Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4 


COL 3:1     Alignment score: 0.294
If then God has raised you with Christ , seek the things above , where Christ is sitting at the right hand of God .
यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको भने माथिका कुराहरूलाई खोज , जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको


COL 3:2     Alignment score: 0.2 → 0.196
Think about the things above , not about the things on earth .
माथिका कुराहरूमा विचार गर , तर पृथ्वीका कुरामा ध्यान नलगाओ
COL 3:3     Alignment score: 0.357
For you have died
, and your life is hidden with Christ in God .
किनकि तिमीहरू मरेका छौ , तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको
COL 3:4     Alignment score: 0.288 → 0.29
When Christ appears , who is your life , then you will also appear with him in glory .
जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ , तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ
COL 3:5     Alignment score: 0.293 → 0.31
Put to death , then , the members that are on earth sexual immorality , uncleanness , passion , evil desire , and greed , which is idolatry .
त्यसकारण , संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता , अशुद्धता , कामवासना , खराब इच्छा लोभको अन्त्य गर , जुन मूर्तिपूजा हो
COL 3:6     Alignment score: 0.164 → 0.225
It is for these things that the wrath of God is coming on the sons of disobedience .
यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ
COL 3:7     Alignment score: 0.163 → 0.177
It is in these things that you also once walked when you lived
in them .
तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ
COL 3:8     Alignment score: 0.286 → 0.293
But now you must get rid of all these things wrath , anger , evil intentions , insults , and obscene speech from your mouth .
तर अब यी कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ रिस , क्रोध , खराब इच्छा , डाह निन्दा , तिम्रो मुखबाट निस्कने फोहोर बोली
COL 3:9     Alignment score: 0.122
Do not lie to one another , since you have taken off the old man with its practices
,
एक अर्कालाई नढाँट ; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ
COL 3:10     Alignment score: 0.266 → 0.266
and you have put on the new man that is being made new in knowledge according to the image of the one who created it .
तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ , जुन त्यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको
COL 3:11     Alignment score: 0.282 → 0.293
This is where there is no Greek and Jew , circumcision and uncircumcision , barbarian , Scythian , slave , freeman , but Christ is all , and is in all .
यस ज्ञानमा , कोही ग्रिक वा यहूदी , खतना वा बेखतनाका , अशिक्षित , असभ्य , कमारा , फुक्‍का हुँदैन , तर ख्रीष्‍ट नै सबै कुरा हुनुहुन्छ सबै कुरामा हुनुहुन्छ
COL 3:12     Alignment score: 0.337 → 0.343
Therefore , as God 's chosen ones , holy and beloved , put on a heart of mercy , kindness , humility , gentleness , and patience .
त्यसकारण , परमेश्‍वरका चुनिएकाहरू , पवित्र प्रियहरू , करुणामय हृदय , दया , नम्रता , दीनता , धैर्य धारण गर
COL 3:13     Alignment score: 0.221 → 0.221
Bear with one another . Be gracious to each other . If someone has a complaint
against someone else , forgive in the same way that the Lord has forgiven you .
एक अर्कालाई सहने गर एक अर्कासँग कृपालु होओ यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा , परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर
COL 3:14     Alignment score: 0.32
Above all these things , have love , which is the bond of perfection .
यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर , जुनचाहिँ पूर्णताको बन्धन हो
COL 3:15     Alignment score: 0.253 → 0.253
Let the peace of Christ rule in your hearts . It was for this peace that you were called in one body . And be thankful .
तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस् यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ , धन्यवादी होओ
COL 3:16     Alignment score: 0.295 → 0.299
Let the word of Christ live
in you richly . With all wisdom teach and admonish one another with psalms and hymns and spiritual songs . Sing with thankfulness in your hearts to God .
ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् सारा बुद्धिले एक अर्कालाई भजन , गीत आत्मिक गानहरूले शिक्षा अर्ती देओ तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ
COL 3:17     Alignment score: 0.358 → 0.358
Whatever you do , in word or in deed , do all in the name of the Lord Jesus . Give thanks to God the Father through him .
अनि जे तिमीहरूले वचन वा काममा गर्छौ , ती सबै प्रभु येशूको नाउँमा गर परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ
COL 3:18     Alignment score: 0.252
Wives , submit to your husbands , as it is appropriate in the Lord .
पत्‍नीहरू , पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो
COL 3:19     Alignment score: 0.254
Husbands , love your wives , and do not be bitter against them .
पतिहरू , आफ्ना पत्‍नीहरूलाई प्रेम गर उनीहरूप्रति कठोर नहोओ
COL 3:20     Alignment score: 0.174 → 0.179
Children , obey your parents in all things , for this is pleasing in the Lord .
छोराछोरीहरू , सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ , किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ
COL 3:21     Alignment score: 0.285
Fathers , do not provoke your children , so that they will not be discouraged .
बुबाहरू , आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ , कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन्
COL 3:22     Alignment score: 0.196 → 0.213
Slaves , obey your masters according to the flesh in all things , not with eyeservice as people pleasers , but with a sincere heart . Fear the Lord .
दासहरू , शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ , मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन , तर इमानदार हृदयसाथ गर परमप्रभुको भय मान
COL 3:23     Alignment score: 0.106 → 0.106
Whatever you do , work from the soul as to the Lord and not as to people .
तिमीहरूले जे-जे गर्छौ , मानिसको निम्ति गरेजस्तो गरी होइन , तर प्रभुको निम्ति आत्मादेखि नै गर
COL 3:24     Alignment score: 0.32
You know that you will receive from the Lord the reward of the inheritance . It is the Lord Christ whom you serve .
तिमीहरू जान्दछौ , कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ तिमीहरूले जसको सेवा गर्दछौ , उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ
COL 3:25     Alignment score: 0.198 → 0.224
For anyone who does unrighteousness will receive the penalty for the unrighteousness that he did , and there is no favoritism .
किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ , त्यसमा कुनै पक्षपात हुनेछैन
COL 3     Average alignment score: 0.265 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of COL:1  2  3  4