Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5 


1JN 2:1     Alignment score: 0.323 → 0.323
Children , I am writing these things to you so that you will not sin . But if anyone sins , we have an advocate with the Father , Jesus Christ , the one who is righteous .
मेरा प्रिय बालकहरू हो , तिमीहरूले पाप नगर भनी यी कुराहरू तिमीहरूलाई लेख्‍छु तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ


1JN 2:2     Alignment score: 0.421 → 0.413
He is the propitiation for our sins , and not for ours only , but also for the whole world .
उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ , हाम्रो लागि मात्र होइन , तर सारा संसारको लागि पनि हो
1JN 2:3     Alignment score: 0.16 → 0.162
We know
that we have come to know him , if we keep his commandments .
यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्‍छौँ
1JN 2:4     Alignment score: 0.27 → 0.272
The one who says , " I know God , " but does not keep his commandments , is a liar , and the truth is not in him .
जसले परमेश्‍वरलाई चिन्छु भन्‍छ , तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो , त्‍यसमा सत्‍य हुँदैन
1JN 2:5     Alignment score: 0.335
But whoever keeps his word , truly , in him truly the love of God has been perfected . By this
we know that we are in him :
तर जसले उहाँको वचन पालन गर्छ , साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्छ हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ
1JN 2:6     Alignment score: 0.044 → 0.078
whoever says that he remains in God should himself also walk just as he walked .
परमेश्‍वरमा रहन्छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ
1JN 2:7     Alignment score: 0.422 → 0.419
Beloved , I am not writing a new commandment to you , but an old commandment that you have had from the beginning . The old commandment is the word that you heard .
प्रिय हो , मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ , तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो
1JN 2:8     Alignment score: 0.325 → 0.328
Yet I am writing a new commandment to you , which is true in Christ and in you , because the darkness is passing away , and the true light is already shining .
तापनि तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु , जुन ख्रीष्‍टमा तिमीहरूमा सत्‍य , किनभने अन्‍धकार बितिरहेको , साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको
1JN 2:9     Alignment score: 0.3 → 0.331
The one who says that he is in the light and hates his brother is in the darkness until now .
जसले ज्‍योतिमा छु भन्छ आफ्नो भाइलाई घृणा गर्छ , त्यो अझ पनि अन्‍धकारमा नै
1JN 2:10     Alignment score: 0.257
The one who loves his brother remains in the light and there is no occasion for stumbling in him .
जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ , त्यसलाई ठेस लाग्‍ने कुनै अवसर हुँदैन
1JN 2:11     Alignment score: 0.351
But the one who hates his brother is in the darkness and walks in the darkness ; he does not know where he is going , because the darkness has blinded his eyes .
तर जसले आफ्नो भाइलाई घृणा गर्छ , त्यो अझै अन्‍धकारमा नै हुन्छ अन्‍धकारमा हिँड्छ त्यो कहाँ गइरहेको भनी त्यसलाई थाहा पाउँदैन , किनभने अन्‍धकारले त्यसको आँखा अन्‍धो तुल्‍याएको
1JN 2:12     Alignment score: 0.275
I am writing to you , dear children , because your sins are forgiven because of his name .
मेरा प्रिय बालकहरू , तिमीहरूलाई लेख्छु , किनभने तिमीहरूका पाप ख्रीष्‍टको नाउँको खातिर क्षमा गरिएका छन्
1JN 2:13     Alignment score: 0.297 → 0.32
I am writing to you , fathers , because you know
the one who is from the beginning . I am writing to you , young men , because you have overcome the evil one . I have written to you , little children , because you know the Father .
बुबाहरू हो , तपाईंहरूलाई लेख्‍छु , किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्छ जवानहरू हो , तिमीहरूलाई लेख्‍छु , किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ साना बालकहरू हो , मैले तिमीहरूलाई लेखेको छु , किनभने तिमीहरू पितालाई चिन्छौ
1JN 2:14     Alignment score: 0.281 → 0.305
I have written to you , fathers , because you know
the one who is from the beginning . I have written to you , young men , because you are strong , and the word of God remains in you , and you have overcome the evil one .
बुबाहरू , मैले तपाईंहरूलाई लेखेको छु , किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्छ जवानहरू , मैले तिमीहरूलाई लेखेको छु , किनकि तिमीहरू बलिया छौ , परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ , तिमीहरू दुष्‍टमाथि विजय भएका छौ
1JN 2:15     Alignment score: 0.386
Do not love the world nor the things that are in the world . If anyone loves the world , the love of the Father is not in him .
संसारलाई प्रेम नगर , संसारमा भएका थोकहरूलाई नै कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन
1JN 2:16     Alignment score: 0.271 → 0.273
For everything that is in the world the lust of the flesh , the lust of the eyes , and the arrogance of life is not from the Father but is from the world .
किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा , आँखाको अभिलाषा जीवनको शेखी पिताबाट आएका होइनन् , तर संसारबाट आएका हुन्
1JN 2:17     Alignment score: 0.282 → 0.284
The world and its desire are passing away . But whoever does the will of God will remain forever .
संसार यसका इच्‍छाहरू बितेर जाँदै छन् तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ , त्‍यो सदासर्वदा रहिरहन्‍छ
1JN 2:18     Alignment score: 0.274 → 0.3
Little children , it is the last hour . Just as you heard that the antichrist is coming , now many antichrists have come . By this we know that it is the last hour .
साना बालकहरू हो , यो आखिरी घडी हो तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको भनी सुन्दै छौ , अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आइसकेका छन् यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्दछौँ
1JN 2:19     Alignment score: 0.297 → 0.305
They went out from us , but they were not from us . For if they had been from us they would have remained with us . But when they went out , that showed they were not from us .
तिनीहरू हामीबाट बाहिर गए , तर तिनीहरू हाम्रा थिएनन् यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए , तर तिनीहरू हाम्रा होइनन् भन्‍ने देखाउन तिनीहरू गए
1JN 2:20     Alignment score: 0.368
But you have an anointing from the Holy One , and you all know the truth .
तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक , तिमीहरू सबैले सत्‍य जान्दछौ
1JN 2:21     Alignment score: 0.226
I did not write to you because you do not know
the truth , but because you know it and because no lie is from the truth .
तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले लेखेको होइनँ , तर तिमीहरूले यो जानेका हुनाले कुनै पनि झुट सत्य नहुने हुनाले हो
1JN 2:22     Alignment score: 0.329 → 0.327
Who is the liar but the one who denies that Jesus is the Christ ? That person is the antichrist , since he denies the Father and the Son .
येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी इन्‍कार गर्नेबाहेक अर्को झुट को हुन्छ ? यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो , किनभने त्‍यसले पिता पुत्रलाई इन्‍कार गर्छ
1JN 2:23     Alignment score: 0.266 → 0.275
No one who denies the Son has the Father . Whoever acknowledges the Son also has the Father .
पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न ; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ
1JN 2:24     Alignment score: 0.264 → 0.264
As for you , let what you have heard from the beginning remain in you . If what you heard from the beginning remains in you , you will also remain in the Son and in the Father .
तिमीहरूका हकमा , तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता पुत्रमा रहन्‍छौ
1JN 2:25     Alignment score: 0.261 → 0.274
This is the promise he gave to us eternal life .
उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्‍त जीवन यही हो
1JN 2:26     Alignment score: 0.209 → 0.222
I have written these things to you about those who would lead you astray .
तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु
1JN 2:27     Alignment score: 0.218 → 0.226
As for you , the anointing that you received from him remains in you , and you do not need anyone to teach you . But as his anointing teaches you everything and is true and is not a lie , and just as it has taught you , remain in him .
तिमीहरूका हकमा , तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ , अनि त्‍यो सत्‍य हो , झुटो होइन उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार , उहाँमा रहो
1JN 2:28     Alignment score: 0.249
Now , dear children , remain in him , so that when he appears , we will have boldness and not be ashamed before him at his coming .
अब मेरा प्रिय बालकहरू हो , उहाँमा रहो , ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्
1JN 2:29     Alignment score: 0.2
If you know
that he is righteous , you know that everyone who does what is right has been born from him .
यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्‍ने तिमीहरूले जान्दछौ
1JN 2     Average alignment score: 0.293 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5