Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5 


1TH 5:1     Alignment score: 0.165 → 0.192
Now concerning the times and seasons , brothers , you have no need
that anything be written to you .
भाइहरू हो , तिमीहरूलाई समय ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन


1TH 5:2     Alignment score: 0.201 → 0.197
For you yourselves know perfectly well that the day of the Lord is coming like a thief in the night .
किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ
1TH 5:3     Alignment score: 0.241 → 0.252
When they say , " Peace and safety , " then sudden destruction will come on them . It will be like birth pains in a pregnant woman . They will in no way escape .
तिनीहरूले शान्ति सुरक्षा भन्दै गर्दा गर्भवती स्‍त्रीलाई प्रसव - वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन्
1TH 5:4     Alignment score: 0.329 → 0.337
But you , brothers , are not in darkness so that the day would overtake you like a thief .
तर भाइहरू हो , त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ
1TH 5:5     Alignment score: 0.153 → 0.198
For you are all sons of the light and sons of the day . We are not sons of the night or the darkness .
किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू दिनका सन्तानहरू हौ हामी रातका सन्तान होइनौँ , अन्धकारका नै
1TH 5:6     Alignment score: 0.142 → 0.151
So then , let us not sleep
as the rest do . Instead , let us keep watch and be sober .
त्यसैले , हामी बाँकी अरूहरूझैँ नसुतौँ , तर जागा रहौँ गम्भीर हौँ
1TH 5:7     Alignment score: 0.221
For those who sleep do so at night , and those who get drunk do so at night .
किनभने सुत्‍नेहरू रातमा नै सुत्छन् पिएर मात्‍नेहरू रातमा नै मात्दछन्
1TH 5:8     Alignment score: 0.21 → 0.219
But since we belong to the day , we must stay sober and put on faith and love as a breastplate , and the hope of salvation for our helmet .
तर हामी दिनका सन्तानहरू हौँ त्यसैले , गम्भीर हौँ , विश्‍वास प्रेमको छाती - पाता लगाऔँ भावी मुक्‍तिको टोप पनि लगाऔँ
1TH 5:9     Alignment score: 0.405 → 0.412
For God did not appoint us for wrath , but to obtain salvation through our Lord Jesus Christ .
किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन , तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो
1TH 5:10     Alignment score: 0.303
It is he who died for us so that , whether we are awake or asleep , we may live together with him .
उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ
1TH 5:11     Alignment score: 0.281 → 0.281
Therefore comfort one another and build
each other up , just as you are already doing .
यसकारण , तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ निर्माण गर
1TH 5:12     Alignment score: 0.167
We ask you , brothers , to acknowledge those who labor among you and who are over you in the Lord and who admonish you .
भाइहरू हो , हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं
1TH 5:13     Alignment score: 0.18 → 0.191
We also ask you to regard them highly in love because of their work . Be at peace among yourselves .
हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं तिमीहरू आपसमा शान्तिमा रहो
1TH 5:14     Alignment score: 0.218 → 0.239
We exhort you , brothers : Warn the disorderly , encourage the discouraged , help the weak , and be patient toward all .
भाइहरू हो , हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन , निरुत्साहित भएकाहरूलाई उत्साह दिन , कमजोरलाई समर्थन गर्न सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ
1TH 5:15     Alignment score: 0.175 → 0.175
See that no one pays back evil for evil to anyone . Instead , pursue what is good for one another and for all .
हेर , कसैले खराबीको बदला खराबी नगरोस् , तर सदैव एक अर्कामा सबैलाई असल गर्न प्रयत्‍न गर
1TH 5:16     Alignment score: 0.236
Rejoice always .
सदैव आनन्द गर ,
1TH 5:17     Alignment score: 0.167
Pray without ceasing .
नरोकी प्रार्थना गरिरहो ,
1TH 5:18     Alignment score: 0.258 → 0.262
In everything give thanks . For this is the will of God in Christ Jesus for you .
हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो
1TH 5:19     Alignment score: 0.056 → 0.057
Do not quench the Spirit .
पवित्र आत्मालाई ननिभाओ
1TH 5:20     Alignment score: 0.075
Do not despise prophecies .
अगमवाणीलाई अवहेलना नगर
1TH 5:21     Alignment score: 0.269 → 0.288
Test all things . Hold on to what is good .
सबै कुराको जाँच गर , जे असल त्यसमा लागिरहो
1TH 5:22     Alignment score: 0.134
Avoid every appearance of evil .
सबै किसिमको खराबीलाई त्याग
1TH 5:23     Alignment score: 0.33 → 0.331
May the God of peace make you completely holy . May your whole spirit , soul , and body be preserved without blame for the coming of our Lord Jesus Christ .
शान्तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून् , तिमीहरूका सम्पूर्ण आत्मा , प्राण , शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून्
1TH 5:24     Alignment score: 0.151
Faithful is he who calls you , the one who will also do it .
तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ उहाँले नै यो पनि गर्नुहुनेछ
1TH 5:25     Alignment score: 0.453
Brothers , pray also for us .
भाइहरू हो , हाम्रो निम्ति पनि प्रार्थना गर
1TH 5:26     Alignment score: 0.439 → 0.441
Greet all the brothers with a holy kiss .
सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर
1TH 5:27     Alignment score: 0.144 → 0.208
I solemnly charge you by the Lord to have this letter read to all the brothers .
प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु , कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस्
1TH 5:28     Alignment score: 0.437 → 0.434
May the grace of our Lord Jesus Christ be with you .
हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्
1TH 5     Average alignment score: 0.246 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5