Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOL:1  2  3  4 


JOL 4:1     Alignment score: 0.25 → 0.266
Behold , in those days and at that time , when I return the exiles of Judah and Jerusalem ,
हेर , ती दिनमा त्‍यो समयमा , यहूदा यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा ,


JOL 4:2     Alignment score: 0.29
I will gather all the nations , and bring them down to the Valley of Jehoshaphat . I will judge them there , because of my people and my inheritance Israel , whom they scattered among the nations , and because they divided up my land .
सबै जातिहरूलाई भेला गर्नेछु , तिनीहरूलाई यहोशापातको बेंसीमा तल लैजानेछु मेरा मानिसहरू मेरो उत्तराधिकार इस्राएलको कारणले , जसलाई तिनीहरूले जातिहरूका बिचमा छरपष्‍ट पारेको , मेरो देशलाई तिनीहरूले भाग - भागको पारेको कारणले , त्यहाँ तिनीहरुको न्‍याय गर्नेछु
JOL 4:3     Alignment score: 0.251 → 0.283
They cast lots for my people , traded a boy for a prostitute , and sold a girl for wine so they could drink .
तिनीहरूले मेरा मानिसहरूका निम्ति चिट्‍ठा हाले , एउटी वेश्‍या पाउनलाई केटालाई बेचे , दाखमद्य पिउनलाई केटीलाई बेचे , यसरी तिनीहरूले जाँड - रक्‍सी पिए
JOL 4:4     Alignment score: 0.312 → 0.338
Now , why are you angry at me , Tyre , Sidon and all the regions of Philistia ? Will you repay me ? Even if you do repay me , I will immediately return your retribution on your own head .
अब , टुरोस , सीदोन पलिश्‍तीका सबै क्षेत्रहरू , तिमीहरू किन मसँग रिसाउँछौ ? के तिमीहरूले मलाई बदला लिन सक्छौ ? तिमीहरूले मलाई बदला लियौ भने पनि , तिमीहरूको बदलालाई तुरुन्तै तिमीहरूकै थाप्‍लोमा फर्काउनेछु
JOL 4:5     Alignment score: 0.297 → 0.303
For you took my silver and my gold , and you brought my precious treasures into your temples .
किनकि तिमीहरूले मेरो चाँदी सुन लग्‍यौ , मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्‍यौ
JOL 4:6     Alignment score: 0.23 → 0.255
You sold the people of Judah and Jerusalem to the Greeks , in order to remove them far from their territory .
यहूदा यरूशलेमका मानिसहरूलाई तिनीहरूका इलाकाबाट टाढा हटाउनलाई , तिमीहरूले तिनीहरूलाई ग्रीकहरूका हातमा बेचिदियौ
JOL 4:7     Alignment score: 0.186 → 0.202
Look , I am about to stir them up , out of the place where you sold them , and will return payment on your own head .
हेर , तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँबाट , तिनीहरूलाई माथि उठाउनेछु , तिमीहरूकै टाउकोमा त्‍यसको मुल्‍य चुकाउनेछु
JOL 4:8     Alignment score: 0.416 → 0.419
I will sell your sons and your daughters , by the hand of the people of Judah . They will sell them to the Sabeans , to a nation far off , for Yahweh has spoken . "
यहूदाका मानिसहरूका हातद्वारा , तिमीहरूका छोराहरू छोरीहरूलाई बेचिदिनेछु टाढाको जाति शबाहरूका हातमा , तिनीहरूले उनीहरूलाई बेच्नेछन् , किनकि परमप्रभुले बोल्‍नुभएको
JOL 4:9     Alignment score: 0.302
Proclaim this among the nations , " Prepare yourselves for war , rouse the mighty men , let them come near , let all the men of battle come up .
जातिहरूका बिचमा यो कुरा घोषणा गर , युद्धको निम्ति आफैंलाई तयार गर , शक्तिशाली मानिसहरूलाई जगाओ , तिनीहरूलाई नजिक आउन देओ , युद्धका सबै मानिसहरू माथि आऊन्
JOL 4:10     Alignment score: 0.303
Beat your plowshares into swords and your pruning knives into spears . Let the weak say , ' I am strong . '
आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ कमजोरले भनोस् , बलियो छु
JOL 4:11     Alignment score: 0.288 → 0.298
Hurry and come , all you nearby nations , gather yourselves together there . Yahweh , bring down your mighty warriors .
सबै नजिकका जातिहरू , हतार गर आओ , आफूलाई एकसाथ त्यहाँ भेला पार हे परमप्रभु , आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस्
JOL 4:12     Alignment score: 0.261 → 0.285
Let the nations wake
themselves up and come up to the Valley of Jehoshaphat . For there will I sit to judge all the surrounding nations .
जातिहरूले आफैंलाई जगाऊन् यहोशापातको बेसीमा उक्‍लेर आऊन् किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न , त्यहीं बस्‍नेछु
JOL 4:13     Alignment score: 0.348 → 0.352
Put in the sickle , for the harvest is ripe . Come , crush the grapes , for the winepress is full . The vats overflow , for their wickedness is enormous . "
हँसिया बोक , किनकि फसल पाकेको आओ , दाखहरूलाई पेल , किनको दाखको कोल भरिएको घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन् , किनकि तिनीहरूका दुष्‍टता विशाल
JOL 4:14     Alignment score: 0.252 → 0.269
There is a tumult , a tumult in the Valley of Judgment . For the day of Yahweh is near in the Valley of Judgment .
त्‍यहाँ होहल्‍ला , इन्साफको बेसीमा कोलाहल किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै
JOL 4:15     Alignment score: 0.284
The sun and the moon become dark , the stars keep back their brightness .
सुर्य चन्द्रमा अन्धकार हुन्छन् , ताराहरूले आफ्नो चमक लुकाउँछन्
JOL 4:16     Alignment score: 0.3 → 0.318
Yahweh will roar from Zion , and raise
his voice from Jerusalem . The heavens and earth will shake , but Yahweh will be a shelter for his people , and a fortress for the people of Israel .
सियोनबाट परमप्रभु गर्जनुहुन्छ , यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ आकाश पृथ्‍वी थरथर काम्‍नेछन् , तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान , इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ
JOL 4:17     Alignment score: 0.388
" So you will know that I am Yahweh your God who lives in Zion , my holy mountain . Then Jerusalem will be holy , and no army will march through her again .
यसैले , परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुँ भनी तिमीहरूले जान्‍नेछौ , आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु तब यरूशलेम पवित्र हुनेछ , त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन
JOL 4:18     Alignment score: 0.3 → 0.31
It will come about on that day that the mountains will drip with sweet wine , the hills will flow with milk , all the brooks of Judah will flow with water , and a fountain will come from the house of Yahweh and water the Valley of Shittim .
त्यो दिनमा यस्‍तो हुनेछ , पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ , डाँडाहरूबाट दूध बग्‍नेछ , यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ , परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ , शित्तिमको उपत्यकालाई भिजाउनेछ
JOL 4:19     Alignment score: 0.305 → 0.315
Egypt will become an abandoned devastation , and Edom will become an abandoned wilderness , because of the violence done to the people of Judah , because they shed innocent blood in their land .
यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले , तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले , मिश्र त्‍यागिएर उजाड हुनेछ , एदोमचाहिं त्यागिएको उजाड-स्‍थान हुनेछ
JOL 4:20     Alignment score: 0.436
But Judah will be inhabited forever , and Jerusalem will be inhabited from generation to generation .
तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन् , यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ
JOL 4:21     Alignment score: 0.325
I will avenge their blood that I have not yet avenged , for Yahweh lives in Zion . "
मैले बदला नलिएको रगतको बदला लिनेछु , किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ
JOL 4     Average alignment score: 0.315 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOL:1  2  3  4