Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5 


JAS 5:1     Alignment score: 0.254 → 0.257
Come now , you who are rich , weep and wail because of the miseries coming on you .
अब आओ , तिमीहरू जो धनी छौ , तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ विलाप गर


JAS 5:2     Alignment score: 0.182
Your riches have rotted , and your clothes have become moth - eaten .
तिमीहरूका धनहरू सडेका छन् तिमीहरूका पोसाकहरू किराले खाएका छन्
JAS 5:3     Alignment score: 0.186 → 0.205
Your gold and your silver have become tarnished and their rust will be a witness against you . It will consume your flesh like fire . You have stored up your treasure for the last days .
तिमीहरूका सुन चाँदीहरूमा कस लागेको तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ
JAS 5:4     Alignment score: 0.183 → 0.188
Look , the pay of the laborers is crying out the pay that you have withheld from those who harvested your fields , and the cries of the harvesters have gone into the ears of the Lord of hosts .
हेर , ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ , ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको
JAS 5:5     Alignment score: 0.147 → 0.149
You have lived in luxury on the earth and indulged yourselves . You have fattened your hearts for a day of slaughter .
तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ आफैँलाई तृप्‍त पारेका छौ तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ
JAS 5:6     Alignment score: 0.195
You have condemned and killed the righteous person . He does not resist you .
तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ हत्या गरेका छौ त्यसले तिमीहरूको विरोध गर्दैन
JAS 5:7     Alignment score: 0.215 → 0.224
So be patient , brothers , until the Lord 's coming . See , the farmer awaits the valuable harvest from the ground . He is patiently waiting for it , until it receives the early and late rains .
त्यसकारण , भाइहरू हो , प्रभुको आगमनसम्म धैर्य धारण गर किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर त्यसले अगिल्लो पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ
JAS 5:8     Alignment score: 0.252 → 0.253
You , too , be patient . Make your hearts strong , because the Lord 's coming is near .
तिमीहरू पनि धैर्य धारण गर तिमीहरूको हृदयलाई बलियो बनाओ , किनभने प्रभुको आगमन नजिकै
JAS 5:9     Alignment score: 0.367
Do not complain , brothers , against one another , so that you will be not judged . See , the judge is standing at the door .
भाइहरू हो , तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर हेर , न्यायकर्ता ढोकैमा उभिरहनुभएको
JAS 5:10     Alignment score: 0.285 → 0.303
Take an example , brothers , from the suffering and patience of the prophets , those who spoke in the name of the Lord .
भाइहरू हो , प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट धैर्यबाट एउटा उदाहरण लेओ
JAS 5:11     Alignment score: 0.254
See , we regard those who endured as blessed . You have heard of the endurance of Job , and you know the purpose of the Lord , how he is very compassionate and merciful .
हेर , जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ , प्रभु कति धेरै दयालु कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा
JAS 5:12     Alignment score: 0.226 → 0.261
Above all , my brothers , do not swear , either by heaven or by the earth , or by any other oath . Instead , let your " Yes " mean " Yes " and your " No " mean " No , " so you do not fall
under judgment .
यी सबै कुराभन्दा माथि , मेरा भाइहरू हो , स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ बरु , तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको हो को अर्थ चाहिँ हो होइन को अर्थ चाहिँ होइन नै होस्
JAS 5:13     Alignment score: 0.228
Is anyone among you suffering hardship ? Let him pray . Is anyone cheerful ? Let him sing praise .
के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको ? उसले प्रार्थना गरोस् के कोही आनन्दित ? उसले प्रशंसाको गीत गाओस्
JAS 5:14     Alignment score: 0.28 → 0.294
Is anyone among you sick ? Let him call for the elders of the church , and let them pray over him . Let them anoint him with oil in the name of the Lord .
के तिमीहरूका माझमा कोही बिरामी ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस् , अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून्
JAS 5:15     Alignment score: 0.332
The prayer of faith will heal the sick person , and the Lord will raise him up . If he has committed sins , God will forgive him .
विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ , प्रभुले उसलाई माथि उठाउनुहुनेछ यदि उसले पाप गरेको भने , परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ
JAS 5:16     Alignment score: 0.279 → 0.3
So confess your sins to one another , and pray for each other , so that you may be healed . The prayer of a righteous person is very strong in its working .
त्यसकारण , एक अर्कामा आफ्ना पापहरू मानिलेओ , एक अर्काका निम्ति प्रार्थना गर , ताकि तिमीहरू निको हुन सक धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ
JAS 5:17     Alignment score: 0.305
Elijah was a man just like us . He prayed earnestly that it would not rain , and it did not rain in the land for three years and six months .
एलिया पनि हामीजस्तै मानिस थिए पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे , देशमा तिन वर्ष महिनासम्म पानी परेन
JAS 5:18     Alignment score: 0.399 → 0.4
Then Elijah prayed again . The heavens gave rain , and the earth produced its fruit .
अनि एलियाले फेरि प्रार्थना गरे आकाशले पानी दियो पृथ्वीले त्यसको फल उब्जायो
JAS 5:19     Alignment score: 0.26 → 0.277
My brothers , if anyone among you wanders from the truth , and someone brings him back ,
मेरा भाइहरू हो , यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ , कसैले उसलाई फर्काएर ल्याउँछ भने ,
JAS 5:20     Alignment score: 0.174 → 0.191
that person should know that whoever turns a sinner from his wandering way will save him from death , and will cover over a great number of sins .
त्यस व्यक्‍तिले यो थाहा गरोस् , कि जसले कुनै पापीलाई त्यसको भड्‌किएको मार्गबाट फर्काउँछ , उसले त्यसलाई मृत्युबाट बचाउनेछ , असङ्ख्य पापलाई ढाक्‍नेछ
JAS 5     Average alignment score: 0.254 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5