Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5 


1TH 2:1     Alignment score: 0.303 → 0.303
For you yourselves know , brothers , that our coming to you was not useless .
भाइहरू हो , तिमीहरू आफैलाई थाहा कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन ,


1TH 2:2     Alignment score: 0.148
You know that we previously suffered and were shamefully
treated at Philippi . We were bold in our God to speak to you the gospel of God in much struggling .
तर तिमीहरूलाई थाहा , हामीले पहिला नै कष्‍ट भोग्यौँ फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बताउन परमेश्‍वरमा साहसी भयौँ
1TH 2:3     Alignment score: 0.193 → 0.202
For our exhortation was not from error , nor from impurity , nor from deceit .
किनभने हाम्रो उत्साह गलत कुराबाट होइन अशुद्ध , छलबाट नै आएको हो ,
1TH 2:5     Alignment score: 0.183 → 0.225
For we never used words of flattery , as you know , nor as an excuse to cover up greed God is our witness .
तिमीहरूलाई थाहा परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ , लोभको निम्ति बहाना नै बनायौँ ,
1TH 2:6     Alignment score: 0.228 → 0.255
Nor did we seek glory from people , either from you or from others . We could have claimed privileges as apostles of Christ .
हामीले मानिसहरूबाट महिमा खोज्यौँ , तिमीहरूबाट या अरूहरूबाट नै , जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ s5
1TH 2:7     Alignment score: 0.144 → 0.158
Instead , we were as gentle among you as a mother comforting her own children .
यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्‍चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ
1TH 2:8     Alignment score: 0.252 → 0.253
In this way we had affection for you . We were pleased to share with you not only the gospel of God but also our own lives . For you had become very dear to us .
यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो , हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्न मात्र होइन , तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ
1TH 2:9     Alignment score: 0.201
For you remember , brothers , our labor and toil . Night and day we were working so that we might not weigh down any of you . During that time , we preached to you the gospel of God .
किनभने भाइहरू हो , तिमीहरूलाई हाम्रो परिश्रम काम याद , कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्‍यौँ
1TH 2:10     Alignment score: 0.083 → 0.129
You are witnesses
, and God also , how holy , righteous , and blameless was our behavior toward you who believe .
हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता , धार्मिकता कपटरहित व्यवहार गर्‍यौँ भन्‍ने कुराको साक्षी तिमीहरू छौ परमेश्‍वर पनि हुनुहुन्छ ,
1TH 2:11     Alignment score: 0.152 → 0.153
In the same way you know how we dealt with each one of you as a father deals with his own children .
तिमीहरूलाई पनि थाहा , कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह , सान्त्वना दियौँ गवाही दियौँ ,
1TH 2:14     Alignment score: 0.204 → 0.22
For you , brothers , became imitators of the churches of God that are in Judea in Christ Jesus . For you also suffered the same things from your own countrymen , as they did from the Jews .
किनभने भाइहरू हो , तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ
1TH 2:17     Alignment score: 0.187 → 0.187
We were separated from you , brothers , for a short time , in person not in heart . We were especially eager , with great desire , to see your face .
भाइहरू हो , हामीहरू छोटो समयको निम्ति हृदयमा होइन , तर उपस्थितिमा छुट्‌ट्याइएका थियौँ हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौँ
1TH 2:18     Alignment score: 0.261 → 0.271
For we wished to come to you I , Paul , wished to come to you once and again but Satan stopped us .
किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ पावलले बारम्बार कोसिस गरेँ , तर शैतानले हामीलाई बाधा दियो
1TH 2:19     Alignment score: 0.334
For what is our hope , or joy , or crown of pride in front of our Lord Jesus at his coming ? Is it not you just as much as others ?
किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ ?
1TH 2:20     Alignment score: 0.354
For you are our glory and our joy .
किनभने तिमीहरू हाम्रो महिमा आनन्द हौ
1TH 2     Average alignment score: 0.22 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5