Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TI:1  2  3  4 


2TI 3:1     Alignment score: 0.307 → 0.304
But know this : In the last days there will be difficult times .
तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ


2TI 3:2     Alignment score: 0.117 → 0.161
For people will be lovers of themselves , lovers of money , boastful , proud , blasphemers , disobedient to parents , ungrateful , and unholy .
किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू , धनका प्रेमी , घमण्डी , हठी , अरूको निन्दा गर्ने , आमा बुबाले भनेको नमान्‍ने , कृतघ्‍न , अपवित्र ,
2TI 3:3     Alignment score: 0.221 → 0.215
They will be without natural affection , unable to reconcile , slanderers , without self - control , violent , not lovers of good .
स्वाभाविक प्रेमरहित , कठोर , निन्दा गर्नेहरू , आत्म - नियन्त्रण गर्न नसक्‍ने , विद्रोही , असल नरुचाउने ,
2TI 3:4     Alignment score: 0.051 → 0.064
They will be betrayers , reckless , conceited , lovers of pleasure rather than lovers of God .
ठगाहा , जिद्धिवाल , घमण्डी , परमेश्‍वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन्
2TI 3:5     Alignment score: 0.252
They will have a shape of godliness , but they will deny its power . Turn away from these people .
तिनीहरू भक्‍तिमय देखिनेछन् , तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् यस्ता मानिसहरूबाट अलग बस
2TI 3:6     Alignment score: 0.146 → 0.182
For some of them are men who enter into households and captivate foolish women
. These are women who are heaped up with sins and are led away by various desires .
यी मानिसहरूमध्ये केही मानिसहरू घर - घरमा पसेर मूर्खताले भरिएका विभिन्‍न पाप - स्वभावले थिचिएका धेरै अभिलाषाले प्रभावित स्‍त्रीहरूलाई अधीनमा पार्छन
2TI 3:7     Alignment score: 0.39 → 0.4
These women are always learning , but they are never able to come to the knowledge of the truth .
यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन् , तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन्
2TI 3:8     Alignment score: 0.35
In the same way that Jannes and Jambres stood against Moses , these false teachers also stand against the truth . They are men corrupt in mind , and with regard to the faith they are proven to be false .
जसरी यान्‍नेस याम्ब्रेस मोशाको विरुद्धमा खडा भए , त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् तिनीहरूको मन भ्रष्‍ट भएको , तिनीहरूले विश्‍वासलाई इन्कार गरेका छन्
2TI 3:9     Alignment score: 0.143
But they will not advance very far . For their foolishness will be obvious to all , just like that of those men .
यी मानिसहरू धेरै अगाडि जान सक्दैनन् , किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ
2TI 3:10     Alignment score: 0.308 → 0.331
But as for you , you have followed my teaching , conduct , purpose , faith , longsuffering , love , patience ,
तर तिमीहरूले मेरो शिक्षा , आचरण , उद्देश्य , विश्‍वास , धैर्य धारण , प्रेम , सहनशक्‍ति ,
2TI 3:11     Alignment score: 0.22 → 0.225
persecutions
, sufferings , and what happened to me at Antioch , at Iconium , and at Lystra . I endured persecutions . Out of them all , the Lord rescued me .
सतावट , दुःखभोग अनि एन्टिओखिया , आइकोनियन लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ मैले त्यस्ता सतावटहरू सहेँ प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो
2TI 3:12     Alignment score: 0.179 → 0.187
All those who want to live in a godly manner in Christ Jesus will be persecuted .
ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ
2TI 3:13     Alignment score: 0.165
Evil people and impostors will go from bad to worse , leading others and themselves astray .
दुष्‍ट मानिस ठगाहाहरू अझ खराब हुनेछन् , तिनीहरूले अरूलाई पथभ्रष्‍ट बनाउँछन् , आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन्
2TI 3:14     Alignment score: 0.336 → 0.338
But as for you , remain in the things that you have learned and have firmly believed . You know from whom you have learned .
तर तिमीचाहिँ सिकेका बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख , यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ
2TI 3:15     Alignment score: 0.218
You know that from childhood you have known the sacred writings . These are able to make you wise for salvation through faith in Christ Jesus .
तिमीलाई थाहा , कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ , जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ
2TI 3:16     Alignment score: 0.127 → 0.14
All scripture
has been inspired by God . It is profitable for doctrine , for conviction , for correction , and for training in righteousness .
सम्‍पूर्ण पवित्र - शास्‍त्र परमेश्‍वरबाट भएको हो यो सिद्धान्तको लागि , दोष देखाउनको लागि , सच्‍याउनको लागि , धार्मिकतामा तालिम दिनको लागि लाभदायक ,
2TI 3:17     Alignment score: 0.239 → 0.24
This
is so that the man of God may be competent , equipped for every good work .
ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून्
2TI 3     Average alignment score: 0.234 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TI:1  2  3  4