Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TH:1  2  3 


2TH 2:1     Alignment score: 0.262 → 0.262
Now about the coming of our Lord Jesus Christ and our being gathered together to be with him , we ask you , brothers ,
अब भाइहरू हो , हाम्रा प्रभु येशूको आगमन हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ ,


2TH 2:2     Alignment score: 0.117 → 0.117
that you not be easily disturbed or troubled , either by a spirit , by a message , or by a letter that seems to be coming from us , to the effect that the day of the Lord has already come .
कि प्रभुको दिन आइसकेको भनी तिमीहरूको मन सजिलै नधर्मराओस् , विचलित होस् , आत्माद्वारा , वचन हाम्रो पत्रद्वारा प्रभुको आगमन पहिल्यै भइसकेको भनेर
2TH 2:3     Alignment score: 0.214 → 0.222
Let no one deceive you in any way . For it will not come until after the falling away comes , and the man of lawlessness is revealed , the son of destruction .
तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् किनकि पतित , पापमय विनाशको छोरो , अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन
2TH 2:4     Alignment score: 0.181 → 0.181
This is he who opposes and exalts himself against all that is called God or that is worshiped . As a result , he sits in the temple of God and exhibits himself as God .
यो त्यो हो जसले आफैलाई उचाल्दछ परमेश्‍वरको विरोध गर्दछ आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ उहाँको मन्दिरमा बस्छ
2TH 2:5     Alignment score: 0.074 → 0.076
Do you not remember that when I was with you I told you these things ?
तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई भनेँ के तिमीहरू त्यो सम्झदैनौ ?
2TH 2:6     Alignment score: 0.295 → 0.294
Now you know what restrains him , so that he will be revealed only at the right time .
अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ , ताकि ठिक समयमा मात्र प्रकट हुनेछ
2TH 2:7     Alignment score: 0.091
For the mystery of lawlessness is already working , only there is someone who restrains him now until he is taken out of the way .
किनभने , पापको रहस्यले पहिले देखि नै काम गरिरहेको जबसम्म जसले उसलाई थामिराख्‍नुभएको उहाँले उसका मार्गबाट हटाउनुहुन्‍न
2TH 2:9     Alignment score: 0.252 → 0.301
The lawless one 's coming will be due to the work of Satan with all power , signs , and false wonders ,
शैतानका सबै शक्‍तिशाली काम , चिन्हहरू झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ
2TH 2:10     Alignment score: 0.279 → 0.29
and with all deceit of unrighteousness . These things will be for those who are perishing , because they did not receive the love of the truth for them to be saved .
त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन्
2TH 2:11     Alignment score: 0.147 → 0.158
For this
reason God is sending them a work of error so that they would believe a lie .
यसकारण , तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको ,
2TH 2:13     Alignment score: 0.242 → 0.242
But we should always give thanks to God for you , brothers loved by the Lord . For God chose you as the firstfruits for salvation in sanctification of the Spirit and belief in the truth .
प्रभुका प्रिय भाइहरू हो , हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा सत्यताको विश्‍वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्‍नुभयो ,
2TH 2:14     Alignment score: 0.208 → 0.214
He called you to this
through our gospel , that you might obtain the glory of our Lord Jesus Christ .
हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो
2TH 2:15     Alignment score: 0.259 → 0.252
So then , brothers , stand firm and hold tightly to the traditions that you were taught , whether by word or by our letter .
यसैले अब भाइहरू हो , स्थिर रहो , वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख
2TH 2:16     Alignment score: 0.255 → 0.284
Now may our Lord Jesus Christ himself , and God our Father who loved us and gave us eternal comfort and good hope through grace ,
अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले ,
2TH 2:17     Alignment score: 0.363 → 0.394
comfort and establish your hearts in every good work and word .
हरेक असल काम वचनमा तिमीहरूका हृदयलाई सान्त्वना स्थिर गराऊन्
2TH 2     Average alignment score: 0.223 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TH:1  2  3