Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TI:1  2  3  4 


2TI 2:1     Alignment score: 0.378 → 0.374
You therefore , my child , be strengthened in the grace that is in Christ Jesus .
त्यसैकारण , मेरा बालक , येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ


2TI 2:2     Alignment score: 0.27 → 0.28
The things you heard from me among many witnesses
, entrust them to faithful people who will be able to teach others also .
धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ , अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ
2TI 2:3     Alignment score: 0.355
Suffer hardship with me , as a good soldier of Christ Jesus .
येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग
2TI 2:4     Alignment score: 0.093 → 0.093
No soldier serves
while entangled in the affairs of this life , so that he may please his superior officer .
सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन , ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस्
2TI 2:5     Alignment score: 0.092
Also , if someone competes as an athlete , he is not crowned unless he competes by the rules .
कोही खेलमा भाग लिन्छ भने , उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन
2TI 2:6     Alignment score: 0.169 → 0.172
It is necessary that the hardworking farmer receive his share of the crops first .
परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ
2TI 2:7     Alignment score: 0.209 → 0.213
Think about what I am saying , for the Lord will give you understanding in everything .
मैले भनेका कुरामा विचार गर , किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ
2TI 2:9     Alignment score: 0.223 → 0.228
for which I am suffering to the point of being bound with chains as a criminal . But the word of God is not bound .
जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन
2TI 2:10     Alignment score: 0.284 → 0.307
Therefore I endure all things for those who are chosen , so that they also may obtain the salvation that is in Christ Jesus , with eternal glory .
त्यसैकारण चुनिएकाहरूका लागि सबै कुरा सहन्छु , ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून्
2TI 2:11     Alignment score: 0.275 → 0.269
This is a trustworthy saying : " If we have died
with him , we will also live with him .
यो भनाइ भरोसायोग्य छः हामी उहाँसँगै मर्‍यौँ भने , हामी उहाँसँगै जीवित पनि हुनेछौँ
2TI 2:12     Alignment score: 0.253 → 0.257
If we endure , we will also reign with him . If we deny him , he also will deny us .
हामीले सह्‍यौँ भने , हामीले उहाँसँगै राज्य गर्नेछौँ हामीले उहाँलाई इन्कार गर्‍यौँ भने , उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ
2TI 2:13     Alignment score: 0.25
if we are unfaithful , he remains faithful , for he can not deny himself . "
हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने , उहाँ विश्‍वासयोग्य हुनुहुन्छ , किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न
2TI 2:14     Alignment score: 0.166 → 0.165
Keep reminding them of these things . Warn them before God against quarreling about words ; it is of no value , and only ruins those who listen .
तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ शब्दहरूमा तर्क - वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ , किनभने तिनीहरूले केही फाइदा गर्दैनन् यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ
2TI 2:16     Alignment score: 0.059 → 0.111
Avoid profane talk , which leads to more and more godlessness .
भक्‍तिहीन कुरालाई त्याग , जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ
2TI 2:17     Alignment score: 0.164 → 0.168
Their talk will spread like cancer . Among them are Hymenaeus and Philetus ,
तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ तिनीहरूमध्ये हुमेनियस फिलेतस हुन्
2TI 2:18     Alignment score: 0.182 → 0.196
who have gone astray from the truth . They say that the resurrection has already happened , and they destroy the faith of some .
ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको भनेर भन्दछन् , तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन्
2TI 2:19     Alignment score: 0.195 → 0.195
However , the firm foundation of God stands . It has this inscription : " The Lord knows those who are his " and " Everyone who names the name of the Lord must depart from unrighteousness . "
तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ , प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ जसले उहाँको नाउँ लिन्छ , त्यो सबै अधर्मबाट टाढा रहोस्
2TI 2:20     Alignment score: 0.202 → 0.206
In a wealthy home , there are not only containers of gold and silver . There are also containers of wood and clay . Some of these are for honorable use , and some for dishonorable .
सम्पन्‍न घरमा सुन चाँदीका भाँडाहरू मात्र हुदैनन् , तर त्यहाँ माटा काठका भाँडा पनि हुन्छन् , कति आदर कति अनादरको निम्ति प्रयोग हुन्छन्
2TI 2:21     Alignment score: 0.239 → 0.286
If someone cleans himself from dishonorable use , he is an honorable container . He is set apart , useful to the Master , and prepared for every good work .
कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने , अलग गरिएको , मालिकको लागि उपयोगी हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ
2TI 2:22     Alignment score: 0.249 → 0.286
Flee youthful lusts . Pursue righteousness , faith , love , and peace with those who call on the Lord out of a clean heart .
जवानीको अभिलाषाबाट अलग बस , शुद्ध हृदयले परमेश्‍वरलाई पुकार्नेहरूसँगै धार्मिकता , विश्‍वास , प्रेम , शान्तिको खोजी गर
2TI 2:23     Alignment score: 0.226 → 0.228
But refuse foolish and ignorant questions
. You know that they give birth to arguments .
तर मूर्ख अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस
2TI 2:24     Alignment score: 0.182
The Lord 's servant must not quarrel . Instead he must be gentle toward all , able to teach , and patient .
परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन , तर तिनीहरू सबैका लागि दयालु , सिकाउन सक्‍ने धैर्यवान् हुनुपर्दछ
2TI 2:25     Alignment score: 0.238 → 0.249
He must in meekness educate those who oppose him . God may perhaps give them repentance for the knowledge of the truth .
उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ
2TI 2:26     Alignment score: 0.038 → 0.043
They may become sober again and leave the devil 's trap , after they have been captured by him for his will .
अनि दुष्‍टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ
2TI 2     Average alignment score: 0.216 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TI:1  2  3  4