Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5 


1JN 5:1     Alignment score: 0.305 → 0.316
Whoever believes that Jesus is the Christ is born from God , and whoever loves a father also loves the child born
from him .
जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ , त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ जसले पितालाई प्रेम गर्छ , त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ


1JN 5:2     Alignment score: 0.262
Because of this
we know that we love God 's children , when we love God and do his commandments .
जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं उहाँका आज्ञाहरू पालन गर्छौं , यसैद्वारा हामी परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ
1JN 5:3     Alignment score: 0.308 → 0.314
For this
is love for God : that we keep his commandments . And his commandments are not burdensome .
किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्‍वरको निम्ति प्रेम हो अनि उहाँका आज्ञाहरू बोझिला छैनन्
1JN 5:4     Alignment score: 0.354
For everyone who is born from God overcomes the world . And this
is the victory that has overcome the world , even our faith .
किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो
1JN 5:5     Alignment score: 0.179 → 0.241
Who is the one who overcomes the world ? The one who believes that Jesus is the Son of God .
येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो ?
1JN 5:6     Alignment score: 0.413 → 0.43
This is the one who came by water and blood : Jesus Christ . He came not only by water , but also by water and blood .
उहाँ यही हुनुहुन्छ जो पानी रगतद्वारा आउनुभयो येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन , तर पानी रगतद्वारा आउनुभयो
1JN 5:7     Alignment score: 0.253
For there are three who bear witness :
किनकि गवाही दिनेहरू तिन छन् ,
1JN 5:8     Alignment score: 0.434
the Spirit , the water , and the blood . These three are in agreement .
आत्मा , पानी रगत अनि यी तिनै सहमत हुन्छन्
1JN 5:9     Alignment score: 0.226 → 0.226
If we receive the witness of men , the witness of God is greater . For the testimony of God is this , that he has borne witness concerning his Son .
हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही झनै महान् हुन्छ किनकि परमेश्‍वरको गवाही यही हो , कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको
1JN 5:10     Alignment score: 0.28 → 0.295
Anyone who believes in the Son of God has the testimony in himself . Anyone who does not believe God has made him out to be a liar , because he has not believed the witness that God has given concerning his Son .
जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन , त्यसले उहाँलाई झुटो बनाएको , किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन
1JN 5:11     Alignment score: 0.395 → 0.395
And the witness is this : God gave us eternal life , and this life is in his Son .
अनि गवाही यही हो , कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो , यो जीवन उहाँका पुत्रमा
1JN 5:12     Alignment score: 0.24 → 0.246
The one who has the Son has life . The one who does not have the Son of God does not have life .
जससँग पुत्र , त्यससँग जीवन ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न , त्यससँग जीवन हुँदैन
1JN 5:13     Alignment score: 0.318 → 0.316
I have written to you these things so that you will know that you have eternal life to you who believe in the name of the Son of God .
मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु , ताकि तिमीहरूसित अनन्त जीवन भन्‍ने तिमीहरूले जान्‍न सक
1JN 5:14     Alignment score: 0.179 → 0.18
Also , this is the confidence we have before him , that if we ask anything according to his will , he hears us .
अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने , उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो
1JN 5:15     Alignment score: 0.179
Also , if we know
that he hears us whatever we ask of him we know that we have whatever we have asked of him .
अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र - निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ
1JN 5:16     Alignment score: 0.274 → 0.285
If anyone sees his brother commit a sin that does not result in death , he must pray , and God will give him life . I refer to those whose sin does not result in death . There is a sin that results in death ; I am not saying that he should pray about that .
यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्‍याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ , मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई परमेश्‍वरले क्षमा दिनुहुनेछ मृत्युमा पुर्‍याउने पाप त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी भन्दिनँ
1JN 5:17     Alignment score: 0.528
All unrighteousness is sin , but there is sin that does not result in death .
सबै अधार्मिकता पाप हो , तर मृत्युमा नपुर्‍याउने पाप पनि
1JN 5:18     Alignment score: 0.263 → 0.294
We know that whoever is born from God does not sin . But the one who was born from God keeps him safe , and the evil one can not harm him .
हामी जान्दछौँ , कि जो परमेश्‍वरबाट जन्मेको त्यसले पाप गर्दैन ; तर जो परमेश्‍वरबाट जन्मेको , परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ , दुष्‍टले त्यसलाई छुँदैन
1JN 5:19     Alignment score: 0.231
We know that we are from God , and we know
that the whole world lies in the power of the evil one .
हामी जान्दछौँ , कि हामी परमेश्‍वरका हौँ , सारा संसार दुष्‍टको नियन्‍त्रणमा परेको
1JN 5:20     Alignment score: 0.346
But we know that the Son of God has come and has given us understanding , so that we may know
him who is true . Also , we are in him who is true , in his Son Jesus Christ . This one is the true God and eternal life .
तर हामी जान्दछौँ , कि परमेश्‍वरका पुत्र आउनुभएको हामीलाई समझशक्‍ति दिनुभएको , कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ , जो सत्य हुनुहुन्छ हामी उहाँमा उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ उहाँ साँचो परमेश्‍वर अनन्त जीवन हुनुहन्छ
1JN 5:21     Alignment score: 0.184 → 0.182
Children , keep yourselves from idols .
प्रिय बालकहरू हो , तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख
1JN 5     Average alignment score: 0.3 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1JN:1  2  3  4  5