Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2PE:1  2  3 


2PE 3:2     Alignment score: 0.255 → 0.305
so that you will recall the words spoken in the past by the holy prophets and the command of our Lord and Savior given through your apostles .
ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक


2PE 3:3     Alignment score: 0.252 → 0.246
Know this first , that mockers will come in the last days . They will mock and proceed according to their own desires .
पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै आफ्नै इच्छामा हिँड्दै आउनेछन्
2PE 3:4     Alignment score: 0.262
They will say , " Where is the promise of his return ? From when our fathers fell
asleep , all things have stayed the same , since the beginning of creation . "
अनि यसो भन्दै आउनेछन् , उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो ? हाम्रा पुर्खाहरू बितेर गए , तर सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् s5
2PE 3:5     Alignment score: 0.12 → 0.122
They willfully forget that the heavens and the earth came
to exist out of water and through water , long ago , by God 's command ,
धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग पृथ्वी पानीबाट बनाइएका थिए भन्‍ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन्
2PE 3:6     Alignment score: 0.073 → 0.09
and that through these things , the world of that time was destroyed , being flooded with water .
अनि त्यस बेलाको पृथ्वी उहाँको वचन जल प्रलयद्वारा नष्‍ट भयो
2PE 3:8     Alignment score: 0.357
It should not escape your notice , beloved , that one day with the Lord is like a thousand years , and a thousand years are like one day .
प्रिय हो , यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष एक हजार वर्ष एक दिनझैँ हुन्छ
2PE 3:9     Alignment score: 0.142 → 0.157
The Lord does not move slowly concerning his promises , as some consider slowness to be . Instead , he is patient toward you . He does not desire for any of you to perish , but for everyone to make room for repentance .
अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न , तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न , तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ
2PE 3:11     Alignment score: 0.234
Since all these things will be destroyed in this way , what kind of people should you be ? You should live
holy and godly lives .
सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो ? तिमीहरूले पवित्र धर्मी जीवन जिउनुपर्छ
2PE 3:13     Alignment score: 0.431 → 0.441
But according to his promise , we are waiting for the new heavens and the new earth , where righteousness will dwell .
तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग नयाँ पृथ्वीको पर्खाइमा छौँ , जहाँ धार्मिकताले बास गर्छ
2PE 3:14     Alignment score: 0.277 → 0.28
Therefore , beloved , since you expect these things , do your best to be found
spotless and blameless before him , in peace .
त्यसकारण प्रिय हो , तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर
2PE 3:15     Alignment score: 0.316 → 0.322
Also , consider the patience of our Lord to be salvation , just as our beloved brother Paul wrote to you , according to the wisdom that was given to him .
हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान , जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन्
2PE 3:16     Alignment score: 0.274 → 0.281
Paul speaks of these things in all his letters , in which there are things that are difficult to understand . Ignorant and unstable men distort these things , as they also do the other scriptures
, to their own destruction .
पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन् , जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् अनुशासनहीन अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन्
2PE 3:17     Alignment score: 0.215
Therefore , beloved , since you know
about these things beforehand , guard yourselves so that you are not led astray by the deceit of lawless people and you lose your own faithfulness .
त्यसकारण प्रिय हो , तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस् , तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ
2PE 3:18     Alignment score: 0.424 → 0.461
But grow in the grace and knowledge of our Lord and Savior Jesus Christ . May the glory be to him both now and forever . Amen !
तर हाम्रा प्रभु मुक्तिदाता येशूको अनुग्रह ज्ञानमा बढेर जाओ उहाँलाई अहिले सदासर्वदा महिमा होस् ! आमेन
2PE 3     Average alignment score: 0.268 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2PE:1  2  3