Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5 


1PE 2:1     Alignment score: 0.177
Therefore put aside all evil , all deceit , hypocrisy , envy , and all slander .
त्यसकारण सबै दुष्‍ट्याइँ , छल , पाखण्डीपन , डाहा बदख्वाइँलाई टाढै राख


1PE 2:2     Alignment score: 0.201 → 0.211
As newborn infants , long for pure spiritual milk , so that through it you may grow in salvation ,
नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक ,
1PE 2:3     Alignment score: 0.249
if you have tasted that the Lord is kind .
यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने ,
1PE 2:4     Alignment score: 0.241 → 0.242
Come to him who is a living stone that has been rejected by people , but that has been chosen by God as valuable to him .
उहाँमा आओ , जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ , तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको
1PE 2:5     Alignment score: 0.362 → 0.408
You also are like living stones that are being built up to be a spiritual house , in order to be a holy priesthood that offers the spiritual sacrifices acceptable to God through Jesus Christ .
तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ
1PE 2:6     Alignment score: 0.294 → 0.299
Scripture contains this
: " See , I am laying in Zion a cornerstone , chosen and valuable . Whoever believes in him will not be ashamed . "
धर्मशास्‍त्रले भन्दछ , हेर सियोनमा एउटा कुने - ढुङ्गो बसाल्नेछु , जुन मुख्य , चुनिएको बहुमूल्य हुनेछ जसले उहाँमाथि विश्‍वास गर्छ , त्यो शर्ममा पर्नेछैन
1PE 2:7     Alignment score: 0.304 → 0.305
The honor then is for you who believe . But , " the stone that was rejected by the builders , this
has become the head of the corner "
त्यसैले , तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर तर , त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर - ढुङ्गा भयो
1PE 2:8     Alignment score: 0.251 → 0.254
and , " A stone of stumbling and a rock that makes them fall
. " They stumble because they disobey the word which is what they were appointed to do .
एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा एउटा ठक्‍कर लाग्‍ने चट्टान वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए
1PE 2:9     Alignment score: 0.297 → 0.327
But you are a chosen people , a royal priesthood , a holy nation , a people for God 's possession , so that you would announce the wonderful actions of the one who called you out from darkness into his marvelous light .
तर तिमीहरू चुनिएका वंश , राजकीय पुजारीहरू , पवित्र जाति , परमेश्‍वरका निजी प्रजा हौ त्यसैले , तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक
1PE 2:10     Alignment score: 0.225
Once you were not a people , but now you are the people of God . You did not receive mercy , but now you have received mercy .
तिमीहरू एक समय परमेश्‍वरका थिएनौ , तर अब परमेश्‍वरका प्रजाहरू हौ तिमीहरूले कृपा पाएका थिएनौ , अहिले परमेश्‍वरको कृपा पाएका छौ
1PE 2:11     Alignment score: 0.112 → 0.146
Beloved , I call on you as foreigners and exiles to abstain from fleshly desires , which make war against your soul .
हेर , तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू प्रवासीहरूलाई झैँ तिमीहरूलाई बोलाउँछु
1PE 2:12     Alignment score: 0.196 → 0.206
You should have good behavior among the Gentiles , so that , if they speak about you as having done evil things , they may observe your good works and praise God on the day of his coming .
अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून्
1PE 2:13     Alignment score: 0.202 → 0.202
Obey every human authority for the Lord 's sake . Obey both the king as supreme ,
प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन् ,
1PE 2:14     Alignment score: 0.261 → 0.258
and also the governors , who are sent to punish evildoers and to praise those who do good .
या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन्
1PE 2:15     Alignment score: 0.229 → 0.23
For this is God 's will , that in doing good you silence the ignorant talk of foolish people .
किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ
1PE 2:16     Alignment score: 0.267 → 0.314
As free people , do not use your freedom as a covering for wickedness , but be like servants of God .
स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर , तर परमेश्‍वरका दासहरूजस्तै बन
1PE 2:17     Alignment score: 0.363
Honor all people . Love the brotherhood . Fear God . Honor the king .
सबै मानिसको आदर गर भातृत्वलाई प्रेम गर परमेश्‍वरको भय मान राजाको आदर गर
1PE 2:18     Alignment score: 0.244
Servants , be subject to your masters with all respect . Be subject not only to the good and gentle masters , but also to the malicious ones .
कमारा हो , सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस ; असल भला मालिकहरूसँग मात्र होइन , तर दुष्‍टहरूसँग पनि
1PE 2:19     Alignment score: 0.061
For it is praiseworthy if anyone endures pain while suffering injustice because of his awareness of God .
किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो
1PE 2:20     Alignment score: 0.224 → 0.247
For how much credit is there if you sin and then endure while being punished ? But if you have done good and then you suffer while being punished , this
is worthy of praise from God .
यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो ? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ
1PE 2:21     Alignment score: 0.277 → 0.287
For it is to this
that you were called , because Christ also suffered for you . He left an example for you to follow in his steps .
यसैको निम्ति तिमीहरू बोलाइएका थियौ , किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो
1PE 2:22     Alignment score: 0.292 → 0.298
" He committed no sin , neither was any deceit found in his mouth . "
उहाँले कुनै पाप गर्नुभएन , उहाँका मुखमा कुनै छलको कुरो पाइयो
1PE 2:24     Alignment score: 0.22
He himself carried our sins in his body to the tree , so that we would have no more part in sin , and so that we would live
for righteousness . By his bruises you have been healed .
हामी पापको भागीदार नबनौँ धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो उहाँका चोटले तिमीहरू निको भएका छौ
1PE 2:25     Alignment score: 0.285
All of you had been wandering away like lost sheep , but now you have returned to the shepherd and guardian of your souls .
तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ , तर अब तिमीहरू आत्माका गोठालो संरक्षककहाँ फर्किएका छौ
1PE 2     Average alignment score: 0.255 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5