Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4 


PHP 4:1     Alignment score: 0.345
Therefore , my beloved brothers whom I long for , my joy and crown , in this
way stand firm in the Lord , beloved friends .
यसकारण मेरा प्रिय भाइहरू हो , जसको चाहना गर्दछु , मेरो आनन्द मुकुट , मेरा प्रिय साथीहरू , यस्तै गरी प्रभुमा स्थिर रहो


PHP 4:3     Alignment score: 0.244 → 0.246
Yes , I ask you , my true companion , to help these women who labored with me in spreading the gospel , along with Clement and the rest of my fellow workers , whose names are in the Book of Life .
वास्तवमा , एउटै जुवामा भएको मेरो साँचो सहकर्मी , तिमीलाई यो पनि बिन्ती गर्छु , कि यी महिलाहरूलाई सहायता गर किनभने तिनीहरूले , क्लेमेन्ट मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन् , जसका नामहरू जीवनको पुस्तकमा छन्
PHP 4:4     Alignment score: 0.386
Rejoice in the Lord always . Again I will say , rejoice .
प्रभुमा सधैँ आनन्द गर फेरि पनि भन्दछु , आनन्द गर
PHP 4:5     Alignment score: 0.224 → 0.226
Let your gentleness be known to all people . The Lord is near .
तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् प्रभु नजिकै हुनुहुन्छ
PHP 4:6     Alignment score: 0.216
Do not be anxious about anything . Instead , in everything by prayer and petition with thanksgiving , let your requests be known to God ,
कुनै कुरामा चिन्तित नहोओ बरु , हरेक कुरामा प्रार्थना नम्र निवेदनद्वारा , धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन्
PHP 4:7     Alignment score: 0.225 → 0.255
and the peace of God , which surpasses all understanding , will guard your hearts and your thoughts in Christ Jesus .
हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय विचारहरूलाई रक्षा गर्नेछ
PHP 4:8     Alignment score: 0.318 → 0.33
Finally , brothers , whatever things are true , whatever things are honorable , whatever things are just , whatever things are pure , whatever things are lovely , whatever things are of good report , if there is anything excellent , if there is anything to be praised , think about these things .
अन्तमा भाइहरू हो , जे कुराहरू सत्य छन् , जे कुराहरू आदरणीय छन् , जे कुराहरू न्यायसङ्गत छन् , जे कुराहरू शुद्ध छन् , जे कुराहरू प्रेमयोग्य छन् , जे कुराहरू असल नामका छन् , यदि केही श्रेष्‍ठता प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने , यी नै कुराहरूका बारेमा विचार गर
PHP 4:9     Alignment score: 0.181 → 0.184
The things that you have learned and received and heard and seen in me , do these things , and the God of peace will be with you .
जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ प्राप्‍त गर्‍यौ मबाट सुन्यौ ममा देख्यौ , ती कुराहरू गर शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ
PHP 4:10     Alignment score: 0.26 → 0.256
I greatly rejoice in the Lord because now at last you have renewed your concern for me . You had indeed been concerned for me before , but there was no opportunity for you to help .
प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ , तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन
PHP 4:11     Alignment score: 0.289 → 0.292
I am not saying this because I am in need . For I have learned to be content in all circumstances .
अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ मैले सबै परिस्थितिहरूमा सन्तुष्‍ट हुन सिकेको छु
PHP 4:12     Alignment score: 0.254 → 0.272
I know
what it is to be poor , and I also know what it is to have plenty . In every way and in all things I have learned the secret of how to be well - fed or to be hungry , and how to have an abundance or to be in need .
मलाई गरिबी के हो भन्‍ने कुरा थाहा , मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा सबै किसिमले सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु , कसरी प्रशस्तता प्राप्‍त गर्नु वा आवश्यकतामा हुनु भन्‍ने कुरा मैले सिकेको छु
PHP 4:13     Alignment score: 0.195 → 0.2
I can do all things through him who strengthens me .
जसले मलाई शक्‍ति दिनुहुन्छ , उहाँद्वारा नै सबै कुराहरू गर्न सक्दछु
PHP 4:14     Alignment score: 0.13 → 0.183
However , you did well to share with me in my difficulties .
तथापि , तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्‍यौ
PHP 4:15     Alignment score: 0.169 → 0.201
You Philippians know that in the beginning of the gospel , when I left Macedonia , no church supported me in the matter of giving and receiving except you alone .
तिमी फिलिप्पीहरू यो जान्दछौ , कि सुसमाचारको सुरुआतमा जब माकेडोनियाबाट निस्केँ , तिमीहरूबाहेक कुनै मण्डलीले दिने लिने विषयमा मलाई सहायता गरेनन्
PHP 4:16     Alignment score: 0.269 → 0.324
Even when I was in Thessalonica , you sent help for my needs more than once .
थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ
PHP 4:17     Alignment score: 0.251 → 0.263
It is not that I seek the gift . Instead , I seek the fruit that increases
to your credit .
मैले उपहार खोजेको भने होइनँ बरु , तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु
PHP 4:18     Alignment score: 0.188 → 0.197
I have received everything in full , and even more . I have been well - supplied now that I have received from Epaphroditus the things you sent . They are a sweet - smelling aroma , a sacrifice acceptable and pleasing to God .
मैले सबै कुराहरू प्राप्‍त गरेको छु , मसँग ती प्रशस्त छन् पूर्ण रूपमा भरिएको छु तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ
PHP 4:19     Alignment score: 0.232 → 0.257
My God will meet all your needs according to his riches in glory in Christ Jesus .
मेरा परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ
PHP 4:20     Alignment score: 0.538
Now to our God and Father be the glory forever and ever . Amen .
अब हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा होस् आमेन
PHP 4:21     Alignment score: 0.276 → 0.316
Greet every believer
in Christ Jesus . The brothers who are with me greet you .
ख्रीष्‍ट येशूमा भएका हरेक विश्‍वासीलाई अभिवादन गर मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्
PHP 4:22     Alignment score: 0.399 → 0.426
All the believers here greet you , especially those of Caesar 's household .
यहाँ भएका सबै विश्‍वासीहरू , विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्
PHP 4:23     Alignment score: 0.167 → 0.342
May the grace of the Lord Jesus Christ be with your spirit .
प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् आमेन
PHP 4     Average alignment score: 0.275 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4