Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4 


PHP 2:1     Alignment score: 0.266 → 0.268
If there is any encouragement in Christ , if there is any comfort from his love , if there is any fellowship of the Spirit , if there are any tender mercies and compassions ,
यसकारण मान्दछु , कि ख्रीष्‍टमा उत्साह मान्दछु , कि त्यहाँ आत्माको सङ्गति मान्दछु , कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ मान्दछु , कि त्यहाँ स्‍नेही करुणा सहानुभूति


PHP 2:2     Alignment score: 0.162 → 0.164
then make my joy full by thinking alike , having the same love , being united in spirit , and having the same purpose .
तिमीहरू एउटै मनका भएर , एउटै प्रेम धारण गरेर , आत्मामा एक भएर , एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर
PHP 2:3     Alignment score: 0.214 → 0.228
Do nothing out of selfishness or empty conceit . Instead with humility consider others better than yourselves .
स्वार्थ रित्तो अहङ्कारमा केही नगर बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान
PHP 2:4     Alignment score: 0.182 → 0.207
Each of you should take care not only for your own needs , but also for the needs of others .
आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ , तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ
PHP 2:5     Alignment score: 0.142 → 0.143
You should have the same attitude toward one another as was in Christ Jesus .
त्यही शैलीमा विचार गर , जुन ख्रीष्‍ट येशूमा पनि थियो
PHP 2:6     Alignment score: 0.148 → 0.158
He existed in the form of God , but he did not consider his equality with God as something to hold on to .
उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो , तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन
PHP 2:7     Alignment score: 0.123
Instead , he emptied himself by taking the form of a servant , and he was born
in the likeness of men .
बरु , उहाँले आफैँलाई रित्त्याउनुभयो उहाँले कमराको रूप धारण गर्नुभयो उहाँ मानिसको स्वरूपमा आउनुभयो मानिसकै स्वरूपमा उहाँ रहनुभयो
PHP 2:8     Alignment score: 0.246 → 0.256
He humbled himself and became obedient to the point of death , even death of a cross !
उहाँले आफूलाई नम्र तुल्याउनुभयो , मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो
PHP 2:9     Alignment score: 0.184
Therefore God also highly exalted him . He gave him the name that is above every name .
यसकारण , परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो
PHP 2:10     Alignment score: 0.254 → 0.255
He did this so that in the name of Jesus every knee should bend , the knees of those in heaven and on earth and under the earth .
उहाँले यसो गर्नुभयो , ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग , पृथ्वी पृथ्वीमुनि भएका सबैका घुँडाहरू
PHP 2:11     Alignment score: 0.291 → 0.295
He did this so that every tongue should confess that Jesus Christ is Lord , to the glory of God the Father .
उहाँले यो गर्नुभयो , ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस्
PHP 2:12     Alignment score: 0.359
So then , my beloved , as you always obey , not only in my presence but now much more in my absence , work out your own salvation with fear and trembling .
यसकारण , मेरा प्रियहरू हो , जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ , अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर कम्पसाथ आफ्ना मुक्‍तिको काम पुरा गर
PHP 2:13     Alignment score: 0.149 → 0.15
For it is God who is working in you both to will and to work for his good pleasure .
किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ
PHP 2:14     Alignment score: 0.104 → 0.2
Do all things without complaining or arguing .
गनगन नगरी तर्क वितर्कविना सबै कामहरू गर
PHP 2:15     Alignment score: 0.146 → 0.159
Act in this way so that you may become blameless and honest , children of God without blemish . Act in this way so that you may shine as lights in the world , in the middle of a crooked and depraved generation .
यस्तो प्रकारले व्यवहार गर , ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष इमानदार छोराछोरी हुन सक यस्तो प्रकारले व्यवहार गर , ताकि तिमीहरू धूर्त बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक
PHP 2:16     Alignment score: 0.198 → 0.213
Hold tightly to the word of life so that I may have reason to glory on the day of Christ . For then I will know
that I did not run in vain or labor in vain .
जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा मसँग महिमा गर्ने कारण होस् किनभने त्यस दिन व्यर्थमा दौडिनँ मेरो परिश्रम व्यर्थको भएन भन्‍ने जान्‍नेछु
PHP 2:17     Alignment score: 0.297 → 0.288
But even if I am being poured out as an offering on the sacrifice and service of your faith , I am glad and rejoice with you all .
तर तिमीहरूको विश्‍वासको त्याग सेवामा बलिदानको रूपमा अर्पित हुनुपरे तापनि , आनन्द मनाउँछु , तिमीहरू सबैसँग आनन्दित हुन्छु
PHP 2:18     Alignment score: 0.135 → 0.135
In the same manner you also should be glad and rejoice with me .
त्यसै गरी , तिमीहरू पनि आनन्दित होओ , मसँगै आनन्दित होओ
PHP 2:19     Alignment score: 0.238 → 0.252
But I have hope in the Lord Jesus to send
Timothy to you soon , so that I may also be encouraged when I know the things about you .
तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु , ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा प्रोत्साहित हुन सकूँ
PHP 2:20     Alignment score: 0.163
For I have no one else with his same attitude , who is truly anxious for you .
किनकि तिनको जस्तै मन भएको , तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन
PHP 2:21     Alignment score: 0.298 → 0.3
For they all seek their own interests , not the things of Jesus Christ .
किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन्
PHP 2:22     Alignment score: 0.351 → 0.353
But you know his worth , because as a child serves
his father , so he served with me in the gospel .
तर तिमीहरूलाई तिनको योग्यता थाहै , किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ , त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन्
PHP 2:23     Alignment score: 0.116 → 0.132
So I hope to send
him as soon as I see how things will go with me .
यसकारण , मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु
PHP 2:24     Alignment score: 0.269 → 0.269
But I am confident in the Lord that I myself will also come soon .
तर आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु
PHP 2:25     Alignment score: 0.445 → 0.444
But I think it is necessary to send Epaphroditus back to you . He is my brother and fellow worker and fellow soldier , and your messenger and servant for my needs .
तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन आवश्यक ठान्दछु तिनी मेरा भाइ सहकर्मी सङ्गी सिपाही , तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन्
PHP 2:26     Alignment score: 0.2 → 0.203
For he was very distressed , and he longed to be with you all , because you heard that he was sick .
किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए , तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए
PHP 2:27     Alignment score: 0.211
For indeed he was so sick that he almost died
. But God had mercy on him , and not on him only , but also on me , so that I might not have sorrow upon sorrow .
किनकि तिनी साँच्‍चै यति बिरामी थिए , कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो , उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो
PHP 2:28     Alignment score: 0.281
So it is all the more eagerly that I am sending him , so that when you see him again you may rejoice , and I can be free from anxiety .
यसकारण , अझै धेरै उत्सुकतासाथ तिनलाई तिमीहरूकहाँ पठाउँदै छु , ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ , तिमीहरू आनन्दित हुन सक चिन्ताबाट मुक्‍त हुनेछु
PHP 2:29     Alignment score: 0.272 → 0.273
Welcome Epaphroditus in the Lord with all joy . Honor people like him .
त्यसैले , सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर तिनीजस्ता मानिसलाई आदर गर
PHP 2:30     Alignment score: 0.29 → 0.293
For it was for the work of Christ that he came
near death . He risked his life to serve me and fill up what you could not do in service to me .
किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे मलाई सेवा पुर्‍याउन तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे
PHP 2     Average alignment score: 0.24 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4