Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TI:1  2  3  4  5  6 


1TI 5:2     Alignment score: 0.206 → 0.245
Exhort older women as mothers , and younger women as sisters in all purity .
वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ


1TI 5:3     Alignment score: 0.077 → 0.077
Honor widows , the real widows .
जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर
1TI 5:4     Alignment score: 0.25 → 0.259
But if a widow has children or grandchildren , let them first learn to show honor in their own household . Let them repay their parents , because this is pleasing to God .
तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन् , किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो
1TI 5:5     Alignment score: 0.243 → 0.25
But a real widow is left all alone . She puts her certain hope in God . She always remains with requests and prayers both night and day .
तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ तिेनी रातदिन बिन्ती प्रार्थनामा रहन्‍छिन्
1TI 5:6     Alignment score: 0.107 → 0.107
However , the woman who lives for pleasure is dead , even though she is still alive
.
तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन
1TI 5:7     Alignment score: 0.164 → 0.162
Give these instructions as well , so that they may be blameless .
यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन्
1TI 5:8     Alignment score: 0.251 → 0.316
But if someone does not provide for his own relatives , especially for those of his own household , he has denied the faith and is worse than an unbeliever .
तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ
1TI 5:9     Alignment score: 0.256 → 0.273
Let a woman be enrolled as a widow who is not younger than sixty , a wife of one husband .
साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु
1TI 5:11     Alignment score: 0.284 → 0.298
But as for younger widows , refuse to enroll them in the list . For when they give in to bodily desires against Christ , they want to marry .
तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन् , तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्
1TI 5:12     Alignment score: 0.146 → 0.166
In this way they incur guilt because they revoke their first commitment .
यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन्
1TI 5:13     Alignment score: 0.168 → 0.171
At the same time , they also learn to be lazy and they go around from house to house . They not only become lazy , but they also talk nonsense and are busybodies , saying things they should not say .
तिनीहरू अल्छी गर्ने पनि हुन्छन् तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् तिनीहरूल भन्‍न नहुने कुरा भन्छन्
1TI 5:14     Alignment score: 0.187 → 0.195
I therefore want younger women to marry , to bear children , to manage the household , and to give no opportunity for the enemy to slander us .
यसकारण चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून् , बालबच्‍चा जन्माउन , घरवार चलाऊन्
1TI 5:15     Alignment score: 0.119
For some have already turned aside after Satan .
किनभने कोही अघि नै शैतानको पछि लागिसकेका छन्
1TI 5:16     Alignment score: 0.222 → 0.223
If any believing woman has widows , let her help them , so that the church will not be weighed down , so that it might help the real widows .
यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून् , ताकि मण्डलीलाई बोझ नहोस् , ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस्
1TI 5:18     Alignment score: 0.148 → 0.148
For the scripture says , " You shall not put a muzzle on an ox while it treads the grain " and " The laborer is worthy of his wages . "
किनभने पवित्रशास्‍त्र भन्छ , तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ कामदार उसको ज्यालाको योग्य हुन्छ
1TI 5:19     Alignment score: 0.322 → 0.339
Do not receive an accusation against an elder unless there are two or three witnesses .
दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर
1TI 5:20     Alignment score: 0.164 → 0.162
Correct sinners before all so that the rest may be afraid .
पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन्
1TI 5:21     Alignment score: 0.261 → 0.268
I solemnly command you before God and Christ Jesus and the chosen angels , to keep these commands without partiality , and to do nothing out of favoritism .
परमेश्‍वरको , ख्रीष्‍ट येशूको चुनिएको स्वर्गदूतहरूको सामु तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर तिमीले कुनै पनि कुरामा पक्षपात नगर
1TI 5:22     Alignment score: 0.096 → 0.105
Place hands hastily on no one . Do not share in the sins of another person . You should keep yourself pure .
कसैमाथि पनि हात राख्‍न हतार नगर अरूको पापमा सहभागी नहोऊ तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ
1TI 5:23     Alignment score: 0.198 → 0.217
You should no longer drink water . Instead , you should take a little wine for the stomach and your frequent sicknesses .
तिमीले पानी मात्र नपिउनू बरू त्‍यसको सट्टा पेट तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर
1TI 5:24     Alignment score: 0.277 → 0.277
The sins of some people are openly known , and they go before them into judgment . But some sins follow later .
केही मानिसहरूका पापहरू स्पष्‍ट देखिने हुन्छन् ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् तर केही पापहरू पछि मात्र जान्छन्
1TI 5:25     Alignment score: 0.324 → 0.331
Likewise , some good works are openly known , but even the others can not be hidden .
त्यसैगरी केही असल कामहरू स्पष्‍ट हुन्छन् , तर अरूहरू पनि लुकाउन सकिन्‍नन्
1TI 5     Average alignment score: 0.227 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TI:1  2  3  4  5  6