Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TH:1  2  3 


2TH 3:1     Alignment score: 0.3 → 0.297
Now , brothers , pray for us , that the word of the Lord may rush and be glorified , as it also is with you .
अब भाइहरू हो , हाम्रो निम्ति प्रार्थना गर , ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् महिमित होस् , जसरी तिमीहरूका माझमा पनि भएको थियो


2TH 3:2     Alignment score: 0.212
Pray that we may be delivered from wicked and evil people , for not all have faith .
हामी दुष्‍ट ईश्‍वरहीन मानिसहरूबाट छुटकारा हुन सकौँ , किनकि सबैसँग विश्‍वास छैन
2TH 3:3     Alignment score: 0.271 → 0.321
But the Lord is faithful , who will establish you and guard you from the evil one .
तर हाम्रा प्रभु विश्‍वासयोग्य हुनुहुन्छ , जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ
2TH 3:4     Alignment score: 0.198 → 0.206
We have confidence in the Lord about you , that you both do and will continue to do the things that we command .
हामी तिमीहरूप्रति प्रभुमा विश्‍वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ निरन्तरता दिइरहनेछौ
2TH 3:5     Alignment score: 0.203 → 0.236
May the Lord direct your hearts to the love of God and to the endurance of Christ .
प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम , ख्रीष्‍टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस्
2TH 3:6     Alignment score: 0.176 → 0.192
Now we command you , brothers , in the name of our Lord Jesus Christ , that you avoid every brother who lives a lazy life and does not live
according to the traditions you received from us .
अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि , तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ
2TH 3:7     Alignment score: 0.126 → 0.128
For you yourselves know it is proper for you to imitate us . We did not live
among you as those who had no discipline .
तिमीहरू आफैलाई थाहा , कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बिचमा अल्छीपना देखाएनौँ ,
2TH 3:8     Alignment score: 0.148 → 0.148
We did not eat anyone 's food without paying for it . Instead , we worked night and day in difficult labor and hardship , so we might not be a burden to any of you .
हामीले सित्तैँमा कसैको खाना नै खायौँ , तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ , रातदिन काम गर्‍यौँ
2TH 3:9     Alignment score: 0.202
We did this
not because we have no authority . Instead , we did this in order to be an example to you , so that you may imitate us .
यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन , तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक
2TH 3:10     Alignment score: 0.152 → 0.152
When we were with you , we commanded you , " The one who is unwilling to work must not eat . "
हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ , यदि कसैले काम गर्न चाहँदैन भने , उसले खाना पनि नखाओस्
2TH 3:11     Alignment score: 0.162 → 0.18
For we hear that some walk idly among you . They do not work but are instead meddlers .
किनकि हामीले सुन्यौँ कोही - कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन् , तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन्
2TH 3:12     Alignment score: 0.222 → 0.22
Now such ones we command and exhort in the Lord Jesus Christ , that they should work with quietness and eat their own food .
यस्ताहरूलाई हामी ख्रीष्‍ट येशूमा उत्साह आज्ञा दिँदछौँ , ताकि तिनीहरू शान्तसँग काम गरून् आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून्
2TH 3:13     Alignment score: 0.24 → 0.24
But you , brothers , do not become tired of doing what is right .
तर तिमी भाइहरू हो , हृदयलाई जे असल त्यो गर्नबाट वञ्‍चित नगर ,
2TH 3:14     Alignment score: 0.123 → 0.122
If anyone does not obey our word in this letter , take note of him and have no association with him , so that he may be ashamed .
यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने , उसको विषयमा ख्याल गर उसलाई सहभागी नगराओ ताकि शर्ममा परोस्
2TH 3:15     Alignment score: 0.256 → 0.263
Do not consider him as an enemy , but warn him as a brother .
उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ
2TH 3:17     Alignment score: 0.313 → 0.325
This is my greeting
, Paul , with my own hand , which is the sign in every letter . This is how I write .
यो मेरो अभिवादन हो , पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्‍ने चिन्ह हो
2TH 3:18     Alignment score: 0.259 → 0.318
May the grace of our Lord Jesus Christ be with you all .
हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस्
2TH 3     Average alignment score: 0.211 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TH:1  2  3