Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAB:1  2  3 


HAB 3:1     Alignment score: 0.259
The prayer of Habakkuk the prophet :
अगमवक्ता हबकूकको प्रार्थना


HAB 3:2     Alignment score: 0.353
Yahweh , I have heard your report , and I am afraid . Yahweh , revive your work in the midst of these times ; in the midst of these times make it known ; remember to have compassion in your wrath .
परमप्रभु मैले तपाईंको बयान सुनेको छु , भयभीत भएको छु परमप्रभु , यी समयहरूको बिचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् यी समयहरूको बिचमा ती परिचित बनाउनुहोस् तपाईंको क्रोधको समयमा कृपा गर्न सम्झनुहोस्
HAB 3:3     Alignment score: 0.405 → 0.437
God came from Teman , and the Holy One from Mount Paran . Selah His glory covered the heavens , and the earth was full of his praise .
परमेश्‍वर तेमानबाट आउनुभयो , एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो सेला उहाँको महिमाले आकाशहरू ढाके , पृथ्वी उहाँको प्रशंसाले भरिएको
HAB 3:4     Alignment score: 0.161 → 0.169
With brightness like the light , two - pronged rays flash from his hand ; and there he hid his power .
प्रकाशझैँ चम्किलो , दुईवटा किरण उहाँको हातबाट चम्कियो , उहाँले आफ्नो शक्ति त्यहाँ लुकाउनुहुन्छ
HAB 3:5     Alignment score: 0.354
Deadly disease went before him , and the plague followed him .
उहाँभन्दा अगि घातक रोग फैलियो , महामारीले उहाँलाई पछ्यायो
HAB 3:6     Alignment score: 0.209 → 0.225
He stood and measured the earth ; he looked and shook the nations . Even the eternal mountains were shattered , and the everlasting hills bowed down . His path is everlasting .
उहाँ उभिनुभयो पृथ्वीको नाप लिनुभयो उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो सनातनका पर्वतहरू चकनाचुर भए , स्थायी पहाडहरू झुके उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ
HAB 3:7     Alignment score: 0.156 → 0.173
I saw the tents of Cushan in affliction , and the fabric of the tents in the land of Midian trembling .
मैले कूशनका पालहरूलाई दु:खमा देखेँ , मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ
HAB 3:8     Alignment score: 0.246 → 0.314
Was Yahweh angry at the rivers ? Was your wrath against the rivers , or your fury against the sea , when you rode
upon your horses and your victorious chariots ?
के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो ? तपाईं घोडाहरूमाथि विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो , वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो ?
HAB 3:9     Alignment score: 0.248 → 0.252
You have brought out your bow without a cover ; you put arrows to your bow ! Selah You divided the earth with rivers .
तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको , तपाईंले आफ्नो धनुमा तिर राख्‍नुहुन्छ ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो
HAB 3:10     Alignment score: 0.262
The mountains saw you and twisted in pain . Downpours of water passed over them ; the deep sea raised a shout . It lifted up its waves .
पर्वतहरूले तपाईंलाई देखे पीडामा मडारिए तिनीहरूमाथि मुसलधार पानी पर्‍यो गहिरो समुद्रले आफ्नो आवाज उठायो त्यसले आफ्ना छालहरू उठायो
HAB 3:11     Alignment score: 0.141 → 0.143
The sun and moon stood still in their high places at the flash of your arrows as they fly , at the lightning of your flashing spear .
तपाईंका तिरहरू उडेर चम्किँदा , तपाईंको चम्किलो भालाको चमक आउँदा , सूर्य चन्द्र तिनीहरूकै उच्‍च स्थानमा अडिरहे
HAB 3:12     Alignment score: 0.124 → 0.157
You have marched over the earth with indignation . In wrath you have threshed the nations .
तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको क्रोधमा तपाईंले जाति - जातिहरूलाई दाइँ गर्नुभएको
HAB 3:13     Alignment score: 0.252 → 0.257
You went out for the salvation of your people , for the salvation of your anointed one . You shatter the head of the house of the wicked to lay bare from the base up to the neck . Selah
तपाईं आफ्ना मानिसहरूको मुक्ति , आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो सेला
HAB 3:14     Alignment score: 0.116 → 0.123
You have pierced the head of his warriors with his own arrows since they came like a storm to scatter us , their gloating was like one who devours the poor in a hiding place .
तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए , शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो
HAB 3:15     Alignment score: 0.166 → 0.171
You have traveled over the sea with your horses , and heaped up the great waters .
तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको , समुद्रमाथि तपाईंले कुल्चनुभएको
HAB 3:16     Alignment score: 0.237
I heard , and my inner parts trembled ! My lips quivered at the sound . Decay comes into my bones , and under myself I tremble as I wait quietly for the day of distress to come upon the people who invade us .
मैले सुनेँ , मेरा भित्री अङ्गहरू काँपे ! त्यो आवाजमा मेरा ओठ थर - थर काँपे हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन् , भित्र - भित्रै काँप्‍छु
HAB 3:17     Alignment score: 0.153 → 0.152
Though the fig tree does not bud and there is no produce from the vines ; and though the produce of the olive tree disappoints and the fields yield no food ; and though the flock is cut off from the fold and there are no cattle in the stalls , this is what I will do .
अन्जिरका रूखहरूमा मुना नलागेपनि , दाखका बोटहरूमा कुनै फल नलागेपनि , जैतूनको रूखले केही नफलाए पनि , भुमिले केही भोजन नदिएपनि , खोरबाट बगाल हटाइएपनि , गोठमा कुनै गाइवस्तु नभएपनि , यही गर्नेछु
HAB 3:18     Alignment score: 0.234 → 0.233
Still , I will rejoice in Yahweh . I will be joyful because of the God of my salvation .
अझै पनि परमप्रभुमा रमाहट गर्नेछु मेरो मुक्तिको परमेश्‍वरको कारण खुशी हुनेछु
HAB 3:19     Alignment score: 0.193 → 0.198
The Lord Yahweh is my strength and he makes my feet like the deer 's . He makes me go forward on my high places . To the music director , on my stringed instruments .
परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्छ उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्छ सङ्गीत निर्देशकको निम्ति , मेरा तार - वाद्दहरुमा बजाइने राग
HAB 3     Average alignment score: 0.235 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAB:1  2  3