Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of RUT:1  2  3  4 


RUT 4:1     Alignment score: 0.37 → 0.374
Now Boaz went up to the gate and sat down there . Soon , the near kinsman of whom Boaz had spoken came by . Boaz said to him , " My friend , come over and sit down here . " The man came over and sat down .
बोअज माथि प्रवेशद्धारमा गए त्यहाँ बसे चाँडै नै बोअजले भनेका , नजिकका कुटुम्ब आए बोअजले तिनलाई भने , " हे मेरा मित्र , यहाँ आउनुहोस् बस्‍नुहोस् " त्यो मानिस आए बसे


RUT 4:2     Alignment score: 0.377 → 0.377
Then Boaz took ten men of the elders of the city and said , " Sit down here . " So they sat down .
अनि बोअजले त्यस शहरका दश जना धर्मगुरुहरूलाई लिए भने , " यहाँ बस्‍नुहोस् " त्यसैले तिनीहरू बसे
RUT 4:6     Alignment score: 0.211 → 0.221
Then the near kinsman said , " I can not redeem it for myself without damaging my own inheritance . You take my right of redemption for yourself , for I can not redeem it . "
अनि नजिकका कुटम्बले भने , " आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस् , किनभने मैले छुट्टाउन सक्दिनँ "
RUT 4:7     Alignment score: 0.137 → 0.151
Now this was the custom in former times in Israel concerning the redemption and exchange of goods . To confirm all things , a man took off his shoe and gave it to his neighbor ; this was the manner of making legal agreements in Israel .
छुट्कारा मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो यी सबै कुराहरूको पुष्‍टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो ; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो
RUT 4:8     Alignment score: 0.186 → 0.204
So the near kinsman said to Boaz , " Buy it for yourself , " and he took off his sandal .
त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने , " यो तपाईं आफैले किन्‍नुहोस् , " तिनले आफ्नो जुत्ता फुकाले
RUT 4:9     Alignment score: 0.306 → 0.311
Then Boaz said to the elders and to all the people , " You are witnesses
today that I have bought all that was Elimelek 's and all that was Kilion 's and Mahlon 's from the hand of Naomi .
त्यसपछि बोअजले धर्मगुरुहरू सबै मानिसहरूलाई भने , " मैले एलीमेलेकको , किल्योन महलोनको सबै थोक मैले आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ "
RUT 4:10     Alignment score: 0.235 → 0.246
Also Ruth the Moabite woman , the wife of Mahlon , I have acquired to be my wife , in order that I might raise up the name of the dead man on his inheritance , so that his name will not be cut off from among his brothers and from the gate of his place . Today you are witnesses
! "
साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु , ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् आज तपाईंहरू साक्षी हुनुहुन्छ "
RUT 4:11     Alignment score: 0.28 → 0.293
All the people who were in the gate and the elders said , " We are witnesses . May Yahweh make the woman who has come into your house like Rachel and Leah , the two who built up the house of Israel ; and may you prosper in Ephrathah and be renowned in Bethlehem .
प्रवेशद्धारमा भएका सबै मानिसहरू धर्मगुरुहरूले भने , " हामी साक्षीहरू छौँ परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल लेआजस्तै तुल्याउनुभएको होस् ; तपाईं एप्रातामा फलिफाप हुनुहोस् बेथलेहेममा प्रसिद्ध हुनुहोस्
RUT 4:12     Alignment score: 0.22 → 0.248
May your house be like the house of Perez , whom Tamar bore to Judah , through the offspring that Yahweh will give you with this young woman . "
परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस् , जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन्
RUT 4:13     Alignment score: 0.362
So Boaz took Ruth , and she became his wife . He slept with her , and Yahweh allowed her to become pregnant , and she bore a son .
त्यसैले बोअजले रूथलाई लगे तिनी तिनकी पत्‍नी भइन् तिनले तिनीसँग सहवास गरे परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो तिनले एउटा छोरा जन्माइन्
RUT 4:14     Alignment score: 0.198 → 0.217
The women said to Naomi , " May Yahweh be blessed , who has not left you today without a near kinsman , this baby . May his name be famous in Israel .
महिलाहरूले नाओमीलाई भने , " परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस्
RUT 4:15     Alignment score: 0.198 → 0.198
May he be for you a restorer of life and a nourisher of your old age , for your daughter-in-law , who loves you , who is better to you than seven sons , has borne
him . "
त्यो तपाईंलाई नयाँ जीवन दिने तपाईंको पालनपोषण गर्ने हुन सकोस् , किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ , तिनी सात जना छोराहरूभन्दा पनि असल छिन् , तिनले यिनलाई जन्म दिएकी छिन्
RUT 4:16     Alignment score: 0.294 → 0.274
Naomi took the child , laid him in her bosom , and took care of him .
नाओमीले बालकलाई लिइन् , आफ्‍नो काखमा राखिन् तिनको हेरचाह गरिन्
RUT 4:17     Alignment score: 0.278 → 0.289
The women of the neighborhood gave him a name , saying , " A son has been born
to Naomi . " They named him Obed . He became the father of Jesse , who became the father of David .
छिमेकका महिलाहरूले तिनलाई यसो भने , " नाओमीको एउटा छोरा भयो तिनहरूले त्यसको नाउँ ओबेद राखे तिनी यिशैको बुबा भए , जो दाऊदको बुबा भए
RUT 4:18     Alignment score: 0.372 → 0.414
Now these were the descendants of Perez : Perez became the father of Hezron ,
फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने ,
RUT 4:19     Alignment score: 0.155 → 0.168
Hezron became the father of Ram , Ram became the father of Amminadab ,
हेस्रोन आरामका बुबा बने , आराम अम्मीनादाबको बुबा बने ,
RUT 4:20     Alignment score: 0.217 → 0.257
Amminadab became the father of Nahshon , Nahshon became the father of Salmon ,
अम्मीनादाब नहशोनका बुबा बने , नहशोन सल्मोनको बुबा बने ,
RUT 4:21     Alignment score: 0.286 → 0.337
Salmon
became the father of Boaz , Boaz became the father of Obed ,
सल्मोन बोअजका बुबा बने , बोअज ओबेदको बुबा बने ,
RUT 4:22     Alignment score: 0.448 → 0.445
Obed became the father of Jesse , and Jesse became the father of David .
ओबेद यिशैका बुबा बने यिशै दाऊदको बुबा बने
RUT 4     Average alignment score: 0.273 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of RUT:1  2  3  4