Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NAM:1  2  3 


NAM 3:1     Alignment score: 0.257 → 0.304
Woe to the city full of blood ! It is all full of lies and stolen property ; victims are always in her .
रगतले भरिएको सहरलाई धिक्‍कार ! त्यो झूट लूटको सम्पत्तिले भरिएको त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन्


NAM 3:2     Alignment score: 0.314 → 0.319
But now there is the noise of whips and the sound of rattling wheels , prancing horses , and bounding chariots .
तर अब त्यहाँबाट कोर्राहरूको , तेज पाङ्ग्राहरू , उफ्रदै गरेका घोडाहरू , रथहरूको कुदाइको आवाज आउँछन्
NAM 3:3     Alignment score: 0.272 → 0.294
There are attacking horsemen , flashing swords , glittering spears , heaps of corpses , great piles of bodies . There is no end to the bodies ; their attackers stumble over them .
आक्रमण गर्ने घोडचढीहरू , टल्कने तरवारहरू , चम्कने भालाहरू , लास मुर्दाहरूको थुप्रो त्यहाँ छन् त्यहाँ अनगिन्ती लाशहरू छन् त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन्
NAM 3:4     Alignment score: 0.131 → 0.148
This is happening because of the lustful actions of the beautiful prostitute , the expert in witchcraft , who sells nations through her prostitution , and peoples through her acts of witchcraft .
टुनामुनामा निपुण , त्यो सुन्दर वेश्या , जसले आफ्नो , टुनामुनाले जाति - जातिहरूलाई बेच्छे , त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको
NAM 3:5     Alignment score: 0.209 → 0.232
" See , I am against you this
is the declaration of Yahweh of hosts I will raise up your skirt over your face and show your private parts to the nations , your shame to the kingdoms .
सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ , हेर् , तेरो विरुद्ध छु तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु तेरा गुप्‍तांगहरू जाति - जातिहरूलाई , तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु
NAM 3:6     Alignment score: 0.17 → 0.175
I will throw disgusting filth
on you and make you vile ; I will make you someone that everyone will look at .
तँमाथि घिनलाग्दो फोहोर फ्याँक्‍नेछु तँलाई घृणित बनाइदिनेछु तँलाई यस्तो बनाउनेछु , कि सबैले तँलाई हेर्नेछन्
NAM 3:7     Alignment score: 0.226 → 0.246
It will come about that everyone who looks at you will flee from you and say , ' Nineveh is destroyed ; who will weep for her ? ' Where can I find anyone to comfort you ? "
तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् भन्‍नेछन् , निनवे नष्‍ट भएको , त्यसको निम्ति कसले विलौना गर्ला ? तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु ?
NAM 3:8     Alignment score: 0.321 → 0.325
Nineveh , are you better than Thebes , that was built on the Nile River , that had water around her , whose defense was the ocean , whose wall was the sea itself ?
निनवे , के तँ नील नदीको किनारमा बनाइएको नो शहरभन्दा असल छस् , त्यो शहर जसको वरिपरि पानी थियो , जसको सुरक्षा सागर , जसको पर्खाल समुद्र थियो ?
NAM 3:9     Alignment score: 0.395
Cush and Egypt were her strength , and there was no end to it ; Put and Libya were allies to her .
कूश मिश्र त्यसका शक्ति थिए , त्यसको कुनै अन्त थिएन पूत लिबिया त्यसका मित्रराष्‍ट्रहरू थिए
NAM 3:10     Alignment score: 0.269 → 0.269
Yet Thebes was carried away ; she went into captivity ; her young children were dashed in pieces at the head of every street ; her enemies threw lots for her honorable men , and all her great men were bound in chains .
तथापि नो शहर निर्वासनमा लगियो , त्यो दासत्वमा लगियो , त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा - टुक्रा पारिए त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले , त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए
NAM 3:11     Alignment score: 0.145 → 0.157
You also will become drunk ; you will try to hide , and you will also look for a refuge from your enemy .
तँ मतवाला हुनेछस् , तँ लुक्‍न कोसिस गर्नेछस् , तैँले आफ्नो शत्रुबाट भाग्‍नलाई शरणस्थान खोज्नेछस्
NAM 3:12     Alignment score: 0.117 → 0.149
All your fortresses will be like fig trees with the earliest ripe figs : if they are shaken , they fall
into the mouth of the eater .
तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् ती हल्लाइए भने , त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन्
NAM 3:13     Alignment score: 0.247 → 0.246
See , the people among you are women ; the gates of your land have been opened wide to your enemies ; fire has devoured their bars .
हेर् , तेरा बिचमा भएका मानिसहरू स्‍त्रीहरू मात्र छन् तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् आगोले त्यसका गजबारहरू भस्म पारेको
NAM 3:14     Alignment score: 0.13 → 0.131
Go draw
water for the siege ; strengthen your fortresses ; go into the clay and tread the mortar ; pick up the molds for the bricks .
घेरावन्दीको दिनको निम्ति पानी भर् , आफ्ना किल्लाहरू बलियो पार् हिलोमा जा , त्यसलाई कुल्ची इट बनाउने भाँडो बोक्
NAM 3:15     Alignment score: 0.19
Fire will devour you there , and the sword will destroy you . It will devour you as young locusts devour everything . Make yourselves as many as the young locusts , as many as the full
- grown locusts .
आगोले तँलाई त्यहाँ भस्म पार्नेछ , तरवारले तँलाई नाश गर्नेछ सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो , सलाहहरूझैँ संख्यामा बढ्
NAM 3:16     Alignment score: 0.223 → 0.232
You have multiplied your merchants more than the stars in the heavens ; but they are like young locusts : they plunder the land and then fly away .
तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस् , तर तिनीहरू सलहहरूझैँ हुन् , तिनीहरूले भुमिलाई लुटेर उडिजान्छन्
NAM 3:17     Alignment score: 0.28 → 0.283
Your princes are as many as the full
- grown locusts , and your generals are like swarms of them that camp in the walls on a cold day . But when the sun rises they fly away to no one knows where .
तेरा राजकुमारहरू सलहहरूझैँ धेरै छन् , तेरा अधिकारीहरू सलहका बथानझैँ छन् , जो चिसो दिनमा पर्खालहरूमा बस्छन् तर घाम उदाएपछि ती कहाँ उडेर जान्छन् भन्‍ने नै थाहा हुँदैन
NAM 3:18     Alignment score: 0.293 → 0.296
King of Assyria , your shepherds are asleep ; your rulers are lying down resting . Your people are scattered on the mountains , and there is no one to gather them .
अश्शूरको राजा , तेरा गोठालाहरू सुतेका छन् , तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन् , तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन
NAM 3:19     Alignment score: 0.169 → 0.175
No healing is possible for your wounds . Your wounds are severe . Everyone who hears the news about you will clap their hands in joy over you . Who has escaped your constant wickedness ?
तेरा घाउहरू निको हुँदैनन् ती गहिरा छन् तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् तेरो लगातारको दुष्‍टताबाट को भागेको ?
NAM 3     Average alignment score: 0.24 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NAM:1  2  3