Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAL:1  2  3 


MAL 2:1     Alignment score: 0.166
Now you priests , this command is for you .
पुजारी हो , यो आज्ञा तिमीहरूका निम्ति हो


MAL 2:2     Alignment score: 0.323 → 0.325
" If you will not listen , and if you will not lay it on your heart to give honor to my name , " says Yahweh of hosts , " then I will send a curse on you , and I will curse your blessings
. Indeed , I have cursed them , because you are not laying my command on your heart .
यदि मेरो नाउँलाई आदर गर्न तिमीहरूले सुन्दैनौ त्यो हृदयमा राख्दैनौ भने , तिमीहरूकहाँ सराप पठाउनेछु , तिमीहरूका आशिषलाई पनि सराप दिनेछु , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ साँच्‍चै , मैले तिनीहरूलाई सराप दिइसकेको छु , किनभने तिमीहरूले मेरो आज्ञालाई आफ्नो हृदयमा राखेनौ
MAL 2:3     Alignment score: 0.161 → 0.188
See , I am about to rebuke your descendants , and I will spread dung on your faces , the dung from your festivals , and he will take you away with it .
हेर , तिमीहरूका सन्ततिलाई हप्काउन जाँदैछु , तिमीहरूका अनुहारमा गोबर छरिदिनेछु , तिमीहरूका चाड - पर्वहरूको गोबर , त्योसँगै त्यसले तिमीहरूलाई लैजानेछ
MAL 2:4     Alignment score: 0.276 → 0.314
You will know that I have sent this command to you , and that my covenant may continue to be with Levi , " says Yahweh of hosts .
यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ , मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 2:5     Alignment score: 0.383
" My covenant with him was life and peace , and I gave them to him ; I gave him fear , and he feared me , and he stood in awe of my name .
त्यससँग मेरो करार जीवन शान्तिको थियो , मैले ती तिनीहरूलाई दिएँ मैले त्यसलाई डर दिएँ , त्यसले मेरो भय राख्यो , मेरो नाउँको भयमा त्यो उभियो
MAL 2:6     Alignment score: 0.268 → 0.288
True instruction was in his mouth , and nothing false was found
on his lips . He walked with me in peace and uprightness and he turned many away from sin .
त्यसको मुखमा साँचो शिक्षा थियो , त्यसको ओठमा कुनै झुट पाइएन त्यो मसँग शान्ति सत्यतामा हिँड्यो त्यसले धेरैलाई पापबाट टाढा राख्यो
MAL 2:7     Alignment score: 0.281 → 0.319
For a priest 's lips should keep knowledge and people should seek instruction from his mouth , for he is a messenger of Yahweh of hosts .
किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ , किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो
MAL 2:8     Alignment score: 0.331 → 0.333
But you have turned away from the true path . You have caused many to stumble with respect to the law . You have broken the covenant of Levi , " says Yahweh of hosts .
तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको तिमीहरूले लेवीको करारलाई तोडेका छौ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 2:9     Alignment score: 0.224 → 0.225
" So I also , I have made you contemptible and vile before all the people , because you have not kept my ways , but have instead shown partiality with regard to the instruction . "
यसैले मैले पनि तिमीहरूलाई सारा मानिसहरूका अगाडि तुच्छ निंदनीय बनाएको छु , किनभने तिमीहरू मेरा मार्गमा हिँडेका छैनौ , तर शिक्षा दिइएका कुराहरूमा पक्षपात गरेका छौ
MAL 2:10     Alignment score: 0.293 → 0.316
Is there not one father for us all ? Has not one God created us ? Why are we faithless each man against his brother , profaning the covenant of our fathers ?
के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्‍न ? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन ? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्‍वासहीन हुन्छौँ , हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ ?
MAL 2:11     Alignment score: 0.362
Judah has been faithless . A disgusting thing has been committed in Israel and in Jerusalem . For Judah has profaned the holy place of Yahweh which he loves , and has married the daughter of a foreign god .
यहूदा विश्‍वासहीन भएको इस्राएल यरूशलेममा घिनलाग्दो काम भएको परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको , त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको
MAL 2:12     Alignment score: 0.211 → 0.213
May Yahweh cut off from the tents of Jacob the man who does this
, the one who is awake and the one who answers , even if he is bringing an offering to Yahweh of hosts .
यसो गर्ने मानिस , जो बिउँझेको जसले उत्तर दिन्छ , त्यसले सेनाहरूका परमप्रभुकहाँ भेटी अर्पण गर्ने भए तापनि , परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरून्
MAL 2:13     Alignment score: 0.181 → 0.192
You also do this : You cover the altar of Yahweh with tears , with weeping and sighing , because he still does not turn toward the offering or accept it with favor from your hand .
तिमीहरू यसो पनि गर्दछौ : तिमीहरू परमप्रभुको वेदीलाई आँसु , रोदन विलापले ढाक्छौ , किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्‍न , त्योतिर ध्यान नै दिनुहुन्छ
MAL 2:14     Alignment score: 0.288 → 0.306
But you say , " Why does he not ? " Because Yahweh was a witness between you and the wife of your youth , against whom you have been faithless , even though she was your companion and your wife by covenant .
तर तिमीहरू भन्छौ , उहाँले किन गर्नुहुन्‍न ? किनभने परमप्रभु तिमीहरू तिमीहरूका जवानीपनकी पत्‍नीबिच साक्षी हुनुहुन्थ्यो , त्यो तेरी जीवनसाथी करारअनुसार तेरी पत्‍नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्‍वासहीन भयौ
MAL 2:15     Alignment score: 0.264 → 0.271
Did he not make them one , with a portion of his spirit ? Then why did he make you one ? Because he was seeking an offspring from God . So guard yourselves in your spirit , and do not be unfaithful to the wife of your youth .
के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन ? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो ? किनभने उहाँले परमेश्‍वरको सन्तान खोज्नुभएको थियो त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर आफ्नो जवानी अवस्थाकी पत्‍नीसँग अविश्‍वासी नहोओ
MAL 2:16     Alignment score: 0.372 → 0.381
" For I hate divorce , " says Yahweh , the God of Israel , " and the one who covers his garment with violence , " says Yahweh of hosts . " So guard yourselves in your spirit and do not be faithless . "
किनभने सम्बन्धविच्छेदलाई घृणा गर्दछु , इस्राएलका परमेश्‍वर , परमप्रभु भन्‍नुहुन्छ , त्यसलाई पनि जसले आफ्नो वस्‍त्रलाई हिंसाले ढाक्दछ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ यसैकारण आफैँलाई आत्मामा रखवाली गर विश्‍वासहीन नहोओ
MAL 2:17     Alignment score: 0.337 → 0.337
You have wearied Yahweh with your words . But you say , " How have we wearied him ? " By saying , " Everyone who does evil is good in the eyes of Yahweh , and he delights in them , " or " Where is the God of justice ? "
तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ तर तिमीहरू भन्छौ , हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ ? यसो भनेर , दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल , उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ , वा न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ ?
MAL 2     Average alignment score: 0.298 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAL:1  2  3