Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5 


1JN 4:1     Alignment score: 0.348
Beloved , do not believe every spirit . Instead , test the spirits to see whether they are from God , because many false prophets have gone out into the world .
प्रिय हो , हरेक आत्मालाई विश्‍वास नगर , तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर , किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन्


1JN 4:2     Alignment score: 0.319 → 0.32
By this
you will know the Spirit of God every spirit that acknowledges that Jesus Christ has come in the flesh is from God ,
यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौः येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरको हो
1JN 4:3     Alignment score: 0.445
and every spirit that does not acknowledge Jesus is not from God . This is the spirit of the antichrist , which you have heard is coming , and now is already in the world .
अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरको होइन यो ख्रीष्‍ट विरोधी आत्मा हो , जुन तिमीहरूले संसारमा आउँदै भनी सुनेका छौ , त्यो संसारमा अगिदेखि नै
1JN 4:4     Alignment score: 0.217
You are from God , dear children , and have overcome them , because the one who is in you is greater than the one who is in the world .
मेरा प्रिय बालकहरू हो , तिमीहरू परमेश्‍वरका हौ , तिमीहरूले ती आत्माहरूलाई जितेका छौ , किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ
1JN 4:5     Alignment score: 0.286
They are from the world ; therefore what they say is from the world , and the world listens to them .
ती आत्माहरू संसारका हुन् , यसकारण , तिनीहरूले भनेका कुराहरू संसारकै हुन् , संसारले तिनीहरूको कुरा सुन्छ
1JN 4:6     Alignment score: 0.256
We are from God . Anyone who knows God listens to us . He who is not from God does not listen to us . By this
we know the spirit of truth and the spirit of error .
हामी परमेश्‍वरका हौँ जसले परमेश्‍वरलाई चिन्छ , त्यसले हाम्रो कुरा सुन्छ जो परमेश्‍वरका होइनन् , त्यसले हाम्रो कुरा सुन्दैन यसैद्वारा हामी सत्यको आत्मा झुटको आत्मालाई चिन्छौँ
1JN 4:7     Alignment score: 0.378
Beloved , let us love one another , for love is from God , and everyone who loves is born from God and knows God .
प्रिय हो , एक अर्कालाई प्रेम गरौँ , किनकि प्रेम परमेश्‍वरको हो , हरेक जसले प्रेम गर्छ , त्यो परमेश्‍वरबाट जन्मेको हो त्यसले परमेश्‍वरलाई चिन्छ
1JN 4:8     Alignment score: 0.328
The person who does not love does not know
God , for God is love .
जसले प्रेम गर्दैन , त्यसले परमेश्‍वरलाई चिन्दैन , किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ
1JN 4:9     Alignment score: 0.334 → 0.335
Because of this
the love of God was revealed among us , that God has sent his only Son into the world so that we would live because of him .
यसैमा परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको , कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्‍वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको
1JN 4:10     Alignment score: 0.39 → 0.382
In this
is love , not that we loved God , but that he loved us , and that he sent his Son to be the propitiation for our sins .
यसैमा उहाँको प्रेम , हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन , तर उहाँले हामीलाई प्रेम गर्नुभएको , अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुन उहाँका पुत्र पठाउनुभयो
1JN 4:11     Alignment score: 0.364
Beloved , if God so loved us , we also should love one another .
प्रिय हो , परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ
1JN 4:12     Alignment score: 0.332 → 0.331
No one has ever seen God . If we love one another , God remains in us , and his love is perfected in us .
परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ , उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ
1JN 4:13     Alignment score: 0.256
By this
we know that we remain in him and he in us , because he has given us some of his Spirit .
यसैद्वारा हामी जान्दछौँ , कि हामी उहाँमा रहन्छौँ उहाँ हामीमा रहनुहुन्छ , किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको
1JN 4:14     Alignment score: 0.294 → 0.292
Also , we have seen and have borne witness that the Father has sent the Son to be the Savior of the world .
अनि हामीले देखेका छौँ गवाही दिएका छौँ , कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको
1JN 4:15     Alignment score: 0.248
Whoever acknowledges that Jesus is the Son of God , God remains in him and he in God .
जसले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ , परमेश्‍वर त्यसमा रहनुहुन्छ त्यो परमेश्‍वरमा रहन्छ
1JN 4:16     Alignment score: 0.263
Also , we have known and believed the love that God has for us . God is love , and the one who remains in this
love remains in God , and God remains in him .
अनि हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ विश्‍वास गरेका छौँ परमेश्‍वर प्रेम हुनुहुन्छ जो प्रेममा रहन्छ , त्यो परमेश्‍वरमा रहन्छ , परमेश्‍वर त्यसमा रहनुहुन्छ
1JN 4:17     Alignment score: 0.289 → 0.29
Because of this
, this love has been made perfect among us , so that we will have confidence on the day of judgment , because as he is , just so are we in this world .
न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको , किनभने उहाँ जस्तो हुनुहुन्छ , हामी यस संसारमा त्यस्तै छौँ
1JN 4:18     Alignment score: 0.297 → 0.315
There is no fear in love . Instead , perfect love throws out fear , because fear has to do with punishment . But the one who fears has not been made perfect in love .
प्रेममा कुनै डर हुँदैन तर सिद्ध प्रेमले डरलाई हटाउँछ , किनभने डरले दण्डसँग सरोकार राख्छ तर जो डराउँछ , त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन
1JN 4:19     Alignment score: 0.359
We love because God first loved us .
हामी प्रेम गर्दछौँ , किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो
1JN 4:20     Alignment score: 0.383 → 0.382
If anyone says , " I love God " but hates his brother , he is a liar . For the one who does not love his brother , whom he has seen , can not love God , whom he has not seen .
कसैले परमेश्‍वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने , त्यो झुटो हो , किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन
1JN 4:21     Alignment score: 0.258 → 0.258
Also , this is the commandment we have from him : Whoever loves God must also love his own brother .
अनि उहाँबाटको यो आज्ञा हामीसँग , कि जसले परमेश्‍वरलाई प्रेम गर्छ , त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ
1JN 4     Average alignment score: 0.32 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5