Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5 


1PE 4:1     Alignment score: 0.165 → 0.168
Therefore , because Christ suffered in the flesh , arm yourselves with the same intention . For whoever has suffered in the flesh has ceased from sin .
यसैकारण , जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो , तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर जसले शरीरमा कष्‍ट भोगेको उसले पाप गर्न छोडेको हुन्छ


1PE 4:3     Alignment score: 0.163 → 0.184
You have spent
enough time doing what the Gentiles want to do , living in sensuality , passion , drunkenness , drunken celebrations , having wild parties , and committing disgusting acts of idolatry .
किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता , कुवासना , मद्यपान , मोजमज्‍जा , पियक्‍कडपन , असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको
1PE 4:4     Alignment score: 0.177 → 0.178
They think it is strange that you do not join with them in these floods of reckless behavior , so they speak evil about you .
तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् त्यसैले , तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन्
1PE 4:5     Alignment score: 0.305 → 0.338
They will give an account to the one who is ready to judge the living and the dead
.
तिनीहरूले जीवित मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन्
1PE 4:7     Alignment score: 0.222 → 0.222
The end of all things is coming near . Therefore be of sound mind , and be sober in your thinking for the sake of prayers .
सबै कुराको अन्त्य आउँदै त्यसैले , आफ्नो मन ठिक ठाउँमा लगाओ तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो
1PE 4:8     Alignment score: 0.206 → 0.213
Above all things , have fervent love for one another , for love covers a multitude of sins .
सबै कुराभन्दा बढी एक - अर्कालाई उत्कट प्रेम गर , किनकि प्रेमले एक - अर्काको दोष पत्ता लगाउँदैन
1PE 4:9     Alignment score: 0.064 → 0.241
Be hospitable to one another without complaining .
गनगन नगरी एक - अर्काको अतिथि सत्कार गर ,
1PE 4:10     Alignment score: 0.126 → 0.145
As each one of you has received a gift , use it to serve one another , faithfully administering God 's grace in its various forms .
जसरी तिमीहरू हरेकले वरदान पाएका छौ परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक - अर्काको सेवाको लागि प्रयोग गर
1PE 4:11     Alignment score: 0.242 → 0.246
If anyone speaks , let it be with God 's words . If anyone serves
, let it be from the strength that God supplies . Do these things so that in all ways God would be glorified through Jesus Christ . May there be to Jesus Christ glory and power forever and ever . Amen .
यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस् ; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस् , ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् महिमा शक्‍ति सदासर्वदा उहाँकै हुन् आमेन
1PE 4:12     Alignment score: 0.169 → 0.184
Beloved , do not regard as strange the testing in the fire that has happened to you , as if something strange were happening to you .
प्रिय हो , तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ
1PE 4:13     Alignment score: 0.187 → 0.199
Instead , however much you experience the sufferings of Christ , rejoice , so that you may also rejoice and be glad at the revealing of his glory .
तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ , त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ
1PE 4:14     Alignment score: 0.242 → 0.3
If you are insulted for Christ 's name , you are blessed , because the Spirit of glory and the Spirit of God is resting on you .
तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ , किनकि महिमाका आत्मा परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ
1PE 4:15     Alignment score: 0.295 → 0.308
But let none of you suffer as a murderer , a thief , an evildoer , or a meddler .
तर तिमीहरू कसैले पनि हत्यारा , चोर , खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस्
1PE 4:16     Alignment score: 0.135 → 0.135
But if anyone suffers as a Christian , let him not be ashamed ; instead , let him glorify God with that name .
तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस् , तर त्यही नाममा परमेश्‍वरको महिमा गरोस्
1PE 4:17     Alignment score: 0.143 → 0.163
For it is time for judgment to begin
with the household of God . If it begins with us , what will be the outcome for those who do not obey God 's gospel ?
किनकि यो परमेश्‍वरको परिवारबाट न्याय सुरु हुने समय हो अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने , परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला ?
1PE 4:18     Alignment score: 0.205 → 0.241
And " If it is difficult for the righteous to be saved , what will become of the ungodly and the sinner ? "
अनि धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने , अधर्मी पापीको अवस्था के होला ?
1PE 4:19     Alignment score: 0.06 → 0.066
Therefore let those who suffer because of God 's will entrust their souls to the faithful Creator in well - doing .
त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून्
1PE 4     Average alignment score: 0.205 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5