Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEP:1  2  3 


ZEP 2:1     Alignment score: 0.048 → 0.104
Rally yourselves together and gather , unashamed nation
निर्लज्‍ज जाति , एकठ्ठा होओ , जम्मा होओ ,


ZEP 2:2     Alignment score: 0.147 → 0.16
before the decree takes effect and that day passes like the chaff , before the fierce anger of Yahweh 's wrath comes upon you , before the day of the wrath of Yahweh comes upon you .
आज्ञा लागु हुनुभन्दा अगि भुसझैँ त्यो दिन बितिजानभन्दा अगि , परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि , परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि
ZEP 2:3     Alignment score: 0.353 → 0.352
Seek Yahweh , all you humble people on earth who obey his decrees ! Seek righteousness . Seek humility , and perhaps you will be protected in the day of Yahweh 's wrath .
उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू , परमप्रभुको खोजी गर धार्मिकताको खोजी गर , नम्रताको खोजी गर , सायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ
ZEP 2:4     Alignment score: 0.273 → 0.284
For Gaza will be abandoned , and Ashkelon will turn into a devastation . They will drive out Ashdod at noon , and they will uproot Ekron !
किनभने गाजा त्यागिनेछ , अश्कलोन सर्वनाश हुनेछ तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन् , तिनीहरूले एक्रोनलाई उखेल्नेछन्
ZEP 2:5     Alignment score: 0.311 → 0.311
Woe to the inhabitants of the seacoast , the nation of the Kerethites ! Yahweh has spoken against you , Canaan , land of the Philistines . I will destroy you until no inhabitant remains .
सुमुद्रको किनारमा बस्‍ने करेती जाति , तिमीहरूलाई धिक्‍कार पलिश्तीहरूको देश कनान , परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको कोही पनि नरहने गरी तँलाई नाश गर्नेछु
ZEP 2:6     Alignment score: 0.13 → 0.133
So the seacoast will become pastures for shepherds and for sheep pens .
यसैकारण सामुद्रको किनार गोठालाहरूका निम्ति खर्क भेडाहरूका निम्ति बस्‍ने ठाउँ हुनेछ
ZEP 2:7     Alignment score: 0.256 → 0.26
The coastal region will belong to the remnant of the house of Judah , who will shepherd their flocks there . Their people will lie down in the evening in the houses of Ashkelon , for Yahweh their God will care for them and restore their fortunes .
तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ , जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन् , किनभने तिनीहरूका परमप्रभु परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुनेछ तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ
ZEP 2:8     Alignment score: 0.239 → 0.266
" I have heard the taunts of Moab and the reviling of the people of Ammon when they taunted my people and violated their borders .
मैले मोआबको उपहास अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु , जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए आफ्ना सिमानाहरू तोडेका थिए
ZEP 2:10     Alignment score: 0.212 → 0.226
This
will happen to Moab and Ammon because of their pride , since they taunted and mocked the people of Yahweh of hosts .
तिनीहरूको घमण्डको कारण मोआब अम्मोनलाई यस्तो हुनेछ , किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास खिल्ली गरे
ZEP 2:11     Alignment score: 0.284
Then they will fear Yahweh , for he will taunt all the gods of the earth . Everyone will worship him , everyone from his own place , from every seashore .
अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन् , किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ सबैले आ-आफ्नो ठाउँबाट , हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन्
ZEP 2:12     Alignment score: 0.158
You Cushites also will be pierced by my sword ,
कूशी , तिमीहरूलाई पनि मेरो तरवारद्धारा प्रहार हुनेछ ,
ZEP 2:13     Alignment score: 0.311 → 0.311
and God 's hand will attack the north and destroy Assyria , so that Nineveh will become an abandoned devastation , as dry as the desert .
परमेश्‍वरको हातले उत्तरलाई आक्रमण गर्नेछ अश्शूरलाई सर्वनाश गर्नेछ , अनि निनवे त्यागिएको सर्वनाश हुनेछ , मरुभूमिझैँ उजाड हुनेछ
ZEP 2:14     Alignment score: 0.221 → 0.222
Then herds will lie down there , every animal of the nations , both the desert owl and the screech owl will rest in the top of her columns . A call will sing out from the windows ; rubble will be in the doorways ; her carved cedar beams will be exposed .
त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन् , मरुभूमिको लाटोकोसेरो कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्‍नेछन् झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ , ढोका अगाडि भग्‍नावशेष हुनेछ , त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन्
ZEP 2:15     Alignment score: 0.164 → 0.168
This is the exultant city that lived
without fear , that said in her heart , " I am , and nothing is my equal . " How she has become a horror , a place for beasts to lie down in . Everyone that passes by her will hiss and shake his fist at her .
यो त्यो उल्लासित सहर हो , जो कुनै भयबिना नै जिउँथ्यो , आफ्नो हृदयमा भन्थ्यो , हुँ , मेरो बराबर केही छैन त्यो अब पशुहरू बस्‍ने भयानक ठाउँ बनेको त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्‍का देखाउँनेछन्
ZEP 2     Average alignment score: 0.242 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEP:1  2  3