Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PRO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


PRO 30:1     Alignment score: 0.183 → 0.184
The words of Agur son of Jakeh the utterance : This man declared to Ithiel , to Ithiel and Ucal :
याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्‍वरवाणीः यी मानिसले इथीएल यूकाललाई घोषणा गरेका हुन् :


PRO 30:2     Alignment score: 0.278 → 0.287
Surely I am more like an animal than any human and I do not have the understanding of a human being .
निश्‍चय नै कुनै पनि मानिसभन्दा पशुजस्तो छु , मसित मानिसको समझशक्ति छैन
PRO 30:3     Alignment score: 0.413
I have not learned wisdom , nor do I have knowledge of the Holy One .
मैले बुद्धि प्राप्‍त गरेको छैनँ , मसित परमपवित्रको ज्ञान नै
PRO 30:4     Alignment score: 0.239 → 0.24
Who has gone up to heaven and come down ? Who has gathered up the wind in the hollow of his hands ? Who has gathered up the waters in a cloak ? Who has established all the ends of the earth ? What is his name , and what is the name of his son ? Surely you know !
स्वर्ग उक्लेर को तल झरेको ? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको ? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको ? कसले पृथ्वीका कुना - कुनालाई स्थापित गरेको ? उहाँको नाउँ के हो उहाँका पुत्रको नाउँ के हो ? निश्‍चय नै तँलाई थाहा होला !
PRO 30:5     Alignment score: 0.335
Every word of God is tested ; he is a shield to those who take refuge in him .
परमेश्‍वरको हरेक वचन जाँचिएको उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ
PRO 30:6     Alignment score: 0.195 → 0.194
Do not add to his words , or he will discipline you , and you will be proved
to be a liar .
उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने , तँ झुटो ठहरिने छस्
PRO 30:7     Alignment score: 0.171 → 0.172
Two things I ask of you , do not withhold them from me before I die :
तपाईंबाट दुईवटा कुरा माग्दछु मर्नुअगि ती मबाट नरोक्‍नुहोस्
PRO 30:8     Alignment score: 0.18
Put vanity and lies far away from me . Give me neither poverty nor riches , just give me the food I need .
व्यर्थता झुटलाई मबाट पर राखिदिनुहोस् मलाई दरिद्रता वा धन - सम्पत्ति नदिनुहोस् मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस्
PRO 30:9     Alignment score: 0.285
For if I have too much , I might deny you and say , " Who is Yahweh ? " Or if I become poor , I might steal and profane the name of my God .
किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला , " परमप्रभु को हो ? " वा गरिब भएँ भने , मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला
PRO 30:10     Alignment score: 0.246 → 0.246
Do not slander a slave before his master , or he will curse you and you will be held guilty .
मालिकको सामु त्यसको नोकरको निन्दा नगर् , नत्रता त्यसले तँलाई सराप्‍ने , तँ दोषी बन्‍ने छस्
PRO 30:11     Alignment score: 0.223 → 0.237
There is a generation that curses their father and does not bless their mother .
आफ्ना बुबाहरूलाई सराप्‍ने आमाहरूलाई आशिष् नदिने पुस्ता पनि
PRO 30:12     Alignment score: 0.278 → 0.277
There is a generation that is pure in their own eyes , and yet they are not washed of their filth
.
आफ्नै दृष्‍टिमा शुद्ध हुने पुस्ता पनि , तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन्
PRO 30:13     Alignment score: 0.109 → 0.11
There is a generation whose eyes are raised up , and how high are their eyelids lifted up !
अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि , जसको हेराइ अति घृणास्पद हुन्छ
PRO 30:14     Alignment score: 0.32
There is a generation whose teeth are swords , and their jawbones are like knives , so they may devour the poor from the earth and the needy from among humanity .
यस्तो पुस्ता पनि जसका दाँत तरवारहरू हुन् , तिनीहरूका बङ्गारा छुराजस्तै छन् , ताकि तिनीहरूले देशबाट गरिबहरूलाई मानव - जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून्
PRO 30:15     Alignment score: 0.29 → 0.294
The leech has two daughters : " Give and give " they cry . There are three things that are never satisfied , four that never say , " Enough " :
जूकाका दुई छोरी छन् " देऊ , देऊ " भन्दै तिनीहरू चिच्‍च्याउँछन् तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन् , चारवटा कुरा जसले कहिल्यै " पुग्यो " भन्दैनन्
PRO 30:16     Alignment score: 0.337 → 0.357
Sheol ; the barren womb ; land that is never satisfied with water ; and the fire that never says , " Enough ! "
पाताल , बाँझी स्‍त्री , पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन कहिल्यै " पुग्यो " नभन्‍ने आगो
PRO 30:17     Alignment score: 0.18 → 0.186
The eye that mocks a father and scorns obedience to a mother , his eyes will be pecked out by the ravens of the valley , and he will be eaten by the vultures .
बुबालाई खिल्ली उडाउने आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन् , त्यसलाई गिद्धहरूले खाने छन्
PRO 30:18     Alignment score: 0.26
There are three things that are too wonderful for me , four that I do not understand :
तिनवटा कुरा छन् , जुन मेरा लागि ज्यादै उदेकका छन् , चारवटा छन् , जसलाई बुझ्न सक्दिनँ :
PRO 30:20     Alignment score: 0.166 → 0.188
This
is the way of an adulteress : she eats and she wipes her mouth and says , " I have done nothing wrong . "
व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे , " मैले कुनै गल्ती गरेकी छैनँ "
PRO 30:21     Alignment score: 0.294 → 0.294
Under three things the earth trembles , and under four it can not bear up :
तिनवटा कुराबाट पृथ्वी काम्छ , चारवटा कुरालाई यसले सहन सक्दैनः
PRO 30:22     Alignment score: 0.089 → 0.148
a slave when he becomes king ; a fool when he is filled with food ;
राजा भएको नोकर , खानाले टन्‍न अघाएको मूर्ख ,
PRO 30:23     Alignment score: 0.094 → 0.172
a hated woman when she marries ; and a maid when she takes the place of her mistress .
विवाह गर्ने माया नपाएकी स्‍त्री आफ्नी मालिक्‍नीलाई पन्छाएर उक्त ठाउँमा बस्‍ने नोकर्नी
PRO 30:24     Alignment score: 0.302
Four things on earth are small and yet they are very wise :
पृथ्वीमा चारवटा कुरा साना छन् , पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन् :
PRO 30:25     Alignment score: 0.245 → 0.258
the ants are creatures that are not strong , but they prepare their food in the summer ;
कमिलाहरू निर्बल प्राणी हुन् , तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन्
PRO 30:26     Alignment score: 0.167
the rock
badgers are not mighty creatures , but they make their homes in the rocks .
शापानहरू शक्तिशाली प्राणी होइनन् , तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन्
PRO 30:27     Alignment score: 0.182
Locusts have no king , but all of them march in rank .
सलहहरूको कुनै राजा हुँदैन , तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन्
PRO 30:28     Alignment score: 0.206
As for the lizard , you can hold it in your two hands , yet they are found
in kings ' palaces .
छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ , तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन्
PRO 30:29     Alignment score: 0.196
There are three things that are stately in their stride and four that are stately in how they walk :
तिनवटा कुरा छन् , जो आफ्नो हिँडाइमा रवाफिला छन् चारवटा छन् जुन शानसँग हिँड्छन् :
PRO 30:30     Alignment score: 0.112 → 0.138
a lion , strongest among wild animals it does not turn away from anything ;
सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ , जो कुनै प्राणीदेखि तर्कंदैन
PRO 30:31     Alignment score: 0.293 → 0.293
a strutting rooster ; a goat ; and a king whose soldiers are beside him .
शानसँग हिँड्ने कुखुराको भाले , बोका आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा
PRO 30:32     Alignment score: 0.201
If you have been foolish , exalting yourself , or if you have been devising evil put your hand over your mouth .
आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल्
PRO 30:33     Alignment score: 0.184
As churning milk makes butter and as one 's nose will produce blood if it is twisted , so deeds done in anger produce conflict .
जसरी दूध मथेर घिउ निस्कन्छ , नाक ठोक्‍किँदा रगत निस्कन्छ , त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्‍न गराउँछ
PRO 30     Average alignment score: 0.236 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PRO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31