Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAB:1  2  3 


HAB 2:1     Alignment score: 0.192 → 0.2
I will stand at my guard post and station myself on the watchtower , and I will watch carefully to see what he will say to me and how I should turn from my complaint
.
मेरो सुरक्षा - कक्षमा उभिनेछु पहरा - पर्खालमा बस्‍नेछु , उहाँले मलाई के भन्‍नुहुनेछ , कसरी आफ्नो अभियोगबाट फर्कूँ भनेर हेर्नलाई ध्यान दिनेछु


HAB 2:2     Alignment score: 0.303
Yahweh answered me and said , " Record this vision , and write plainly on the tablets so that the one reading them might run .
परमप्रभुले मलाई जवाफ दिनुभयो , यस दर्शनलाई पाटीहरूमा प्रष्‍टसँग लेख् , ताकि यो पढ्नेचाहिँ दौडोस्
HAB 2:3     Alignment score: 0.225 → 0.227
For the vision is yet for a future time and will finally speak and not fail . Though it delays , wait for it . For it will surely come and will not tarry .
किनभने यो दर्शन भविष्यको समयको निम्ति हो त्यो अन्ततः बोल्नेछ विफल हुनेछैन त्यसले ढिलाइ गरे तापनि , त्यसको प्रतीक्षा गर् किनभने त्यो निश्‍चय नै आउनेछ त्यसले बिलम्ब गर्नेछैन
HAB 2:4     Alignment score: 0.256 → 0.255
Look ! The one whose desires are not right within him is puffed up . But the righteous will live by his faith .
हेर् , गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको तर धर्मीचाहिँ आफ्नो विश्‍वासले जिउनेछ
HAB 2:5     Alignment score: 0.218 → 0.259
For wine is a betrayer of the arrogant young man so that he will not abide , but enlarges his desire like the grave and , like death , is never satisfied . He gathers to himself every nation and gathers up for himself all of the peoples .
किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्‍वासघाती हुन्छ , यसैकारण त्यसले सहन सक्दैन , तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ , त्यो मृत्युझैँ कहिल्यै सन्तुष्‍ट हुँदैन त्यसले आफ्नो निम्ति सारा जाति मानिसहरूलाई भेला गराउँछ
HAB 2:6     Alignment score: 0.23 → 0.232
Will not all these create a saying to ridicule him and a taunting song about him , saying , ' Woe to the one increasing what is not his ! For how long will you increase the weight of the pledges you have taken ? '
के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन , धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस् ?
HAB 2:7     Alignment score: 0.155 → 0.183
Will the ones biting at you not rise up suddenly , and the ones terrifying you awaken ? You will become a victim for them .
के तँलाई टोक्‍नेहरू अचानक उठ्नेछैनन् , अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन् ? तँ तिनीहरूका निम्ति शिकार बन्‍नेछस्
HAB 2:8     Alignment score: 0.232 → 0.232
Because you have plundered many peoples , all the remnant of the peoples will plunder you . For you have shed human blood and acted with violence against the land , the cities , and all who live in them .
तैँले धेरै जातिहरूलाई लुटेको हुनाले , जाति - जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् किनभने तैँले मानिसहरूका रगत बगाएको छस् , देश , शहरहरु , त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस्
HAB 2:9     Alignment score: 0.21 → 0.238
' Woe to the one who carves out evil gains for his house , so he can set his nest on high to keep himself safe from the hand of evil . '
धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ
HAB 2:10     Alignment score: 0.213
You have devised shame for your house by cutting off many people , and have sinned against yourself .
तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस् , आफ्नै विरुद्ध पाप गरेको छस्
HAB 2:11     Alignment score: 0.169 → 0.219
For the stones will cry out from the wall , and the rafters of timber will answer them ,
किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन् , काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन् ,
HAB 2:12     Alignment score: 0.296 → 0.307
' Woe to the one who builds a city with blood , and who establishes a town in iniquity . '
धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ , जसले अधर्ममा नगर स्थापना गर्दछ
HAB 2:13     Alignment score: 0.288
Is it not from Yahweh of hosts that peoples labor for fire and all the other nations weary themselves for nothing ?
के सेनाहरूका परमप्रभुले यो भन्‍नुभएको छैन , जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन् ?
HAB 2:14     Alignment score: 0.213 → 0.237
Yet the land will be filled with the knowledge of the glory of Yahweh as the waters cover the sea .
तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ
HAB 2:15     Alignment score: 0.197 → 0.256
' Woe to the one who forces his neighbors to drink you express your anger over and you make them drunk in order to look at their nakedness . '
धिक्‍कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ तैँले आफ्नो रिस पोख्‍नलाई , तिनीहरूको नग्‍नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस्
HAB 2:16     Alignment score: 0.212 → 0.235
You will be filled with shame instead of glory . Now it is your turn ! Drink , and you will expose your uncircumcised foreskin ! The cup in Yahweh 's right hand is coming around to you , and disgrace will cover your glory .
तँ महिमाले होइन तर शर्मले भरिनेछस् अब यो तेरो पालो हो ! पिई आफ्नो गुप्‍तांग देखा ! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै , कलंकले तेरो महिमालाई ढाक्‍नेछ
HAB 2:17     Alignment score: 0.22 → 0.225
The violence done to Lebanon will overwhelm you and the destruction of animals will terrify you . For you have shed human blood and you have acted with violence against the land , the cities , and all who live in them .
लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ किनभने तैँले मानिसहरूका रगत बगाएको छस् , देश , शहरहरु , त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस्
HAB 2:18     Alignment score: 0.243
What does the carved figure profit you ? For the one who has carved it , or who casts a figure from molten metal , is a teacher of lies ; for he trusts his own handiwork when he makes these mute gods .
खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने , वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो , किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ
HAB 2:19     Alignment score: 0.343 → 0.345
' Woe to the one saying to the wood , Wake up ! Or to the silent stone , Arise
! ' Do these things teach ? See , it is overlaid with gold and silver , but there is no breath at all within it .
धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ , वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ के यी कुराहरूले सिकाउन सक्छन् ? हेर् , त्यो सुन चाँदीले मोहोरिएको , तर त्यसभित्र सास नै छैन
HAB 2:20     Alignment score: 0.333 → 0.332
But Yahweh is in his holy temple ! Be silent before him , all the land . "
तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ सारा भुमि उहाँको अगि शान्त होओ
HAB 2     Average alignment score: 0.25 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAB:1  2  3