Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2PE:1  2  3 


2PE 2:1     Alignment score: 0.219 → 0.258
False prophets came to the people , and false teachers will also come to you . They will secretly bring with them destructive heresies , and they will deny the master who bought them . They are bringing quick destruction upon themselves .
इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए , अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन्


2PE 2:2     Alignment score: 0.189 → 0.203
Many will follow their sensuality , and through them the way of truth will be blasphemed .
धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ
2PE 2:3     Alignment score: 0.204 → 0.207
In their greed they will exploit you with deceptive words . For a long time their condemnation has not been idle , and their destruction is not asleep
.
लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन तिनीहरूको विनाश निष्क्रिय छैन
2PE 2:4     Alignment score: 0.289 → 0.297
For God did not spare the angels who sinned . Instead he handed them down to Tartarus to be kept in chains of lower darkness until the judgment .
किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई छोड्नुभएन बरु , तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो
2PE 2:5     Alignment score: 0.306 → 0.326
Also , he did not spare the ancient world . Instead , he preserved Noah , who was a herald of righteousness , along with seven others , when he brought a flood on the world of the ungodly .
अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन बरु , धार्मिकताका दूत नोआ अरू सात जनालाई बचाउनुभयो जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो
2PE 2:6     Alignment score: 0.288 → 0.295
God also reduced the cities of Sodom and Gomorrah to ashes and condemned them to destruction , as an example of what is to happen to the ungodly .
अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो
2PE 2:7     Alignment score: 0.258 → 0.26
But as for the righteous Lot , he was oppressed by the sensual behavior of lawless people .
तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो , जो अराजक घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए
2PE 2:8     Alignment score: 0.185 → 0.193
So that righteous man , who was living among them day after day , was tormented in his righteous soul because of what he saw and heard .
किनकि तिनीहरूसँग दिनदिनै बस्दा , तिनीहरूका बिचमा देखेका सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए
2PE 2:9     Alignment score: 0.253 → 0.253
The Lord knows how to rescue godly men out of trials , and how to hold unrighteous men for punishment at the day of judgment .
त्यसैले , धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ
2PE 2:10     Alignment score: 0.202 → 0.202
This is especially true for those who continue in the corrupt desires of the flesh and who despise authority . Bold and self - willed , they are not afraid to blaspheme
the glorious ones .
यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति हो तिनीहरू हठी स्वेच्छाचारी थिए तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन्
2PE 2:11     Alignment score: 0.216 → 0.255
Angels have greater strength and power , but they do not bring insulting judgments
against them to the Lord .
स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्‍ति दक्षता , तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन्
2PE 2:12     Alignment score: 0.308 → 0.309
But these unreasoning animals are naturally
made for capture and destruction . They do not know what they insult . They will be destroyed .
तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश नियन्त्रणको निम्ति बनाइएका हुन् तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् तिनीहरू नष्‍ट पारिनेछन्
2PE 2:13     Alignment score: 0.097 → 0.115
They will receive the reward of their wrongdoing . They think that luxury during the day is a pleasure . They are stains and blemishes . They enjoy their deceitful actions while they are feasting with you .
आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ तिनीहरू दिनमा आनन्दित रहन्छन् तिनीहरू धब्बा दागहरू हुन् तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन्
2PE 2:14     Alignment score: 0.249 → 0.268
They have eyes full of adultery , they are never satisfied with sin . They entice unstable souls into wrongdoing , and they have their hearts trained in covetousness . They are cursed children !
तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन् ; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन् ; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् तिनीहरू श्रापित सन्तान हुन्
2PE 2:15     Alignment score: 0.166 → 0.177
They have abandoned the right way and have wandered off to follow the way of Balaam son of Beor , who loved to receive payment for unrighteousness .
तिनीहरूले सही मार्गलाई त्यागेका छन् तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन्
2PE 2:16     Alignment score: 0.29 → 0.293
But he obtained a rebuke for his own transgression a mute donkey speaking in a human voice stopped the prophet 's insanity .
तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो
2PE 2:17     Alignment score: 0.203 → 0.219
These men are springs without water and mists driven by a storm . The gloom of thick darkness is reserved for them .
यी मानिसहरू मूलविनाको पानीजस्ता छन् तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको
2PE 2:18     Alignment score: 0.137 → 0.157
They speak with vain arrogance . They entice people through the lusts of the flesh . They entice people who try to escape from those who live
in error .
तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन्
2PE 2:19     Alignment score: 0.186 → 0.186
They promise freedom to them , but they themselves are slaves of corruption . For a man is a slave to whatever overcomes him .
उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन् , तर तिनीहरू आफैँ भ्रष्‍टताका दास हुन् किनकि मान्छेलाई जुन कुराले जित्छ , त्यसैको दास बन्छ
2PE 2:20     Alignment score: 0.182 → 0.189
If they have escaped the corruption of the world through the knowledge of the Lord and Savior Jesus Christ and are again entangled in them and overcome , the last state has become worse for them than the first .
यदि कसैले हाम्रा प्रभु मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ
2PE 2:21     Alignment score: 0.18 → 0.219
It would have been better for them not to know
the way of righteousness than to know it and turn away from the holy commandment delivered to them .
धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो
2PE 2:22     Alignment score: 0.354 → 0.35
This proverb is true for them : " A dog returns to its own vomit , and a washed pig returns to the mud . "
तिनीहरूका निम्ति यो उखान सत्य छः कुकुर आफ्नै बान्तामा फर्किन्छ नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ
2PE 2     Average alignment score: 0.237 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2PE:1  2  3