Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NAM:1  2  3 


NAM 2:1     Alignment score: 0.25 → 0.271
Look , on the mountains there are the feet of someone who is bringing good news , who is announcing peace ! Celebrate your festivals , Judah , and keep your vows , for the wicked one will invade you no more ; he is completely cut off .
हेर , असल समाचार ल्याउनुहुने , शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् यहूदा , आफ्ना चाडहरू मनाओ , आफ्ना प्रतिज्ञाहरू पुरा गर , किनकि दुष्‍टले अब तँलाई आक्रमण गर्नेछैन , त्यो पूर्णरूपमा नाश भएको


NAM 2:2     Alignment score: 0.265 → 0.306
The one who will dash you to pieces is coming up against you . Man the city walls , guard the roads , make yourselves strong , assemble your armies .
तँलाई टुक्रा - टुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्छ सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ , बाटोहरूलाई पहरा देओ , आफैँलाई बलिया बनाओ , आफ्ना सेनाहरूलाई एकठ्ठा गर
NAM 2:3     Alignment score: 0.191
For Yahweh is restoring the majesty of Jacob , like the majesty of Israel , although
the plunderers devastated them and destroyed their vine branches .
लुटेराहरूले तिनीहरूलाई तहस - नहस गरे तापनि , तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि , परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ
NAM 2:4     Alignment score: 0.249 → 0.251
The shields of his mighty men are red , and the soldiers are clothed in scarlet ; the chariots flash with their metal on the day that they are made ready , and the cypress spears are waved in the air .
त्यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन् , त्यसका सैनिकहरू वैजनी रङ्गका पोशाकमा छन् तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातुद्धारा चम्किन्छन् , सल्लोका भालाहरू हावामा लहराइन्‍छन्
NAM 2:5     Alignment score: 0.217 → 0.229
The chariots speed through the streets ; they rush back and forth in the wide streets . They look like torches , and they run like lightning .
ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन् , फराकिला सडकहरूमा ती अगाडि पछाडि दौडन्‍छन् तिनीहरू राँकाझैँ देखिन्छन् , तिनीहरू बिजुलीझैँ दौडन्‍छन्
NAM 2:6     Alignment score: 0.222 → 0.25
The one who will dash you to pieces calls his officers ; they stumble over each other in their march ; they hurry to attack the city wall . The large shield is made ready to protect these attackers .
तँलाई टुक्रा - टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ , तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ
NAM 2:7     Alignment score: 0.13
The gates at the rivers are forced open , and the palace falls to ruins .
नदीका बाँधहरू खुला पारिन्छन् , दरबारचाहिँ नाश हुनेछ
NAM 2:8     Alignment score: 0.13 → 0.173
Huzzab is stripped of her clothes and is taken away ; her female servants moan like doves , beating on their breasts .
हुज्‍जाबका वस्‍त्र फुकालिएकाछन् त्यो निर्वासनमा लगिनेछे त्यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन्
NAM 2:9     Alignment score: 0.209 → 0.224
Nineveh is like a leaking pool of water , with its people fleeing away like rushing water . Others shout , " Stop , stop , " but no one looks back .
निनवे चुहिरहेको पोखरीझैँ हो , जसका मानिसहरू जोडले बगिरहेको पानीझैँ भागिरहेका छन् अरूहरूले ठुलो सोरमा भन्छन् , रोक , रोक , तर कसैले पनि पछि फर्केर हेर्दैन
NAM 2:10     Alignment score: 0.337 → 0.336
Take the silver plunder , take the gold plunder , for there is no end to it , to the splendor of all Nineveh 's beautiful things .
चाँदी सुनका लुटका सामान लेओ , किनभने निनवेका सबै सुन्दर कुराहरूका वैभवको कुनै अन्त्य छैन
NAM 2:11     Alignment score: 0.245 → 0.248
Nineveh is empty and ruined . Everyone 's heart melts , everyone 's knees strike
together , and anguish is in everyone ; their faces are all pale .
निनवे रित्तो नष्‍ट भएको सबैका हृदय पग्लिन्‍छन् , सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन् , पीडा सबैमा , तिनीहरू सबैका अनुहारहरू पहेँला छन्
NAM 2:12     Alignment score: 0.281 → 0.287
Where now is the lions ' den , the place where the young lion cubs were fed , the place where the lion and lioness
walked , with the cubs , where they were afraid of nothing ?
सिंहको गुफा , जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो , जहाँ सिंह सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे , जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे , त्यो ठाउँ कहाँ ?
NAM 2:13     Alignment score: 0.16 → 0.164
The lion tore his victims to pieces for his cubs ; he strangled victims for his lionesses , and filled his cave with victims , his dens with torn carcasses
.
सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा - टुक्रा गर्‍यो त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो , आफ्नो गुफालाई शिकारहरूले , आफ्नो ओडारलाई टुक्रा - टुक्रा पारिएका सिनुहरूले भर्‍यो
NAM 2:14     Alignment score: 0.303 → 0.323
" See , I am against you this is the declaration of Yahweh of hosts . I will burn your chariots in the smoke , and the sword will devour your young lions . I will cut off your prey from your land , and the voices of your messengers will be heard no more . "
सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ , हेर् , तेरो विरुद्धमा छु तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ तेरो भुमिबाट तेरो शिकारलाई हटाइदिनेछु तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन
NAM 2     Average alignment score: 0.25 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NAM:1  2  3