Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5 


1PE 3:1     Alignment score: 0.164 → 0.18
In this way , you who are wives should submit to your own husbands . Do this
so even if some men are disobedient to the word , they may be won without a word , through their wives ' behavior .
यसरी नै पत्‍नीहरू हो , तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो , ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ


1PE 3:2     Alignment score: 0.107 → 0.129
For they will have seen your sincere behavior with respect .
किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन्
1PE 3:3     Alignment score: 0.041 → 0.074
Let it be done not with outward ornaments such as braided hair , jewels of gold , or fashionable clothing .
यसको लागि केशको शृङ्गार , सुनका गरगहनाहरू , शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर
1PE 3:4     Alignment score: 0.126 → 0.161
Instead , let it be done with the inner person of the heart , and the lasting beauty of a gentle and quiet spirit , which is precious before God .
तर तिमीहरूका भित्री हृदयबाट सदैव रहने भलो शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर
1PE 3:5     Alignment score: 0.187
For this is how holy women long ago who hoped in God adorned themselves , by submitting to their husbands .
किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे तिनीहरूले परमेश्‍वरमा आशा राख्थे आफ्ना पतिहरूका अधीनमा बस्दथे
1PE 3:6     Alignment score: 0.134 → 0.198
In this way Sarah obeyed Abraham and called him her lord . You are now her children if you do what is good and if you are not afraid of trouble .
यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् तिनलाई स्वामी भनेर बोलाउँथिन् अब यदि तिमीहरूले जे असल त्यही गर्‍यौ समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ
1PE 3:8     Alignment score: 0.199 → 0.162
Finally , all of you , be likeminded , compassionate , loving as brothers , tenderhearted , and humble .
अन्त्यमा तिमीहरू सबै एकै मनका , दयावान् , भातृत्वलाई प्रेम गर्ने , कोमल हृदयका नम्र होओ
1PE 3:9     Alignment score: 0.157 → 0.155
Do not pay back evil for evil or insult for insult . On the contrary , continue to bless , because for this
you were called , that you might inherit a blessing .
खराबीको बदला खराबी अपमानको बदला अपमान नगर तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ
1PE 3:10     Alignment score: 0.271 → 0.283
" The one who wants to love life and see good days should stop his tongue from evil and his lips from speaking deceit .
जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट उसको ओठलाई छल कुरा गर्नबाट रोकोस्
1PE 3:11     Alignment score: 0.256
Let him turn away from what is bad and do what is good . Let him seek peace and pursue it .
खराब कुराहरूबाट फर्की जे असल त्यही गरोस् उसले शान्तिको खोजी गरोस् त्यसैमा लागिरहोस्
1PE 3:12     Alignment score: 0.362
The eyes of the Lord see the righteous , and his ears hear their requests . But the face of the Lord is against those who do evil . "
परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन् ; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन् तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ
1PE 3:13     Alignment score: 0.04 → 0.042
Who is the one who will harm you if you are eager to do what is good ?
तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ ?
1PE 3:14     Alignment score: 0.249
But if you suffer because of righteousness , you are blessed . Do not fear what they fear . Do not be troubled .
तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ हतास नहोओ
1PE 3:15     Alignment score: 0.275 → 0.278
Instead , set apart the Lord Christ in your hearts as holy . Always be ready to answer everyone who asks you why you have confidence in God . Do this with meekness and respect .
बरु , प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस ? यो काम नम्रता आदरपूर्वक गर
1PE 3:16     Alignment score: 0.292
Have a good conscience so that the people who insult your good life in Christ may be ashamed because they are speaking against you as if you were evildoers .
असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून् , किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन्
1PE 3:17     Alignment score: 0.209 → 0.211
It is better , if God desires , that you suffer for doing good than for doing evil .
परमेश्‍वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्छ
1PE 3:18     Alignment score: 0.271
Christ also suffered once for sins . He who is righteous suffered for us , who were unrighteous , so that he would bring us to God . He was put to death in the flesh , but he was made alive
by the Spirit .
ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो , तर उहाँ आत्मामा जीवित पारिनुभयो
1PE 3:19     Alignment score: 0.226 → 0.232
By the Spirit , he went and preached to the spirits who are now in prison .
उहाँ आत्मामा जानुभयो कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो
1PE 3:22     Alignment score: 0.299 → 0.299
Christ is at the right hand of God . He went into heaven . Angels , authorities , and powers must submit to him .
उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ उहाँ स्वर्गमा जानुभयो स्वर्गदूतहरू , अधिकारहरू शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ
1PE 3     Average alignment score: 0.223 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5