Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5 


JAS 2:1     Alignment score: 0.334
My brothers , do not hold to faith in our Lord Jesus Christ , the Lord of glory , with favoritism toward certain people .
मेरा भाइहरू हो , केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर


JAS 2:2     Alignment score: 0.24
Suppose that someone enters your meeting wearing gold rings and fine clothes , and there also enters a poor man in dirty clothes .
विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू राम्रा - राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो
JAS 2:3     Alignment score: 0.248 → 0.267
If you look at the person wearing fine clothes and say , " You sit here in a good place , " but you say to the poor man , " You stand over there " or " Sit at my feet
, "
यदि तिमीहरूले त्यस राम्रा - राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस् भनेर भन्छौ , तर तिमीहरूले त्यस गरिब मानिसलाई तँ यहीँ उभी वा मेरो पाउनेर बस् भनेर भन्छौ भने ,
JAS 2:4     Alignment score: 0.278 → 0.289
are you not judging among yourselves ? Have you not become judges with evil thoughts ?
के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ ? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ ?
JAS 2:5     Alignment score: 0.423 → 0.421
Listen , my beloved brothers , did not God choose the poor of the world to be rich in faith and to be heirs of the kingdom that he promised to those who love him ?
मेरा प्रिय भाइहरू हो , सुन , के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन ?
JAS 2:6     Alignment score: 0.262
But you have dishonored the poor ! Is it not the rich who oppress you ? Are they not the ones who drag you to court ?
तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् ? तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् ?
JAS 2:7     Alignment score: 0.119 → 0.125
Do they not insult the good name by which you have been called ?
तिमीहरू जसका हौ , उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् ?
JAS 2:8     Alignment score: 0.336
If , however , you fulfill the royal law according to the scripture , " You shall love your neighbor as yourself , " you do well .
तथापि , यदि तिमीहरूले आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर भन्‍ने धर्मशास्‍त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने , तिमीहरूले असलै गर्दछौ
JAS 2:9     Alignment score: 0.183
But if you favor certain people , you are committing sin , and you are convicted by the law as lawbreakers .
तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने , तिमीहरूले पाप गरेका हुन्छौ , तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ
JAS 2:10     Alignment score: 0.225 → 0.225
For whoever obeys the whole law , except that he stumbles in just a single way , has become guilty of breaking the whole law .
किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ , तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने , त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ
JAS 2:11     Alignment score: 0.294 → 0.294
For the one who said , " Do not commit adultery , " also said , " Do not murder . " If you do not commit adultery , but if you do commit murder , you have become a lawbreaker .
किनभने जसले व्यभिचार नगर भनेर भन्‍नुभयो उहाँले हत्या नगर पनि भन्‍नुभयो यदि तिमीहरूले व्यभिचार गर्दैनौ , तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ
JAS 2:12     Alignment score: 0.183 → 0.183
So speak and act as those who will be judged by means of the law of freedom .
यसकारण , स्वतन्‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल व्यवहार गर
JAS 2:13     Alignment score: 0.131
For judgment comes without mercy to those who have shown no mercy . Mercy triumphs over judgment .
किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ कृपा न्यायमाथि विजयी हुन्छ
JAS 2:14     Alignment score: 0.275 → 0.279
What good is it , my brothers , if someone says he has faith , but he has no works ? Can that faith save him ?
मेरा भाइहरू हो , यदि कोही मानिसले उसित विश्‍वास भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने , त्यसबाट के लाभ ? के त्यस विश्‍वासले उसलाई बचाउन सक्छ ?
JAS 2:15     Alignment score: 0.219 → 0.227
Suppose that a brother or sister is badly clothed and lacks food for the day .
विचार गर , कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन उसको निम्ति दैनिक भोजनको अभाव
JAS 2:16     Alignment score: 0.187 → 0.191
Suppose that one of you says to them , " Go in peace , stay warm and be filled . " If you do not give them the things necessary for the body , what good is that ?
विचार गर , कि तिमीहरूमध्ये कसैले उसलाई शान्तिसँग जाऊ , न्यानो गरी बस पेटभरि खाऊ भनेर भन्छौ यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने , त्यसबाट के लाभ भयो ?
JAS 2:17     Alignment score: 0.227
In the same way faith by itself , if it does not have works , is dead .
यसै गरी , विश्‍वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ
JAS 2:18     Alignment score: 0.206 → 0.227
Yet someone may say , " You have faith , and I have works . " Show me your faith without works , and I will show you my faith by my works .
तर पनि कसैले यसो भन्ला , तिमीहरूसँग विश्‍वास , मसँग कामहरू छन् कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु
JAS 2:19     Alignment score: 0.296
You believe that there is one God ; you do well . But even the demons believe that , and they tremble .
परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्दछौ ; तिमीहरूले त्यो असल गर्दछौ तर भूतात्माहरूले पनि विश्‍वास गर्दछन् , तिनीहरू थरथर काम्छन्
JAS 2:20     Alignment score: 0.238
Do you want to know , foolish man , that faith without works is useless ?
मूर्ख मानिस हो , के तिमी यो जान्‍न चाहन्छौ , कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ ?
JAS 2:21     Alignment score: 0.322 → 0.322
Was not Abraham our father justified by works when he offered up Isaac his son on the altar ?
जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे , के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् ?
JAS 2:22     Alignment score: 0.181
You see that faith worked with his works , and that by works his faith was fully
developed .
तिमीहरू देख्दछौ , कि उनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो , कामहरूद्वारा नै उनको विश्‍वास पूर्ण भयो
JAS 2:23     Alignment score: 0.277 → 0.277
The scripture was fulfilled that says , " Abraham believed God , and it was counted to him as righteousness , " and he was called a friend of God .
धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो , अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे , त्यो उनको निम्ति धार्मिकता गनियो उनि परमेश्‍वरको मित्र कहलिए
JAS 2:24     Alignment score: 0.331
You see that it is by works that a man is justified , and not only by faith .
तिमीहरू देख्दछौ , कि कामद्वारा मानिस धर्मी ठहरिन्छ , विश्‍वासद्वारा मात्र होइन
JAS 2:25     Alignment score: 0.266 → 0.268
In the same way also , was not Rahab the prostitute justified by works , when she welcomed the messengers and sent them away by another road ?
त्यसै गरी , राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा , के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् ?
JAS 2:26     Alignment score: 0.228 → 0.229
For as the body apart from the spirit is dead
, even so faith apart from works is dead .
जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ , त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्दछ
JAS 2     Average alignment score: 0.259 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5