Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5 


1TH 4:1     Alignment score: 0.216 → 0.227
Finally , brothers , we encourage and exhort you in the Lord Jesus . As you received instructions from us about how you must walk and please
God , also in this way walk , so that you do so even more .
अन्तमा भाइहरू हो , येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह अर्ती दिन्छौँ , जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ त्यसरी नै तिमीहरू चलेका छौ त्यसभन्दा बढी पनि गरेका छौ


1TH 4:2     Alignment score: 0.227 → 0.267
For you know what instructions we gave you through the Lord Jesus .
किनकि तिमीहरूलाई थाहा , हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ
1TH 4:3     Alignment score: 0.126 → 0.142
For this is the will of God , your sanctification , that you avoid sexual immorality ,
यो परमेश्‍वरको इच्छा हो , तिमीहरू आफैलाई पवित्र पार , यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस
1TH 4:4     Alignment score: 0.254
that each of you know how to possess his own vessel in holiness and honor ,
ताकि कसरी आदर सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक
1TH 4:5     Alignment score: 0.257 → 0.277
not in the passion of lust ( as the Gentiles who do not know
God ) .
( परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै ) कामवासनामा जलेर होइन
1TH 4:6     Alignment score: 0.231 → 0.247
Let no man transgress and wrong his brother in this matter . For the Lord is an avenger in all these things , just as we forewarned you and testified .
यो कुरामा कुनै मानिसले पाप नगरोस् आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी साक्षी दिइसकेका छौँ
1TH 4:7     Alignment score: 0.305 → 0.327
For God did not call us to uncleanness , but to holiness .
किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन , तर पवित्रताको लागि हो
1TH 4:8     Alignment score: 0.358 → 0.363
Therefore , he who rejects this rejects not people , but God , who gives his Holy Spirit to you .
त्यसकारण , जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ , जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ
1TH 4:9     Alignment score: 0.213 → 0.213
Regarding brotherly love , you have no need
for anyone to write to you , for you yourselves are taught by God to love one another .
भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ
1TH 4:10     Alignment score: 0.386 → 0.388
Indeed , you do this
for all the brothers who are in all Macedonia . But we exhort you , brothers , to do this even more .
वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ , तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो , अझै बढी गर
1TH 4:11     Alignment score: 0.121 → 0.13
We also exhort you to aspire to live
quietly , take care of your own responsibilities , and work with your hands , just as we commanded you ,
हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने , आफ्नै धन्दामा मन लगाउने आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ
1TH 4:12     Alignment score: 0.045 → 0.077
so that you may walk properly before outsiders and not be in any need
.
यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस्
1TH 4:13     Alignment score: 0.189 → 0.192
We do not want you to be uninformed , brothers , about those who sleep
, so that you do not grieve like the rest who do not have hope .
भाइहरू हो , सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस्
1TH 4:14     Alignment score: 0.184 → 0.186
For if we believe that Jesus died and rose
again , even so God will bring with Jesus those who have fallen asleep in him .
येशू मर्नुभयो जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ
1TH 4:18     Alignment score: 0.437 → 0.447
Therefore , comfort one another with these words .
त्यसकारण , यी वचनले एक अर्कालाई सान्त्वना देऊ
1TH 4     Average alignment score: 0.239 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5