Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5 


LAM 2:1     Alignment score: 0.326 → 0.327
The Lord has covered the daughter of Zion under the cloud of his anger . He has thrown the splendor of Israel down from heaven to earth . He has not remembered his footstool on the day of his anger .
परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्‍नुभएको उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन


LAM 2:2     Alignment score: 0.238 → 0.26
The Lord has swallowed up and has had no compassion on all the towns of Jacob . In the days of his anger he has thrown down the fortified cities of the daughter of Judah ; in dishonor he has brought down to the ground the kingdom and its rulers .
परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको , तिनलाई दया देखाउनुभएको छैन उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको उहाँले राज्य यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको
LAM 2:3     Alignment score: 0.233 → 0.259
With fierce anger he has cut off every horn of Israel . He has withdrawn his right hand from before the enemy . He has burned up Jacob like a blazing fire that devours everything around it .
भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको उहाँले शत्रुकै सामुन्‍ने आफ्नो दाहिने हात हटाउनुभएको उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको
LAM 2:4     Alignment score: 0.293 → 0.295
Like an enemy he has bent his bow toward us , with his right is ready to shoot
. He has slaughtered all who had been so pleasing to him in the tent of the daughter of Zion ; he has poured out his wrath like fire .
शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको उहाँको दाहिने हात हान्‍नलाई तयार सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्‍ने सबैलाई मार्नुभएको उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको
LAM 2:5     Alignment score: 0.256 → 0.273
The Lord has become like an enemy . He has swallowed up Israel . He has swallowed up all her palaces . He has destroyed her strongholds . He has increased mourning and lamentation within the daughter of Judah .
परमप्रभु शत्रुझैँ हुनुभएको उहाँले इस्राएललाई निल्नुभएको उहाँले त्यसका सबै महललाई निल्नुभएको उहाँले त्यसका किल्लाहरूलाई नष्‍ट पार्नुभएको उहाँले यहूदाकी छोरीमा शोक विलाप बढाउनुभएको
LAM 2:6     Alignment score: 0.303 → 0.307
He has attacked his tabernacle like a garden hut . He has destroyed the place of the solemn assembly . Yahweh has caused both solemn assembly and Sabbath to be forgotten in Zion , for he has despised both king and priest in the indignation of his anger .
उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको उहाँले पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको परमप्रभुले सियोनमा पवित्र सभा शबाथ दुवैलाई बिर्सन लगाउनुभएको , किनकि उहाँले आफ्नो भयानक रिसमा राजा पुजारी दुवैलाई तिरस्कार गर्नुभएको
LAM 2:7     Alignment score: 0.185 → 0.218
The Lord has rejected his altar and disowned his sanctuary . He has given over the walls of her palaces into the hand of the enemy . They have raised a shout in the house of Yahweh , as on the day of an appointed feast .
परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको , पवित्र वासस्थानलाई त्यागिदिनुभएको उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन्
LAM 2:8     Alignment score: 0.281 → 0.283
Yahweh decided to destroy the city wall of the daughter of Zion . He has stretched out the measuring line and has not withheld his hand from destroying the wall . He has made the ramparts and wall to lament ; together they wasted away .
परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो , पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन उहाँले गढी पर्खाललाई विलाप गर्न लगाउनुभयो ती सँगसँगै भत्के
LAM 2:9     Alignment score: 0.266 → 0.27
Her gates have sunk into the ground ; he has destroyed and broken the bars of her gate . Her king and her princes are among the nations , the law is no more and her prophets find
no vision from Yahweh .
त्यसका मूल ढोकाहरू भुइँमा ढलेका छन् उहाँले त्यसका मूल ढोकाका गजबारहरू नष्‍ट गर्नुभएको , भाँच्नुभएको त्यसका राजा राजकुमारहरू जाति - जातिहरूका बिचमा छन् , व्यवस्था रहँदैन , अनि त्यसका अगमवक्ताहरूले परमप्रभुबाट कुनै दर्शन पाउँदैनन्
LAM 2:10     Alignment score: 0.298 → 0.305
The elders of the daughter of Zion sit on the ground in silence . They have thrown dust on their heads and put on sackcloth . The virgins of Jerusalem have bowed their heads to the ground .
सियोनकी छोरीका धर्म - गुरुहरू चुप लागेर भुइँमा बस्छन् तिनीहरूले आ-आफ्ना शिरमा धूलो हालेका छन् , भाङ्ग्रा लगाएका छन् यरूशलेमका कन्याहरूले भुइँमा आ-आफ्ना शिर झुकाएका छन्
LAM 2:11     Alignment score: 0.294 → 0.304
My eyes have failed from their tears ; my stomach churns ; my inner parts are poured out to the ground because of the destruction of the daughter of my people , children and infants faint in the streets of the city .
तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो मेरो पेट हुँडल्छ मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो बालबच्‍चा दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन्
LAM 2:12     Alignment score: 0.351 → 0.363
They say to their mothers , " Where is grain and wine ? " as they faint like a wounded man in the streets of the city , their lives are poured out on the bosom of their mothers .
तिनीहरूले आफ्ना आमाहरूलाई भन्छन् , " अन्‍न दाखमद्य कहाँ छन् ? " तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मुर्छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्छन्
LAM 2:13     Alignment score: 0.301 → 0.332
What can I say to you , daughter of Jerusalem ? To what can I compare to you , that I may comfort you , virgin daughter of Zion ? Your wound is as great as the sea . Who can heal you ?
हे यरूशलेमकी छोरी , तँलाई के भनूँ ? हे सियोनकी छोरी , तँलाई सान्त्वना दिन तँलाई केसित तुलना गरूँ ? तेरो घाउ समुद्रजस्तै विशाल भएको कसले तँलाई निको पार्न सक्छ ?
LAM 2:14     Alignment score: 0.366
Your prophets have seen false and worthless visions for you . They have not exposed your iniquity to restore your fortunes , but for you they gave utterances that are false and misleading .
तेरा अगमवक्ताहरूले तेरो लागि झुटा बेकम्मा दर्शनहरू देखेका छन् तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन् , तर तिनीहरूले तँलाई झुटा गलत वचनहरू दिएका छन्
LAM 2:15     Alignment score: 0.196 → 0.236
All those who pass along the road clap their hands at you . They hiss and shake their heads against the daughter of Jerusalem and say , " Is this the city that they called ' The Perfection of Beauty , ' ' The Joy for All of Earth ' ? "
यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन् यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन् , आफ्ना शिर हल्लाउँछन् , अनि भन्छन् , " के यो त्यही सहर हो जसलाई तिनीहरूले ' परम सुन्दरी ' ' सारा पृथ्वीको आनन्द ' भन्थे ? "
LAM 2:16     Alignment score: 0.218 → 0.227
All your enemies open their mouths against you . They sneer and grind their teeth in rage and say , " We have swallowed her up ! This is the day we have waited for ! We have lived
to see it ! "
तेरा सबै शत्रुले तेरो विरुद्धमा तिनीहरूका मुख खोल्छन् तिनीहरूले खिसी गरेर रिसमा आफ्ना दाह्रा किट्छन् , भन्छन् , " हामीले त्यसलाई निलेका छौँ हामी यही दिनको प्रतीक्षामा थियौँ यही हेर्न हामी बाँचेका छौँ "
LAM 2:17     Alignment score: 0.274 → 0.281
Yahweh has done what he planned to do . He has fulfilled his word . He has overthrown you without pity , for he has permitted the enemy to rejoice over you ; he has lifted up the horn of your enemies .
परमप्रभुले जे गर्ने योजना बनाउनुभयो , त्यही गर्नुभएको उहाँले आफ्नो वचन पुरा गर्नुभएको उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको , किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको
LAM 2:18     Alignment score: 0.224 → 0.276
Their heart cried out to the Lord , walls of the daughter of Zion ! Make your tears flow down like a river day and night . Give yourself no relief , your eyes no relief .
हे सियोनकी छोरीका पर्खालहरू हो , तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे दिनरात नदीझैँ तेरा आँसु बगा कत्ति पनि विश्राम नले ; तेरा आँखालाई विश्राम नदे
LAM 2:20     Alignment score: 0.242 → 0.241
See , Yahweh , and consider those you have dealt in this way . Should women eat the fruit of their wombs , the children whom they have cared for ? Should priest and prophet be slaughtered in the sanctuary of the Lord ?
हे परमप्रभु , हेर्नुहोस् , यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने ? के पुजारी अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने ?
LAM 2:21     Alignment score: 0.289 → 0.293
Both the young and the old lie on the dust of the streets . My young women and my young men have fallen by the sword ; you have slaughtered them without taking pity on them .
युवाहरू पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् मेरा युवतीहरू युवाहरू तरवारले ढालिएका छन् तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको
LAM 2:22     Alignment score: 0.278 → 0.284
You have summoned , as you would call the people to a feast day , my terrors on every side , on the day of the anger of Yahweh no one escaped or survived ; those I cared for and raised , my enemy has destroyed .
चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको परमप्रभुको रिसको दिनमा कोही पनि उम्केन वा बाँचेन मैले वास्ता गरेका हुर्काएकाहरूलाई मेरो शत्रुले नष्‍ट पारेको
LAM 2     Average alignment score: 0.284 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5