Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5 


JAS 4:1     Alignment score: 0.137 → 0.164
Where do quarrels and disputes among you come from ? Do they not come from your desires that fight
among your members ?
तिमीहरूका माझमा झगडा विवाद कहाँबाट आउँछ ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन ?


JAS 4:2     Alignment score: 0.205
You desire , and you do not have . You kill and covet , and you are not able to obtain . You fight and quarrel . You do not possess because you do not ask .
तिमीहरू इच्छा गर्दछौ , तिमीहरूसँग हुँदैन तिमीहरू हत्या गर्दछौ लालच गर्दर्छौ , तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ तिमीहरू लड्दछौ झगडा गर्दछौ तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ
JAS 4:3     Alignment score: 0.101 → 0.106
You ask and do not receive because you ask badly , in order that you may use it for your desires .
तिमीहरू माग्दछौ पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ
JAS 4:4     Alignment score: 0.269 → 0.291
You adulteresses ! Do you not know that friendship with the world is hostility against God ? So whoever wants to be a friend of the world makes himself an enemy of God .
तिमी व्‍यभिचारीहरू हो ! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन ? त्यसकारण , जसले संसारको मित्र हुने इच्छा गर्दछ , उसले आफैँलाई परमेश्‍वरको शत्रु बनाउँछ
JAS 4:5     Alignment score: 0.25 → 0.276
Or do you think the scripture says in vain , " The Spirit he caused to live
in us is deeply jealous " ?
वा धर्मशास्‍त्रले , उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ ?
JAS 4:6     Alignment score: 0.4
But God gives more grace , so the scripture says , " God opposes the proud , but gives grace to the humble . "
तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ , यसैकारण धर्मशास्‍त्रले भन्दछ , परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ , तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ
JAS 4:7     Alignment score: 0.155 → 0.21
So submit to God . Resist the devil , and he will flee from you .
त्यसकारण , परमेश्‍वरमा आफैँलाई समर्पण गर शैतानको विरोध गर , त्यो तिमीहरूबाट भाग्‍नेछ
JAS 4:8     Alignment score: 0.183 → 0.188
Come close to God , and he will come close to you . Cleanse your hands , you sinners , and purify your hearts , you double - minded .
परमेश्‍वरको नजिक आओ , उहाँ तिमीहरूको नजिक आउनुहुनेछ पापीहरू हो , तिमीहरूका हात सफा पार , दोमनकाहरू हो , तिमीहरूका हृदय शुद्ध पार
JAS 4:9     Alignment score: 0.117 → 0.124
Grieve , mourn , and cry ! Let your laughter turn into sadness and your joy into gloom .
दुःखी होओ ; विलाप गर ; रोओ ! तिमीहरूका हाँसो दुःखमा तिमीहरूको आनन्द निराशामा परिणत होस्
JAS 4:10     Alignment score: 0.226
Humble yourselves before the Lord , and he will lift you up .
प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ , उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ
JAS 4:11     Alignment score: 0.371 → 0.374
Do not speak against one another , brothers . The person who speaks against a brother or judges his brother speaks against the law and judges the law . If you judge the law , you are not a doer of the law , but a judge .
भाइहरू हो , एक अर्काको विरुद्धमा नबोल कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ व्यवस्थाको न्याय गर्दछ यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने , तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ , तर न्यायकर्ता पो हुन्छौ
JAS 4:12     Alignment score: 0.35
Only one is the lawgiver and judge . He is the one who is able to save and to destroy . Who are you , you who judge your neighbor ?
व्यवस्था दिने न्यायकर्ता एक जना मात्र हुनुहुन्छ बचाउन नाश गर्न सक्‍नुहुने उहाँ मात्र एक हुनुहुन्छ आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ ?
JAS 4:13     Alignment score: 0.354 → 0.357
Now listen , you who say , " Today or tomorrow we will go into this
city , spend a year there , trade , and make a profit . "
अब सुन , तिमीहरू जसले , आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ , त्यहाँ एक वर्ष बिताउनेछौँ व्यापार गरेर पैसा कमाउनेछौँ भनेर भन्छौ
JAS 4:14     Alignment score: 0.245
Who knows what will happen tomorrow , and what is your life ? For you are a mist that appears for a little while and then disappears .
भोलि के हुनेछ , तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा ? किनकि तिमीहरू तुवाँलो हौ जुन केही समय देखा पर्छ त्यसपछि हराइहाल्छ
JAS 4:15     Alignment score: 0.275 → 0.275
Instead , you should say , " If the Lord wishes , we will live
and do this or that . "
यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो , यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने , हामी जिउनेछौँ यो वा त्यो गर्नेछौँ
JAS 4:16     Alignment score: 0.247 → 0.288
But now you are boasting about your arrogant plans . All such boasting is evil .
तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ यस्ता सबै शेखी खराब हुन्
JAS 4:17     Alignment score: 0.186 → 0.188
So for anyone who knows to do good but does not do it , for him it is sin .
त्यसकारण , जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ
JAS 4     Average alignment score: 0.266 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5