Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEP:1  2  3 


ZEP 3:1     Alignment score: 0.263
Woe to the rebellious city ! The violent city is defiled .
धिक्‍कार त्यो बागी शहर ! त्यो हिंसक शहर अशुद्ध भएको


ZEP 3:2     Alignment score: 0.282
She has not listened to the voice of God , nor accepted correction from Yahweh . She does not trust in Yahweh and will not approach her God .
त्यसले परमेश्‍वरको आवाज सुनेको छैन , त्यसले परमप्रभुबाटको सुधारलाई ग्रहण गर्‍यो त्यसले परमप्रभुमा विश्‍वास गर्दैन त्यो आफ्नो परमेश्‍वरको समिप जाँदैन
ZEP 3:3     Alignment score: 0.222 → 0.226
Her princes are roaring lions
in her midst . Her judges are evening wolves who leave nothing to be gnawed upon in the morning .
त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन्
ZEP 3:4     Alignment score: 0.313
Her prophets are insolent and treasonous men . Her priests have profaned what is holy and have done violence to the law .
त्यसका अगमवक्ताहरू ढीट विश्‍वासघाती मानिसहरू हुन् त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् व्यवस्थाको विरुद्ध हिंसा गरेका छन्
ZEP 3:5     Alignment score: 0.201
Yahweh is righteous in her midst . He can do no wrong . Morning by morning he will dispense his justice ! It will not be hidden in the light , yet unrighteous people know
no shame .
त्यसको बिचमा परमप्रभु धार्मिक हुनुहुन्छ उहाँले कुनै खराबी गर्नुहुन्‍न हरेक बिहानी उहाँले आफ्नो न्याय प्रदान गर्नुहुन्छ त्यो प्रकाशमा लुक्‍नेछैन , तर पनि अधर्मीहरूलाई कुनै शर्म छैन
ZEP 3:6     Alignment score: 0.198 → 0.207
" I have destroyed nations ; their fortresses are ruined . I have made their streets ruins , so that no one passes over them . Their cities are destroyed so that there is no man inhabiting them .
मैले जाति - जातिहरूलाई नष्‍ट पारेको छु तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु , अनि तीबाट भएर कोही पनि जाँदैनन् तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन् , अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन्
ZEP 3:7     Alignment score: 0.258 → 0.296
I said , ' Surely you will fear me . Accept correction and do not be cut off from your homes by all that I have planned to do to you . ' But they were eager to begin
each morning by corrupting all their deeds .
मैले भनेँ , निश्‍चय नै तैँले मेरो भय मान्‍नेछस् मेरो सुधारलाई स्वीकार गर् मैले तेरो विरुद्धमा गरिदिनेछु भनी योजना गरेझैँ , तँ तेरो घरबाट बहिष्कार हुनेछैनस् तर तिनीहरू हरेक बिहानीलाई भ्रष्‍ट कामहरुद्धारा सुरुवात गर्न आतुर हुन्छन्
ZEP 3:8     Alignment score: 0.28 → 0.28
Therefore wait for me this
is Yahweh 's declaration until the day that I rise up to seize the prey . For my decision is to assemble the nations , to gather the kingdoms , to pour out on them my anger all of my burning wrath ; for in the fire of my jealousy all the earth will be consumed .
त्यसैकारण जुन दिनसम्म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ , त्यस बेलासम्म मलाई पर्ख , परमप्रभु घोषणा गर्नुहुन्छ किनकि मेरो निर्णय जाति - जातिहरूलाई एकठ्ठा गर्ने , राज्यहरूलाई जम्मा गर्ने , तिनीहरूमाथि मेरो क्रोध , मेरो सम्पूर्ण ज्वलन्त क्रोध खन्याउने हो , किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ
ZEP 3:9     Alignment score: 0.292 → 0.309
But then I will purify the lips of the peoples , that all of them may call upon the name of Yahweh to serve him shoulder to shoulder
.
तर त्यसपछि मानिसहरूका ओठहरूलाई शुद्ध पार्नेछु , ताकि तिनीहरू सबैले काँधमा काँध मिलाएर परमप्रभुको सेवा गर्नको निम्ति उहाँको नाउँ पुकारून्
ZEP 3:10     Alignment score: 0.252 → 0.301
From beyond the river of Cush my worshipers my scattered people will bring offerings due me .
कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू , तितरबितर भएका मेरा मानिसहरूले मेरो निम्ति बलिदानहरू ल्याउनेछन्
ZEP 3:11     Alignment score: 0.242 → 0.249
In that day you will not be put to shame for all your deeds that you committed against me , since at that time I will remove from among you those who celebrated your pride , and because you will no longer act arrogantly on my holy mountain .
त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस् , किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट हटाइदिनेछु , मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस्
ZEP 3:12     Alignment score: 0.335 → 0.335
But I will leave among you a lowly and poor people , and they will find
refuge in the name of Yahweh .
तर तेरो बिचमा नम्र गरीब मानिसहरूलाई छोडिदिनेछु , तिनीहरूले परमप्रभुको नाउँमा शरण पाउनेछन्
ZEP 3:13     Alignment score: 0.284 → 0.304
The remnant of Israel will no longer commit injustice or speak lies , and no deceitful tongue will be found
in their mouth ; so they will graze and lie down , and no one will make them afraid . "
इस्राएलका बाँकी रहेकाहरूले अब उसो अन्याय गर्नेछैनन् वा झुटो बोल्नेछैनन् , तिनीहरूको मुखमा छलपूर्ण जिब्रो पाइनेछैन यसैकारण तिनीहरू खानेछन् पल्टिनेछन् , तिनीहरू भयभीत हुनेछैनन्
ZEP 3:14     Alignment score: 0.288 → 0.293
Sing , daughter of Zion ! Shout , Israel . Be glad and rejoice with all your heart , daughter of Jerusalem .
सियोनकी छोरी , गा ! इस्राएल , उच्‍च सोरमा करा यरूशलेमकी छोरी आनन्दित हो आफ्नो सारा हृदयले रमाहट गर्
ZEP 3:15     Alignment score: 0.184 → 0.193
Yahweh has taken away your punishment ; he has driven out your enemies ! Yahweh is the king of Israel among you . You will never again fear evil !
परमप्रभुले तेरो दण्ड तँबाट टाढा गरिदिनुभएको , तेरा शत्रुहरूलाई धपाइदिनुभएको तेरो बिचमा परमप्रभु इस्राएलका राजा हुनुहुन्छ अबदेखि उसो तैँले दुष्‍टको भय मान्‍नेछैनस्
ZEP 3:16     Alignment score: 0.287 → 0.282
In that day they will say to Jerusalem , " Do not fear , Zion . Do not let your hands falter .
त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन् , सियोन , नडरा तेरा हात कमजोर हुन नदे
ZEP 3:17     Alignment score: 0.19
Yahweh your God is among you , a mighty one to save you . He will celebrate over you with joy ; he will be silent over you in his love ; he will be glad over you with a shout for joy .
परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बिचमा हुनुहुन्छ , जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ
ZEP 3:18     Alignment score: 0.209 → 0.213
I will gather those who grieve , those who can not attend the appointed feasts , so you will no longer bear any shame for it .
नियुक्त गरिएका भोजहरूमा उपस्थित हुन नसकेर शोक गर्नेहरूलाई भेला गराउनेछु , यसैकारण अबदेखि तँ त्यसको निम्ति शर्ममा पर्नेछैनस्
ZEP 3:19     Alignment score: 0.171 → 0.192
Behold , I am about to deal
with all your oppressors . At that time , I will rescue the lame and gather up the outcast . I will make them as praise , and I will change their shame into renown in all the earth .
हेर् , तँलाई दमन गर्नेहरूसँग लेखा लिनेछु त्यसबेला , लङ्गडालाई बचाउनेछु बहिष्कृतहरूलाई भेला गराउनेछु तिनीहरूलाई मान - सम्मान दिनेछु , तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु
ZEP 3:20     Alignment score: 0.294 → 0.294
At that time I will lead you ; at that time I will gather you together . I will make all the nations of the earth respect and praise you , when you see that I restored you , " says Yahweh .
त्यसबेला , तिमीहरूको नेतृत्व गर्नेछु , तिमीहरूलाई भेला गराउनेछु जब तिमीहरूलाई पुनर्स्थापित गर्नेछु , पृथ्वीका सारा जातिहरूलाई तिमीहरूको सम्मान प्रशंसा गर्न लगाउनेछु , परमप्रभु भन्‍नुहुन्छ
ZEP 3     Average alignment score: 0.258 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEP:1  2  3