Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4 


PHP 3:1     Alignment score: 0.203 → 0.205
Finally , my brothers , rejoice in the Lord . For me to write these same things again to you is no trouble for me , and it keeps you safe .
अन्त्यमा मेरा भाइहरू हो , परमप्रभुमा आनन्द गर तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्‍नेछन्


PHP 3:2     Alignment score: 0.072
Watch out for the dogs , those evil workers , those who mutilate the flesh .
कुकुरहरूदेखि होसियार रहो खराब काम गर्नेहरूदेखि होसियार रहो अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहो
PHP 3:3     Alignment score: 0.251 → 0.254
For it is we who are the circumcision . It is we who worship by the Spirit of God . It is we who take pride in Christ Jesus , and who have no confidence in the flesh .
किनकि खतना हामीहरू नै हौँ हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ , शरीरमा कुनै भरोसा राख्दैनौँ
PHP 3:4     Alignment score: 0.188 → 0.19
Even so , I myself could have confidence in the flesh . If anyone thinks he has confidence in the flesh , I could have even more .
यद्यपि , आफैँले शरीरमा भरोसा राख्‍न सक्थे यदि कसैले आफ्नो शरीरमा भरोसा राख्‍ने विचार गर्छ भने , त्योभन्दा बढी गर्न सक्छु
PHP 3:5     Alignment score: 0.388 → 0.391
I was circumcised on the eighth day , of the people of Israel , of the tribe of Benjamin , a Hebrew of Hebrews ; with regard to the law , a Pharisee .
मेरो आठौँ दिनमा खतना गराइएको थियो , इस्राएलका मानिसहरूमध्ये एक , बेन्यामीन कुलमा जन्मेको , हिब्रूहरूका हिब्रू हुँ ; व्यवस्थाको विषयमा चाहिँ , एक फरिसी
PHP 3:6     Alignment score: 0.342 → 0.342
As for zeal , I persecuted the church ; as for righteousness under the law , I was blameless .
मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ दोषरहित थिएँ
PHP 3:7     Alignment score: 0.235
But whatever things were a profit for me , I have considered them as loss because of Christ .
तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू , ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु
PHP 3:8     Alignment score: 0.199 → 0.199
In fact , now I count
all things to be loss because of the surpassing value of the knowledge of Christ Jesus my Lord . For him I have given up all things and I consider them rubbish so that I may gain Christ
वास्तवमा , मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब सबै कुराहरूलाई हानि नै सम्झन्छु उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ ,
PHP 3:9     Alignment score: 0.264 → 0.265
and be found
in him . I do not have a righteousness of my own from the law . Instead , I have the righteousness that is through faith in Christ , the righteousness that is from God based on faith .
उहाँमा स्थापित हुन सकूँ व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन बरु , ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग , जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ
PHP 3:10     Alignment score: 0.25 → 0.249
So now I want to know him and the power of his resurrection and the fellowship of his sufferings . I want to be transformed into the likeness of his death ,
यसैकारण , अब उहाँ उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु उहाँको मृत्युको समरूपतामा बद्‌लिन चाहन्छु ,
PHP 3:11     Alignment score: 0.067 → 0.164
so somehow I may experience the resurrection from the dead
.
ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ
PHP 3:12     Alignment score: 0.28
It is not true that I have already received these things , or that I have become complete . But I press on in order that I may grasp that for which I was grasped by Christ Jesus .
मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु , वा पूर्ण भइसकेको छु भन्‍ने कुरा साँचो होइन तर जे कुराको निम्ति ख्रीष्‍टद्वारा चुनिएको थिएँ , ती मैले पक्रन सकूँ भनेर जोड दिन्छु
PHP 3:13     Alignment score: 0.167 → 0.189
Brothers , I do not think that I myself have yet grasped it . But there is one thing : I forget what is behind and strain for what is ahead .
भाइहरू हो , मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी ठान्दिनँ तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु
PHP 3:14     Alignment score: 0.126 → 0.134
I press on toward the goal to win the prize of the upward calling of God in Christ Jesus .
ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु
PHP 3:15     Alignment score: 0.183 → 0.189
All of us who are mature , let us think this way ; and if you think differently about anything , God will also reveal that to you .
यसकारण , हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ
PHP 3:16     Alignment score: 0.18
However , whatever we have reached , let us hold on to it .
तथापि , हामीले जे प्राप्‍त गरिसकेका छौँ , हामी त्यसमा अडिग रहौँ
PHP 3:17     Alignment score: 0.145 → 0.153
Be imitators of me , brothers . Closely watch those who are walking by the example that you have in us .
भाइहरू हो , मेरो अनुकरण गर्नेहरू होओ हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर
PHP 3:18     Alignment score: 0.206 → 0.233
Many are walking those about whom I have often told you , and now I am telling you with tears as enemies of the cross of Christ .
ती धेरै व्यक्‍तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ , अहिले आँसुका साथ बताउँदै छु , कि तिनीहरू ख्रीष्‍टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन्
PHP 3:19     Alignment score: 0.258 → 0.259
Their end is destruction . For their god is their stomach , and their pride is in their shame . They think about earthly things .
तिनीहरूको नतिजा विनाश हो किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो , तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन्
PHP 3:20     Alignment score: 0.394 → 0.436
But our citizenship is in heaven , from where we also wait for a savior , the Lord Jesus Christ .
तर हाम्रो नागरिकता स्वर्गमा , जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा गर्दछौँ
PHP 3:21     Alignment score: 0.205 → 0.208
He will transform our lowly bodies into bodies formed like his glorious body , formed by the might of his power to subject all things to himself .
उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ , जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्‍तिद्वारा बनाइएको
PHP 3     Average alignment score: 0.234 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4