Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4 


COL 4:1     Alignment score: 0.241 → 0.249
Masters , give to slaves what is right and fair . You know that you also have a master in heaven .
मालिक हो , आफ्ना नोकरहरूलाई जे सही उचित त्यही देओ तिमीहरू यो जान्दछौ , कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ


COL 4:2     Alignment score: 0.125 → 0.182
Continue steadfastly in prayer . Stay alert in it in thanksgiving .
दृढतापूर्वक निरन्तर प्रार्थनामा लागिरहो , धन्यवादसाथ प्रार्थनामा जागा रहो
COL 4:3     Alignment score: 0.326 → 0.338
Pray together for us also , that God would open a door for the word , to speak the secret truth of Christ . Because of this , I am chained up .
हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर , ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् यही वचनको कारण , बाँधिएको छु
COL 4:4     Alignment score: 0.098
Pray that I may make it clear , as I ought to speak .
जसरी मैले बोल्नुपर्ने हो , त्यसरी नै मैले यसलाई स्पष्‍टपार्न सकूँ भनेर प्रार्थना गर
COL 4:5     Alignment score: 0.033 → 0.038
Walk in wisdom toward those outside , and redeem the time .
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड , अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर
COL 4:6     Alignment score: 0.254 → 0.298
Let your words always be with grace . Let them be seasoned with salt , so that you may know how you should answer each person .
तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन् , हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ , सो तिमीहरूले जान्‍न सक
COL 4:7     Alignment score: 0.281
As for the things concerning me , Tychicus will make them known to you . He is a beloved brother , a faithful servant , and fellow slave in the Lord .
तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् तिनीचाहिँ मेरा प्रिय भाइ , विश्‍वासयोग्य दास प्रभुमा सङ्गी सेवक हुन्
COL 4:8     Alignment score: 0.158 → 0.155
I sent him to you for this , that you might know the matters about us , and so that he may encourage your hearts .
यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ , ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक , तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून्
COL 4:9     Alignment score: 0.296 → 0.31
I sent him together with Onesimus , the faithful and beloved brother , who is one of you . They will tell you everything that has happened here .
तिमीहरूमध्येका एक , विश्‍वासयोग्य प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन्
COL 4:10     Alignment score: 0.166 → 0.193
Aristarchus , my fellow prisoner , greets you , as well as Mark , the cousin of Barnabas ( about whom you received orders ; if he comes to you , receive him ) ,
मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन् , बारनाबासका भानिज मर्कूसको पनि अभिवादन , जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ , यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर ,
COL 4:11     Alignment score: 0.256 → 0.277
and also Jesus who is called Justus . These alone of the circumcision are my fellow workers for the kingdom of God . They have been a comfort to me .
युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् तिनीहरू मेरा निम्ति सान्त्वनाका पात्र भएका छन्
COL 4:12     Alignment score: 0.236 → 0.237
Epaphras greets you . He is one of you and a slave of Christ Jesus . He always strives for you in prayer , so that you may stand complete and fully
assured in all the will of God .
इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् ख्रीष्‍ट येशूका दास हुन् यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन् , ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक
COL 4:13     Alignment score: 0.197
For I bear witness of him , that he works hard for you , for those in Laodicea , and for those in Hierapolis .
यो कुरामा तिनको साक्षी भएको छु , कि उनी तिमीहरूका लागि लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन्
COL 4:14     Alignment score: 0.383
Luke the beloved physician and Demas greet you .
प्रिय चिकित्सक लूका डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन्
COL 4:15     Alignment score: 0.325 → 0.463
Greet the brothers in Laodicea , and Nympha , and the church that is in her house .
लाउडिकियामा भएका भाइहरू , नुम्फास , तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर
COL 4:16     Alignment score: 0.192 → 0.203
When this letter has been read among you , have it read also in the church of the Laodiceans , and see that you also read the letter from Laodicea .
जब यो पत्र तिमीहरूका बिचमा पढिनेछ , त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू
COL 4:17     Alignment score: 0.153 → 0.158
Say to Archippus , " Look to the ministry that you have received in the Lord , that you should fulfill it . "
अर्खिप्पसलाई भन , तिमीले प्रभुमा पाएको सेवा - कार्य यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ
COL 4:18     Alignment score: 0.283 → 0.283
This greeting
is with my own hand Paul . Remember my chains . May grace be with you .
यो अभिवादनको पत्र पावलको आफ्नै हातले लेखेको हुँ मेरा साङ्लाहरूलाई याद गर तिमीहरूमा अनुग्रह होस्
COL 4     Average alignment score: 0.242 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4