Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAL:1  2  3 


MAL 3:1     Alignment score: 0.306 → 0.32
" See , I am about to send
my messenger , and he will prepare the way before me . Then the Lord , whom you seek , will suddenly come to his temple . The messenger of the covenant in whom you delight , see , he will come , " says Yahweh of hosts .
हेर , आफ्नो समाचारवाहक पठाउँदै छु , तिनले मेरो अगि बाटो तयार पार्नेछन् अनि तिमीहरूले खोजेका प्रभु एक्‍कासी आफ्नो मन्दिरमा आउनेछन् करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ , हेर , तिनी आउनेछन् , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ


MAL 3:2     Alignment score: 0.223
But who will be able to endure the day of his coming ? Who will be able to stand when he appears ? For he will be like a refiner 's fire and like laundry soap .
तर उहाँको आगमनको दिन कसले सहन सक्छ ? उहाँ आउनुहुँदा को खडा हुन सक्छ ? किनभने उहाँ सुनारको आगो धोबीको साबूनझैँ हुनुहुनेछ
MAL 3:3     Alignment score: 0.283 → 0.287
He will sit as a refiner and purifier of silver , and he will purify the sons of Levi . He will refine them like gold and silver , and they will bring offerings of righteousness to Yahweh .
उहाँ चाँदी खार्ने सफा गर्नेझैँ गरी बस्‍नुहुनेछ , उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ उहाँले तिनीहरूलाई सुन चाँदीलाई झैँ खार्नुहुनेछ , तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन्
MAL 3:4     Alignment score: 0.315 → 0.315
Then the offering of Judah and Jerusalem will be pleasing to Yahweh , as in the days of old , and as in ancient years .
त्यसपछि यहूदा यरूशलेमको भेटी , पुराना दिनमा झैँ , प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्‍न तुल्याउने किसिमको हुनेछ
MAL 3:5     Alignment score: 0.244 → 0.255
" Then I will approach you for judgment . I will quickly become a witness against the sorcerers , the adulterers , the false witnesses
, and against those who oppress the hired worker in his wages , those who oppress the widow and the fatherless , against those who turn away the foreigner , and against those who do not honor me , " says Yahweh of hosts .
अनि न्यायको निम्ति तिमीहरूको नजिक आउनेछु टुनामुना गर्नेहरू , व्यभिचारीहरू , झुटा साक्षी दिनेहरू , ज्यालादारीमा काम गर्ने श्रमिक , विधवा टुहुरा - टुहुरीलाई दमन गर्नेहरू , परदेशीहरूलाई सहायता नगर्नेहरू , मलाई आदर नगर्नेहरूका विरुद्ध नै साक्षी हुनेछु , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 3:6     Alignment score: 0.272 → 0.277
" For I , Yahweh , have not changed ; therefore you , sons of Jacob , have not come to an end .
किनभने , परमप्रभु परिवर्तन भएको छैनँ , यसैकारण याकूबका सन्तान हो , तिमीहरू नष्‍ट भएका छैनौ
MAL 3:7     Alignment score: 0.309 → 0.309
From the days of your fathers you have turned aside from my ordinances and have not kept them . Return to me , and I will return to you , " says Yahweh of hosts . " But you say , ' How will we return ? '
तिमीहरूका पिता - पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ ती पालना गरेका छैनौ मकहाँ फर्क तिमीहरूकहाँ फर्कनेछु , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ तर तिमीहरू भन्छौ , हामी कसरी फर्कने ?
MAL 3:8     Alignment score: 0.302 → 0.307
Would a person rob God ? Yet you are robbing me . But you say , ' How have we robbed you ? ' In tithes and offerings .
के कुनै मानिसले परमेश्‍वरलाई लुट्छ ? तर तिमीहरूले मलाई लुटिरहेका छौ तर तिमीहरू भन्छौ , हामीले कसरी तपाईंलाई लुटेका छौँ ? दशांश भेटीमा
MAL 3:9     Alignment score: 0.325
You are cursed with a curse , for you are robbing me , the whole nation .
तिमीहरू श्रापित भएका छौ , किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ
MAL 3:10     Alignment score: 0.234 → 0.255
Bring the full tithe into the storehouse , so that there may be food in my house , and test me now in this
, " says Yahweh of hosts , " if I do not open to you the windows of heaven and pour out a blessing on you , until there is no more room for it all .
भण्डारमा पूर्ण दशांश ल्याओ , ताकि मेरो भवनमा भोजन होस् , मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु , कि खन्याउँदिन , यसमा मलाई जाँचेर हेर , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 3:11     Alignment score: 0.344
I will speak against those who destroy your crops , so that they do not destroy the harvest of your land . Your vines in the fields will not lose their fruit , " says Yahweh of hosts .
तिमीहरूका बालीहरू नष्‍ट गर्नेहरूको विरुद्ध बोल्नेछु , ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्‍मै फसल नष्‍ट नगरून् भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन् , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 3:12     Alignment score: 0.328 → 0.33
" All the nations will call you blessed , for you will be a land of delight , " says Yahweh of hosts .
सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्‍नेछन् , किनभने तिमीहरू रमाहटको देश हुनेछौ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 3:13     Alignment score: 0.348 → 0.356
" Your words against me have been strong , " says Yahweh . " But you say , ' What have we said among ourselves against you ? '
मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन् , परमप्रभु भन्‍नुहुन्छ तर तिमीहरू भन्छौ , हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ ?
MAL 3:14     Alignment score: 0.207 → 0.24
You have said , ' It is useless to serve God . What profit is it that we have kept his requirements or walked mournfully before Yahweh of hosts ?
तिमीहरूले भनेका छौ , परमेश्‍वरको सेवा गर्नु व्यर्थ हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ ?
MAL 3:15     Alignment score: 0.271 → 0.275
So now we call the arrogant blessed . Evildoers not only prosper , but they even test God and escape . ' "
यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ दुष्‍ट काम गर्नेहरू सफल मात्र हुँदैनन् , तर तिनीहरूले परमेश्‍वरलाई जाँच गरेर उम्कन्छन्
MAL 3:16     Alignment score: 0.221 → 0.225
Then those who feared Yahweh spoke with one another . Yahweh paid attention and listened , and a book of remembrance was written before him about those who feared Yahweh and honored his name .
अनि परमप्रभुको भय मान्‍नेहरू एक - आपसमा बोले परमप्रभुले ध्यान दिनुभयो सुन्‍नुभयो , परमप्रभुको भय मान्‍ने उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो
MAL 3:17     Alignment score: 0.312 → 0.314
" They will be mine , " says Yahweh of hosts , " my own treasured possession , on the day that I act . I will pity them , as a man pities his own son who serves
him .
मैले काम गर्ने दिनमा , तिनीहरू मेरा हुनेछन् , मेरो आफ्नै धन - सम्पत्ति हुनेछन् , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ , तिनीहरूमाथि दया देखाउनेछु
MAL 3:18     Alignment score: 0.331 → 0.344
Then once again you will distinguish between the righteous and the wicked , between one who worships God and one who does not worship him .
अनि फेरि एकपटक तिमीहरूले धर्मी दुष्‍ट बिच भिन्‍नता गर्नेछौ , तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् जसले उहाँको आराधना गर्दैनन्
MAL 3:19     Alignment score: 0.284 → 0.289
For see , the day is coming , burning like a furnace , when all the arrogant and all the evildoers will become stubble . The day that is coming will burn them up , " says Yahweh of hosts , " so that it will leave them neither root nor branch .
किनभने हेर , त्यो दिन आउँदै , जुन दिन भट्टीझैँ दन्कनेछ त्यस दिन सबै हठी दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ , तिनीहरूको जरा हाँगा बाँकी रहनेछ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 3:20     Alignment score: 0.342
But for you who fear my name , the sun of righteousness will rise
with healing in its wings . You will go out , and you will leap like calves from the stall .
तर मेरो नाउँको भय मान्‍नेहरूका निम्ति भने , धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ तिमीहरू बाहिर जानेछौ , गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ
MAL 3:21     Alignment score: 0.258 → 0.297
On that day you will trample down the wicked , for they will be ashes under the soles of your feet
on the day that I act , " says Yahweh of hosts .
त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ , किनभने मैले काम गर्ने दिनमा तिनीहरू , तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन् , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 3:22     Alignment score: 0.23 → 0.234
" Remember the teaching of my servant Moses that I gave him at Horeb for all Israel , the statutes and the rulings .
मेरा दास मोशाका शिक्षालाई याद गर , जुन विधि नियमहरू मैले त्यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ
MAL 3:23     Alignment score: 0.303
See , I will send you Elijah the prophet before the coming of the great and fearful day of Yahweh .
हेर , परमप्रभुको महान् भयानक दिन आउनुअगि अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु
MAL 3:24     Alignment score: 0.227 → 0.242
He will turn the heart of the fathers to the children , and the heart of the children to their fathers , so that I do not come and attack the land with complete destruction . "
त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ , छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन् , अनि आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ
MAL 3     Average alignment score: 0.29 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAL:1  2  3