Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAG:1  2 


HAG 2:2     Alignment score: 0.481 → 0.48
" Speak to the governor of Judah , Zerubbabel son of Shealtiel , and to the high priest Joshua son of Jehozadak , and to the remnant of the people . Say ,
यहूदाका राज्यपाल , शालतिएलका छोरा यरुबाबेल , यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू , बाँकी रहेका मानिसहरूलाई यस्तो भन्


HAG 2:3     Alignment score: 0.19
' Who is left among you who saw this house in its former glory ? How do you see it now ? Is it not like nothing in your eyes ?
तिमीहरूमध्ये को बाँकी जसले यो भवनलाई त्यसको पहिलेको महिमामा देखेको थियो ? अहिले तिमीहरूले यो कस्तो देख्छौ ? के तिमीहरूका नजरमा यो केही मोल नभएको जस्तो छैन ?
HAG 2:4     Alignment score: 0.297 → 0.295
Now , be strong , Zerubbabel ! this
is Yahweh 's declaration and be strong , high priest Joshua son of Jehozadak ; and be strong , all you people in the land ! this is Yahweh 's declaration and work , for I am with you ! this is the declaration of Yahweh of hosts .
अब , यरुबाबेल साहसी हो ! - परमप्रभु घोषणा गर्नुहुन्छ , यहोसादाकका छोरा यहोशू साहसी हो , भूमिका सबै मानिसहरू , साहसी होओ ! - परमप्रभु घोषणा गर्नुहुन्छ - काम गर् , किनकि तिमीहरूसँग छु ! यो सेनाहरूका परमप्रभुको घोषणा हो
HAG 2:5     Alignment score: 0.336
This is the covenant that I established with you when you came out of Egypt , and my Spirit remains with you . Do not fear !
यो त्यही करार हो जुन मैले तिमीहरू मिश्रदेशबाट बाहिर आउँदा तिमीहरूसँग स्थापित गरेको थिएँ , मेरो आत्मा तिमीहरूसँग नडराओ !
HAG 2:6     Alignment score: 0.35 → 0.349
For Yahweh of hosts says this : In a little while I will once again shake the heavens and the earth , the sea and the dry land !
किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : केही समयमा , फेरि आकाश पृथ्वी , समुद्र सुक्खा भूमिलाई हल्लाउनेछु !
HAG 2:7     Alignment score: 0.428
I will shake every nation , and every nation will bring their precious things to me , and I will fill this house with glory , says Yahweh of hosts .
हरेक जातिलाई हल्लाउनेछु , हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन् , अनि यो भवनलाई महिमाले भर्नेछु , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
HAG 2:8     Alignment score: 0.411 → 0.406
The silver and gold are mine ! this
is the declaration of Yahweh of hosts .
चाँदी सुन मेरै हुन् ! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ
HAG 2:9     Alignment score: 0.342 → 0.351
The glory of this house will be greater in the future than at the beginning , says Yahweh of hosts , and I will give peace in this place ! this is the declaration of Yahweh of hosts . "
यस भवनको महिमा सुरुवातको समयको भन्दा पछि अति महान् हुनेछ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ , यस ठाउँमा शान्ति दिनेछु - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ
HAG 2:11     Alignment score: 0.339 → 0.368
" Yahweh of hosts says this : Ask the priests concerning the law , and say ,
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध् ,
HAG 2:12     Alignment score: 0.375 → 0.382
' If a man carries meat that is set apart to Yahweh in the fold of his garment , and the fold touches bread or stew , wine or oil , or any kind of food , does it become holy ? ' " The priests answered and said , " No . "
परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसैले आफ्नो लुगामा पोको पारेर लग्यो , त्यो पोकोले रोटी वा सुरुवा , मद्य वा तेल , वा कुनै भोजनलाई छोयो भने , के त्यो पवित्र हुन्छ ? पूजाहारीहरुले यस्तो जवाफ दिए , हुँदैन
HAG 2:13     Alignment score: 0.386 → 0.401
Then Haggai said , " If someone who is unclean because of death touches any of these things , do they become unclean ? " The priests answered and said , " Yes , they become unclean . "
अनि हाग्‍गैले भने , मरेको मानिस छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने , के ती अशुद्ध हुन्छन् ? पूजाहारीहरुले जवाफ दिए , हो , ती अशुद्ध हुन्छन्
HAG 2:14     Alignment score: 0.332
So Haggai answered and said , " So it is with this people and this nation before me ! this
is Yahweh 's declaration and so it is with everything done by their hands . What they offer to me is unclean !
यसैकारण हाग्‍गैले जवाफ दिए , यसैकारण मेरो अगि यी मानिसहरू यो जाति , तिनीहरूका हातले गरेका सबै कुरा यस्तै छन् ! - परमप्रभु घोषणा गर्नुहुन्छ तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन् !
HAG 2:15     Alignment score: 0.164 → 0.169
So now , think in your minds about the past leading up to this very day . Before stone was placed upon stone in the temple of Yahweh ,
यसैकारण अब , आजको दिनसम्म पुर्‍याउने बितेको समयको बारेमा विचार गर परमप्रभुको मन्दिरमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा राख्‍नअगि त्यो कस्तो थियो ?
HAG 2:16     Alignment score: 0.268 → 0.291
how was it then ? When you came to a heap of twenty measures of grain , there were only ten ; and when you came
to the wine vat to draw out fifty measures , there were only twenty .
तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा , त्यहाँ दश मात्र थिए , तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा , त्यहाँ बिसमात्र थिए
HAG 2:17     Alignment score: 0.242 → 0.248
I afflicted you and all the work of your hands with blight and mildew , but you still did not turn to me this
is Yahweh 's declaration .
मैले तिमीहरू तिमीहरूका सबै कामहरूलाई शीत ढुसीले सताएँ , तर पनि तिमीहरू मकहाँ फर्केनौ , परमप्रभु घोषणा गर्नुहुन्छ
HAG 2:19     Alignment score: 0.292 → 0.295
Is there still seed in the storehouse ? The vine , the fig tree , the pomegranate
, and the olive tree have not produced ! But from this day will I bless you ! "
के भण्डारमा अझै बीउ ? दाखको बोट , अन्जिरको रूख , अनार , जैतूनको रूखले फल दिएको छैन तर यस दिनदेखि तिमीहरूलाई आशिष् दिनेछु !
HAG 2:20     Alignment score: 0.19 → 0.191
Then the word of Yahweh came
a second time to Haggai on the twenty - fourth day of the month and said ,
त्यस महिनाको चौबीसौँ दिनमा परमप्रभुको यस्तो वचन फेरि एक पटक हाग्‍गैकहाँ आयो ,
HAG 2:21     Alignment score: 0.344 → 0.416
" Speak to the governor of Judah , Zerubbabel , and say , ' I will shake the heavens and the earth .
मैले आकाश पृथ्वी हल्लाउनेछु भनी यहूदाका राज्यपाल यरुबाबेललाई भन्
HAG 2:22     Alignment score: 0.29 → 0.302
For I will overthrow the throne of kingdoms and destroy the strength of the kingdoms of the nations ! I will overthrow the chariots and their riders ; the horses and their riders will fall down , each one because of his brother 's sword .
किनभने जाति - जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु रथहरू तिनीहरूमा सवारहरूलाई पल्टाइदिनेछु घोडाहरू तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन्
HAG 2:23     Alignment score: 0.338 → 0.341
On that day this
is the declaration of Yahweh of hosts I will take you , Zerubbabel son of Shealtiel , as my servant this is Yahweh 's declaration . I will make you like a signet ring , for I have chosen you ! this is the declaration of Yahweh of hosts ! ' "
सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ , त्यस दिन शालतिएलका छोरा यरुबाबेल , तँलाई मेरो दास बनाउनेछु तँलाई छाप - औँठीझैँ बनाउनेछु , किनभने मैले तँलाई चुनेको छु ! परमप्रभु घोषणा गर्नुहुन्छ !
HAG 2     Average alignment score: 0.328 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAG:1  2