.323
He has rescued us from the dominion of darkness and transferred us to the kingdom of his beloved Son .
उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको
COL 1:14     Alignment score: 0.183 → 0.18
In his Son we have redemption , the forgiveness of sins .
उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ
COL 1:15     Alignment score: 0.378 → 0.377
The Son is the image of the invisible God . He is the firstborn of all creation .
पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ
COL 1:16     Alignment score: 0.352 → 0.352
For by him all things were created , those in the heavens and those on the earth , the visible and the invisible things . Whether thrones or dominions or governments or authorities , all things were created by him and for him .
किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू , सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए
COL 1:17     Alignment score: 0.251
He himself is before all things , and in him all things hold together .
उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ उहाँमा सबै कुराहरू एकसाथ रहेका छन्
COL 1:18     Alignment score: 0.26 → 0.252
He is the head of the body , the church . He is the beginning and the firstborn from among the dead , so he has first place among all things .
उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ उहाँ नै सुरुआत हुनुहुन्छ मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ , यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको
COL 1:19     Alignment score: 0.126 → 0.127
For God was pleased that all his fullness should live in him ,
किनकि आफ्ना सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा ,
COL 1:20     Alignment score: 0.264 → 0.272
and to reconcile through the Son all things to himself . God made peace through the blood of his cross . God reconciled all things to himself , whether the things on the earth or the things in heaven .
अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति उहाँ प्रसन्‍न हुनुभयो उहाँको क्रुसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो चाहे स्‍वर्गका कुराहरू होऊन् वा पृथ्‍वीका कुराहरू , सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो
COL 1:21     Alignment score: 0.189
At one time , you also were strangers to God and were his enemies in mind and in evil deeds .
अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ मनमा आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ
COL 1:22     Alignment score: 0.25 → 0.248
But now he has reconciled you by his physical
body through death . He did this in order to present you holy , blameless , and above reproach before him ,
तर अब परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको तिमीहरूलाई परमेश्‍वरले आफ्नो अगि पवित्र , दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो ,
COL 1:23     Alignment score: 0.279
if you continue in the faith , established and firm , not moved away from the certain hope of the gospel that you heard . This is the gospel that was proclaimed to every person created under heaven . This is the gospel of which I , Paul , became a servant .
तिमीहरू स्थापित बलियो हुँदै , तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो यो त्यही सुसमाचार हो , जसको पावल दास भएको छु
COL 1:24     Alignment score: 0.232 → 0.244
Now I rejoice in my sufferings for you , and I fill up in my flesh what is lacking of the afflictions of Christ for the sake of his body , which is the church .
तिमीहरूका लागि मेरो कष्‍टमा अब आनन्द मनाउँछु ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर मेरो शरीरमा पुरा गर्दछु
COL 1:26     Alignment score: 0.362
This is the secret truth that was hidden for ages and for generations . But now it has been revealed to those who believe in him .
यो युगौँ पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको
COL 1:27     Alignment score: 0.21
It is to them that God wanted to make known the riches of the glory of this secret truth among the Gentiles , which is Christ in you , the hope of glory .
यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो , सो थाहा गराउन चाहनुभयो यो रहस्य त्यही हो , कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ , यो भविष्यको महिमाको निश्‍चयता हो
COL 1:28     Alignment score: 0.163 → 0.206
This
is he whom we proclaim . We admonish every person , and we teach every person with all wisdom , so that we may present every person complete in Christ .
उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ सिकाउछौँ
COL 1:29     Alignment score: 0.032 → 0.051
For this
I labor and strive according to his energy that is at work in me in power .
मेरो जीवनमा शक्‍तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार परिश्रम गर्छु अगि बढ्छु
COL 1     Average alignment score: 0.265 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4