Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5 


1PE 5:2     Alignment score: 0.165 → 0.168
Be shepherds of God 's flock that is under your care , serving as overseers
not because you must , but because you are willing , as God would have you serve not for shameful profit but eagerly .
त्यसकारण , एल्डरहरूलाई आग्रह गर्दछु , तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर , करले होइन तर तिमीहरूका आफ्नै परमेश्‍वरको इच्छाअनुसार बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन , तर स्वेच्छाले


1PE 5:3     Alignment score: 0.251
Do not act as a master over the people who are in your care . Instead , be an example to the flock .
तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर , तर बगालको लागि उदाहरण बन
1PE 5:4     Alignment score: 0.215
Then when the Chief Shepherd is revealed , you will receive an unfading crown of glory .
मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ
1PE 5:5     Alignment score: 0.211 → 0.227
In the same way , you younger men , submit to the older men . All of you , clothe yourselves with humility and serve one another . For God resists the proud , but he gives grace to the humble .
त्यसै गरी , तिमी युवकहरू वृद्धहरूको अधीनमा बस तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर एक - अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ , तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ
1PE 5:6     Alignment score: 0.166 → 0.179
Therefore humble yourselves under God 's mighty hand so that he may lift you up in due time .
त्यसकारण , आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ , ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस्
1PE 5:7     Alignment score: 0.15
Cast all your anxiety on him , because he cares for you .
तिम्रा सबै चिन्ता - फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ
1PE 5:8     Alignment score: 0.128 → 0.147
Be sober , be watchful . Your adversary , the devil , is stalking around like a roaring lion , looking for someone to devour .
सचेत जागा रहो तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको
1PE 5:9     Alignment score: 0.223
Stand against him . Be strong in your faith . You know that your community of believers that is in the world is enduring the same sufferings .
त्यसको विरुद्धमा खडा होओ तिमीहरूको विश्‍वासमा दह्रिलो बन यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन्
1PE 5:11     Alignment score: 0.242
To him be the dominion forever and ever . Amen .
सबै शक्‍ति सदा सर्वदा उहाँकै होस् आमेन
1PE 5:12     Alignment score: 0.267 → 0.276
I regard Silvanus as a faithful brother , and I have written to you briefly through him . I am exhorting you and I am testifying to you that what I have written is the true grace of God . Stand in it .
सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु तिमीहरूलाई आग्रह गर्छु तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो त्यसमा खडा होओ
1PE 5:14     Alignment score: 0.346 → 0.347
Greet one another with a kiss of love . May peace be to you all who are in Christ .
प्रेमको पवित्र चुम्बनले एक - अर्कालाई अभिवादन गर ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस्
1PE 5     Average alignment score: 0.22 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5