Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TI:1  2  3  4  5  6 


1TI 6:1     Alignment score: 0.117 → 0.129
Let all who are under the yoke as slaves regard their own masters as worthy of all honor . They should do this
so that the name of God and the teaching might not be blasphemed .
दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून् तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ शिक्षा निन्‍दित नहोस्


1TI 6:3     Alignment score: 0.14
If anyone teaches something that does not agree with the reliable instruction of our Lord Jesus Christ and to godly teaching ,
मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ वचन हाम्रो विश्‍वासयोग्य शिक्षा , अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन्
1TI 6:4     Alignment score: 0.14 → 0.14
he is proud and understands nothing . He has an unhealthy interest in controversies and arguments about words that result in envy , strife , insults , evil suspicions ,
त्‍यो व्‍याक्ति घमण्डी हो केही पनि जान्दैन , बरु विवादहरू शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ , जेलिएको हुन्छ ती शब्दहरूले डाह , कलह , बदनामी , खराब शंकाहरू ,
1TI 6:5     Alignment score: 0.112 → 0.114
and constant conflict between people with depraved minds . They have lost the truth and they think that godliness is a way to get more money .
भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् तिनीहरू सत्यताबाट टाढा जान्‍छन् तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन
1TI 6:6     Alignment score: 0.163
Now godliness with contentment is great gain .
अब सन्तुष्‍टि सहितको भक्ति ठूलो लाभ हो
1TI 6:7     Alignment score: 0.242 → 0.269
For we have brought nothing into the world . Neither are we able to take out anything .
किनभने हामीले संसारमा केही ल्‍याउनौँ केही लान नै सक्‍ने छौँ
1TI 6:8     Alignment score: 0.296 → 0.295
Instead , let us be satisfied with food and clothing .
बरू हामीसँग भएको खानेकुरा कपडाहरूमा सन्तुष्‍ट होऔँ
1TI 6:9     Alignment score: 0.193 → 0.207
Now those who want to become wealthy fall
into temptation , into a trap . They fall into many foolish and harmful passions , and into whatever else makes people sink into ruin and destruction .
अब , धनी हुन चाहनेहरू परिक्षामा पर्छन , पासोमा फस्‍छन् तिनीहरू धेरै मूर्ख हानिकारक वासनाहरूमा फस्छन् , मानिसलाई बरवादी विनाशमा दुब्छन्
1TI 6:10     Alignment score: 0.11 → 0.143
For the love of money is a root of all kinds of evil . Some people who desire it have been mislead
away from the faith and have pierced themselves with much grief .
रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् धेरै पीडाले आफैलाइ घोचेको छन्
1TI 6:11     Alignment score: 0.351 → 0.35
But you , man of God , flee from these things . Pursue righteousness , godliness , faithfulness , love , endurance , and gentleness .
तर तिमी , परमेश्‍वरका जन , यी कुराहरूबाट भाग धार्मिकता , भक्ति , विश्‍वासयोग्यता , प्रेम , धैर्यता नम्रताको पछि लाग
1TI 6:12     Alignment score: 0.225
Fight
the good fight of faith . Take hold of the everlasting life to which you were called , and about which you gave the good confession before many witnesses .
विश्‍वासको उत्तम लडाई लड अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ यो धेरै गवाहाहरूको सामु जे असल त्‍यसको बारेमा तिमीले गवाहीको बारेमा थियो
1TI 6:13     Alignment score: 0.152 → 0.177
I give you this
command before God , who causes all things to live , and before Christ Jesus , who spoke what is true to Pontius Pilate :
सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर पन्‍तियस पिलातसको अघि सत्‍य कुरा बोल्‍नुहुने ख्रीष्‍ट येशूको अगाडि तिमिलाई यो आज्ञा गर्दछु
1TI 6:14     Alignment score: 0.191 → 0.212
Keep the commandment without spot or blame until the appearance of our Lord Jesus Christ .
यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध दोषरहित राख
1TI 6:15     Alignment score: 0.135
God will reveal Christ 's appearing at the right time God , the blessed and only Sovereign , the King who reigns and the Lord who rules .
अनि धन्य सर्वशक्‍तिमान , राज्‍य गर्ने राजा , शासन गर्ने परमप्रभु परमेश्‍वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ
1TI 6:16     Alignment score: 0.23 → 0.244
Only he has immortality and dwells in inapproachable light . No man sees him or is able to view him . To him be honor and eternal power . Amen .
केवल उहाँ मात्र अमर हुनुहुन्छ कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ नत उहाँलाई कसैले देखेको नत देख्‍न सक्दछ उहाँलाई नै आदर अनन्त शक्‍ति होस् आमिन
1TI 6:17     Alignment score: 0.221 → 0.237
Tell the rich in this world not to be proud , and not to hope in riches , which are uncertain . Instead , they should hope in God . He offers to us all the true riches to enjoy .
यस संसारका धनीहरूलाई भन , यस संसारका धनमा गर्व नगर्न भन , अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून् उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ
1TI 6:18     Alignment score: 0.336
Tell them to do good , to be rich in good works , to be generous , and willing to share .
तिनीहरूलाई असल काम गर्न , तिनीहरू असल काममा धनी हुन , उदार हुन बाडचुड गर्ने इच्छा गर्न भन
1TI 6:20     Alignment score: 0.195 → 0.212
Timothy , protect what was given to you . Avoid the foolish talk and conflicting ideas of what is falsely called knowledge .
तिमोथी , तिमीलाई दिइएको कुरा सुरक्षित राख मूर्खतापूर्ण वातचित विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो , तीबाट अलग बस
1TI 6:21     Alignment score: 0.265
Some men proclaim these things and so they have missed the faith . May grace be with you .
कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन् तिमीसँग अनुग्रह रहिरहोस्
1TI 6     Average alignment score: 0.204 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TI:1  2  3  4  5  6