Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of RUT:1  2  3  4 


RUT 2:1     Alignment score: 0.219 → 0.23
Now Naomi had a relative of her husband , a worthy man of the clan of Elimelech , whose name was Boaz .
नाओमीका पतिका नातेदार अर्थात् एलीमेलेकका कुलका बोअज नाउँ गरेको एक जना हुने - खाने मानिस थिए


RUT 2:2     Alignment score: 0.272 → 0.288
Ruth , the Moabite woman , said to Naomi , " Now let me go and glean what remains among the ears
of grain in the fields . I will follow anyone in whose eyes I will find favor . " So Naomi said to her , " Go , my daughter . "
मोआबी महिला रूथले नाओमीलाई भनिन् , " खेतहरूका अन्‍नका बालाहरूमाझ रहेका शिला - बाला खोज्न मलाई जान दिनुहोस् मैले जसको दृष्‍टिमा कृपा पाउँछु , तिनलाई नै पछ्याउनेछु " त्यसैले नाओमीले तिनलाई भनिन् , " जाऊ , मेरी छोरी "
RUT 2:4     Alignment score: 0.354 → 0.353
Behold , Boaz came from Bethlehem and said to the reapers , " May Yahweh be with you . " They answered him , " May Yahweh bless you . "
बोअज बेथलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने , " परमप्रभु तिमीहरूसँग हुनुभएको होस् " तिनीहरूले जवाफ दिए , " परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको होस् "
RUT 2:5     Alignment score: 0.291 → 0.29
Then Boaz said to his servant who was supervising the reapers , " What man does this young woman belong to ? "
त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने , " यो महिला कुन पुरुषकी हुन् ? "
RUT 2:6     Alignment score: 0.34 → 0.344
The servant supervising the reapers answered and said , " It is the young Moabite woman who came
back with Naomi from the land of Moab .
कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने , " यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन्
RUT 2:7     Alignment score: 0.255 → 0.272
She said to me , ' Please let me glean what remains in the field after the workers harvest the crop . ' So she came here and has continued from the morning until now , except that she rested a little in the house . "
तिनले मलाई भनिन् , " कृपया , कामदारहरूले अन्‍न कटनी गरेपछि खेतमा बाँकी रहेकाहरूको शिला - बाला खोज्‍न मलाई दिनुहोस् ' त्यसैले तिनी यहाँ आइन् तिनले घरमा थोरै विश्राम गरेबाहेक , बिहानदेखि अहिलेसम्म निरन्तर लागिरहेकी छिन् "
RUT 2:8     Alignment score: 0.288 → 0.298
Then Boaz said to Ruth , " Are you listening to me , my daughter ? Do not go and glean in another field ; do not leave my field . Instead , stay here and work with my young female workers .
बोअजले रूथलाई भने , " मेरी छोरी , तिमीले मेरो कुरा सुन्दैछौ ? शिला - बाला जम्मा गर्न अरुको खेतहरूमा नजाऊ ; मेरो खेत नछोड बरु , यहाँ नै बस मेरा महिला कामदारहरूसँगै काम गर
RUT 2:9     Alignment score: 0.148 → 0.175
Keep your eyes only on the field where the men are reaping and follow behind the other women . Have I not instructed the men not to touch you ? Whenever you are thirsty
, you may go to the waterpots and drink the water that the men have drawn . "
मानिसहरूले कटनी गरेको ठाउँमा हेरिराख अरु महिलाहरूलाई पछ्याऊ के मैले पुरुषहरूलाई तिमीलाई नछुनू भनी निर्देशन् दिएको छैन ? तिमीलाई तिर्खा लागेको बेला घैलाहरू भएको ठाउँमा जाऊ मानिसहरूले भरेर ल्याएका पानी पिऊ "
RUT 2:10     Alignment score: 0.171 → 0.176
Then she bowed down before Boaz , touching her face to the ground . She said to him , " Why have I found
such favor in your eyes that you should be concerned about me , a foreigner ? "
तब तिनी बोअजको सामु झुकिन् घोप्टो परेर दण्डवत गरिन् तिनले उनलाई भनिन् , " विदेशीप्रति तपाईं चिन्तित हुने गरी तपाईंको नजरमा मैले किन कृपा पाएकी छु ? "
RUT 2:11     Alignment score: 0.287 → 0.287
Boaz answered and said to her , " It has been reported to me , all that you have done since the death of your husband . You have left your father , mother , and the land of your birth to follow your mother-in-law and to come to a people you do not know
.
बोअजले जवाफ दिए तिनलाई भने , " तिम्रा पतिको मृत्युदेखि तिमीले गरेका सबै कुरा मलाई भनिएको आफ्नो सासूलाई पछ्याउन तिमीले नचिनको मानिसहरूकहाँ आउन तिमीले आफ्ना बुबा - आमा आफ्‍नो जन्म थलो छोडेकी छ्यौ
RUT 2:12     Alignment score: 0.202 → 0.207
May Yahweh reward you for your deed . May you receive full payment from Yahweh , the God of Israel , under whose wings you have found
refuge . "
परमप्रभुले तिम्रो कामको ईनाम दिनुभएको होस् तिमीले जसको पखेटामुनि शरण पाएकी छ्यौ उही परमप्रभु इस्राएलका परमेश्‍वरबाट पुरा भुक्‍तानी पाउन सक "
RUT 2:13     Alignment score: 0.233 → 0.234
Then she said , " Let me find favor in your eyes , my master , for you have comforted me , and you have spoken kindly to me , though I am not one of your female servants . "
तिनले भनिन् , " मेरा मालिक , तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ , किनभने तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको "
RUT 2:14     Alignment score: 0.277 → 0.29
At mealtime Boaz said to Ruth , " Come here , and eat some of the bread , and dip your morsel in the wine vinegar . " She sat beside the reapers , and he offered her some roasted grain . She ate until she was satisfied and left the rest of it .
खाने बेलामा बोअजले रूथलाई भने , " यहाँ आऊ , केही रोटी खाऊ तिम्रो रोटीको टुक्रा सिर्कामा चोप " तिनी कटनी गर्नेहरूको छेउमा बसिन् तिनले तिनलाई केही भुटेको अन्‍न दिए तिनले अघाइन्ञ्‍जेलसम्म खाइन् केही उबारिन्
RUT 2:15     Alignment score: 0.286
As she got up to gather up grain , Boaz commanded his young men , saying , " Let her gather up the grain even among the bundles , and do not tell her not to .
तिनी अन्‍न बटुल्न उठ्दा , बोअजले तिनका जवान मानिसहरूलाई यसो भन्‍दै आज्ञा दिए , " तिनलाई बिटाहरूको बिचतिर पनि अन्‍न बटुल्न देऊ तिनलाई नबटुल नभन्
RUT 2:16     Alignment score: 0.125 → 0.167
Also pull out for her some ears
of grain from the bundles , and leave them for her to gather up , and do not rebuke her . "
साथै बिटाहरूबाट तिनको निम्ति केही अन्‍नका बालाहरू थुतेर निकाल , तिनलाई बटुल्‍नको निम्ति तिनीहरूलाई छोडिदेऊ अनि तिनलाई नहप्काऊ "
RUT 2:17     Alignment score: 0.228 → 0.228
So she gleaned in the field until evening . Then she beat out the ears
of grain that she had gathered , and the grain was about an ephah of barley .
त्यसैले तिनले खेतमा साँझसम्म शिला - बाला बटुलिन् तिनले बटुलेकी अन्‍नका बालाहरू कुटिन् अन्‍न झण्डै पाँच पाथी जति भयो
RUT 2:18     Alignment score: 0.214 → 0.213
She lifted it up and went into the city . Then her mother-in-law saw what she had gathered . Ruth also brought out the roasted grain left from her meal and gave it to her .
तिनले यसलाई उठाइन् शहरतिर गइन् तिनकी सासुले तिनले जे बटुलेकी थिइन् सो देखिन् रूथले आफ्नो खाजाबाट उबारेकी भुटेको अन्‍न निकालिन् तिनलाई दिइन्
RUT 2:19     Alignment score: 0.307
Her mother-in-law said to her , " Where have you gleaned today ? Where did you go to work ? May the man who helped you be blessed . " Then Ruth told her mother-in-law about the man who owned the field where she had worked . She said , " The name of the man who owns the field where I worked today is Boaz . "
तिनकी सासुले तिनलाई भनिन् , " तिमीले आज शिला - बाला कहाँ बटुल्यौ ? तिमी काम गर्न कहाँ गयौ ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् " रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् तिनले भनिन् , " मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो "
RUT 2:20     Alignment score: 0.259 → 0.269
Naomi said to her daughter-in-law , " May he be blessed by Yahweh , who has not left off his loyalty to the living and to the dead
. " Naomi said to her , " That man is near of kin to us , one of our kinsman - redeemers . "
नाओमीले तिनकी बुहारीलाई भनिन् , " जीवित मृतकप्रति आफ्नो विश्‍वासनीयता नछोड्नुहुने परमप्रभुद्धारा तिनी आशिषित होऊन् " नाओमीले तिनलाई भनिन् , " ती मानिस मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब हुन् "
RUT 2:21     Alignment score: 0.312 → 0.305
Ruth the Moabite woman said , " Indeed , he said to me , ' You should keep close to my young men until they have finished all my harvest . ' "
मोआबी महिला रूथले भनिन् , " तिनले मलाई भने , ' मेरा जवान मानिसहरूले कटनी नसिध्याएसम्म तिमी तिनीहरूको नजिक रहिरहनुपर्छ ' "
RUT 2:22     Alignment score: 0.357 → 0.358
Naomi said to Ruth her daughter-in-law , " It is good , my daughter , that you go out with his young female workers , so that you do not come to harm in any other field . "
नाओमीले तिनकी बुहारी रूथलाई भनिन् , " मेरी छोरी , तिमी तिनका जवान महिला कामदारहरूसँग जानु असल हुन्छ , ताकि तिमीलाई अरुको खेतमा जोखिम नआओस् "
RUT 2:23     Alignment score: 0.172 → 0.186
So she stayed close to Boaz 's female workers in order to glean to the end of the barley harvest and the wheat harvest . She lived
with her mother-in-law .
त्यसैले तिनी जौ गहूँको कटनीको अन्तसम्म शिला - बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन्
RUT 2     Average alignment score: 0.263 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of RUT:1  2  3  4