Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4 


COL 2:1     Alignment score: 0.219 → 0.281
For I want you to know
how great a struggle I have had for you , for those at Laodicea , and for as many as have not seen my face in the flesh .
किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको चाहन्छु


COL 2:2     Alignment score: 0.236 → 0.252
I work so that their hearts may be encouraged by being brought together in love and into all the riches of full assurance of understanding , into the knowledge of the secret truth of God , that is , Christ .
प्रेम समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर काम गर्दछु
COL 2:3     Alignment score: 0.394 → 0.422
In him all the treasures of wisdom and knowledge are hidden .
ज्ञान बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन्
COL 2:4     Alignment score: 0.117 → 0.129
I say this so that no one may trick you with persuasive speech .
यो भन्छु , कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस्
COL 2:5     Alignment score: 0.27 → 0.278
Although
I am not with you in the flesh , yet I am with you in spirit . I rejoice to see your good order and the strength of your faith in Christ .
तिमीहरूसँग शरीरमा नभए तापनि , तिमीहरूसँग आत्मामा छु तिमीहरूका सुव्यवस्था ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु
COL 2:6     Alignment score: 0.134 → 0.144
As you received Christ the Lord , walk in him .
तिमीहरूले येशू ख्रीष्‍टलाई जुन प्रकारले प्राप्‍त गर्‍यौ , सोही प्रकारले उहाँमा हिँड
COL 2:7     Alignment score: 0.153 → 0.171
Be rooted in him , be built on him , be established in faith just as you were taught , and abound in thanksgiving .
तिमीहरूलाई सिकाइएको जस्तै गरी उहाँमा बलियोसँग जरा गाड , उहाँमा निर्माण हुँदै जाओ , विश्‍वासमा स्थापित होओ , प्रशस्तसँग धन्यवाद देओ
COL 2:9     Alignment score: 0.178 → 0.182
For in him all the fullness of God lives in bodily form .
किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ
COL 2:10     Alignment score: 0.195 → 0.198
You have been filled in him , who is the head over every power and authority .
तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ उहाँ नै सबै शक्‍ति अधिकारको शिर हुनुहुन्छ
COL 2:11     Alignment score: 0.236 → 0.236
In him you were also circumcised with a circumcision not done by humans in the removal of the body of flesh , but in the circumcision of Christ .
उहाँमा नै तिमीहरूको खतना भएको थियो , जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन , तर यो ख्रीष्‍टमा गरिएको थियो
COL 2:12     Alignment score: 0.201 → 0.211
You were buried with him in baptism , and in him you were raised up through faith in the power of God , who raised him from the dead
.
तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ
COL 2:13     Alignment score: 0.227 → 0.226
When you were dead
in your trespasses and in the uncircumcision of your flesh , he made you alive together with him and forgave us all of our trespasses .
जब तिमीहरू आफ्ना पाप शरीरको बेखतनामा मरेका थियौ , उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो
COL 2:14     Alignment score: 0.107 → 0.124
He canceled the written record of debts that stood against us with its regulations . He took it away by nailing it to the cross .
उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई त्यसका विनियमहरूलाई हटाइदिनुभयो उहाँले यी सबैलाई हटाउनुभयो क्रुसमा टाँगिदिनुभयो
COL 2:15     Alignment score: 0.128 → 0.156
He disarmed the powers and authorities and made a public spectacle of them , by being victorious over them by the cross .
उहाँले शक्‍तिहरू अधिकारवालाहरूलाई हटाउनुभयो उहाँले तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो उहाँको क्रुसको माध्यमद्वारा तिनीहरूलाई विजय समारोहमा डोर्‍याउनुभयो
COL 2:16     Alignment score: 0.305 → 0.316
So then , let no one judge you in eating or in drinking , or about a feast day or a new moon , or about Sabbath days .
यसैकारण , अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ - दिनको विषयमा दोष लगाउन नदेओ
COL 2:17     Alignment score: 0.321
These are a shadow of the things to come , but the substance is Christ .
यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ
COL 2:18     Alignment score: 0.141 → 0.171
Let no one who wants humility and the worship of angels judge you out of your prize . Such a person enters into the things he has seen and becomes puffed up by his fleshly thinking .
नम्रताको चाहना स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ
COL 2:19     Alignment score: 0.156 → 0.159
He does not hold on to the head . It is from the head that the whole body throughout its joints and ligaments is supplied and held together ; it grows with the growth given by God .
उसले शिरलाई पक्री राख्दैन शिरबाट नै जोर्नीहरू ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्छ तिनीहरूलाई एकसाथ राखिन्छ ; शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ
COL 2:20     Alignment score: 0.247 → 0.248
If you died
together with Christ to the elements of the world , why do you live as obligated to the world :
यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने , किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ ?
COL 2:21     Alignment score: 0.122
" Do not handle , nor taste , nor touch " ?
नसमात , नचाख , नछोऊ
COL 2:22     Alignment score: 0.173 → 0.287
All these things will perish with use , according to the instructions and teachings of men .
मानिसहरूका निर्देशनहरू शिक्षाहरूअनुसार , यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन्
COL 2:23     Alignment score: 0.244 → 0.25
These rules have the wisdom of self - made religion and humility and severity of the body . But they have no value against the indulgence of the flesh .
यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म नम्रता शरीरको कठोरताका ज्ञान छन् तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन
COL 2     Average alignment score: 0.222 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4