Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5 


1JN 3:1     Alignment score: 0.243 → 0.251
See what kind of love the Father has given to us , that we should be called children of God , and this is what we are . For this
reason , the world does not know us , because it did not know him .
हेर , पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको , कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् हामी यही हौँ यसैकारण , संसारले हामीलाई चिन्दैन , किनकि संसारले उहाँलाई चिनेन


1JN 3:2     Alignment score: 0.221 → 0.234
Beloved , we are now children of God , and it has not yet been revealed what we will be . We know that when Christ appears , we will be like him , for we will see him just as he is .
प्रिय हो , अब हामी परमेश्‍वरका सन्तानहरू हौँ , हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन हामी जान्दछौँ , कि जब येशू देखा पर्नुहुनेछ , हामी उहाँजस्तै हुनेछौँ , किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ
1JN 3:3     Alignment score: 0.149 → 0.154
Everyone who has this hope fixed on him purifies himself just as he is pure .
उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ
1JN 3:4     Alignment score: 0.163 → 0.19
Everyone who sins is committing acts of lawlessness , for sin is lawlessness .
पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ , पाप व्यवस्था भङ्ग हो
1JN 3:5     Alignment score: 0.295
You know that Christ was revealed in order to take away sins , and in him there is no sin .
पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ , उहाँमा कुनै पाप छैन
1JN 3:6     Alignment score: 0.133 → 0.137
No one who remains in him will keep on sinning . No one who continues to sin has seen him or known him .
उहाँमा रहनेले पाप गर्दैन पाप गर्नेले उहाँलाई देखेको चिनेको नै हुन्छ
1JN 3:7     Alignment score: 0.381 → 0.381
Dear children , do not let anyone lead you astray . The one who does righteousness is righteous , just as Christ is righteous .
प्रिय बालकहरू हो , तिमीहरूलाई कसैले नबहकाओस् जस्तो ख्रीष्‍ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो
1JN 3:8     Alignment score: 0.305
The one who commits sin is from the devil , for the devil has sinned from the beginning . For this
reason the Son of God was revealed , so that he would destroy the devil 's works .
जसले पाप गर्छ , त्यो शैतानको हो , किनभने शैतानले सुरुदेखि नै पाप गरेको यसैकारण , परमेश्‍वरको पुत्र प्रकट हुनुभयो , ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस्
1JN 3:9     Alignment score: 0.202 → 0.202
Whoever has been born from God does not continue to sin because God 's seed remains in him . He can not continue to sin because he has been born of God .
जो परमेश्‍वरबाट जन्मेको त्यसले पाप गर्दैन , किनकि परमेश्‍वरको स्वभाव त्यसमा रहन्छ , उसले पाप गर्न सक्दैन , किनकि त्यो परमेश्‍वरबाट जन्मेको हो
1JN 3:10     Alignment score: 0.28 → 0.281
In this
the children of God and children of the devil are revealed : Whoever does not do what is righteous is not from God , neither is the one who does not love his brother .
यसैमा परमेश्‍वरका सन्तानहरू शैतानका सन्तानहरू प्रकट गरिन्छन् जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन , आफ्नो भाइलाई प्रेम नगर्ने नै हो
1JN 3:11     Alignment score: 0.322 → 0.398
For this is the message that you have heard from the beginning : We should love one another .
तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो , हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ
1JN 3:12     Alignment score: 0.223
We should not be like Cain , who was from the evil one and murdered his brother . Why did he kill him ? Because his works were evil and his brother 's righteous .
कयिनजस्तो होइन जो दुष्‍टको थियो त्यसले आफ्नो भाइलाई मार्‍यो अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो ? किनकि उसका कामहरू दुष्‍ट थिए उसको भाइका काम धार्मिक थिए
1JN 3:13     Alignment score: 0.339 → 0.342
Do not be amazed , my brothers , if the world hates you .
मेरा भाइहरू , यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान
1JN 3:14     Alignment score: 0.311 → 0.322
We know that we have passed out of death into life , because we love the brothers . Anyone who does not love remains in death .
हामी जान्दछौँ , कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ , किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं जसले प्रेम गर्दैन , त्यो मृत्युमा रहन्छ
1JN 3:15     Alignment score: 0.337 → 0.36
Anyone who hates his brother is a murderer . You know that no murderer has eternal life residing in him .
जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो अनि तिमीहरू जान्दछौ , कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन
1JN 3:16     Alignment score: 0.293 → 0.309
By this
we know love , because Christ laid down his life for us . We also ought to lay down our lives for the brothers .
यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ , किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ
1JN 3:17     Alignment score: 0.287 → 0.287
But whoever has the world 's goods , sees his brother in need
, and shuts up his heart of compassion from him , how does the love of God remain in him ?
तर जससँग संसारका थोकहरू छन् , जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ ?
1JN 3:18     Alignment score: 0.29 → 0.29
My dear children , let us not love in word nor in tongue , but in actions and truth .
मेरा प्रिय बालकहरूल हो , हामी वचन मुखले मात्र प्रेम नगरौँ , तर सत्यता कामले प्रेम गरौँ
1JN 3:19     Alignment score: 0.236
It is by this
we know that we are from the truth , and we assure our hearts before him .
यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं
1JN 3:20     Alignment score: 0.259
For if our hearts condemn us , God is greater than our hearts , and he knows all things .
किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ , उहाँले सबै थोक जान्‍नुहुन्छ
1JN 3:21     Alignment score: 0.223
Beloved , if our hearts do not condemn us , we have confidence toward God .
प्रिय हो , यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ
1JN 3:22     Alignment score: 0.191
Whatever we ask we will receive from him , because we keep his commandments and do the things that are pleasing before him .
अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ , किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं उहाँको दृष्‍टिमा असल हुने थोकहरू गर्छौं
1JN 3:23     Alignment score: 0.325
This is his commandment : that we should believe in the name of his Son Jesus Christ and love one another , just as he gave us this commandment .
अनि यो उहाँको आज्ञा हो , जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो , हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ एक अर्कोलाई प्रेम गर्नुपर्छ
1JN 3:24     Alignment score: 0.218 → 0.229
The one who keeps God 's commandments remains in him , and God remains in him . By this
we know that he remains in us , by the Spirit whom he gave to us .
जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ , त्यो उहाँमा रहन्छ परमेश्‍वर त्यसमा रहनुहुन्छ अनि यसैद्वारा हामी जान्दछौ , कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ
1JN 3     Average alignment score: 0.267 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5