Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5 


LAM 3:1     Alignment score: 0.06 → 0.069
I am a man who has seen misery under the rod of Yahweh 's fury .
परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस नै हुँ


LAM 3:2     Alignment score: 0.274 → 0.309
He drove me away and caused me to walk in darkness rather than light .
उहाँले मलाई खेद्‍नुभयो , उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो
LAM 3:3     Alignment score: 0.271 → 0.292
Surely he turned his hand against me again and again , the whole day long .
निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक - पटक दिनभरि आफ्नो हात पसार्नुभयो
LAM 3:4     Alignment score: 0.236 → 0.246
He made my flesh and my skin waste away ; he broke my bones .
उहाँले मेरो मासु छाला गलाइदिनुभएको उहाँले मेरा हाडहरू भाँचिदिनुभयो
LAM 3:5     Alignment score: 0.255
He built
up siege works against me , and surrounded me with bitterness and hardship .
उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो , अनि तिक्तता कठिनाइले मलाई घेर्नुभयो
LAM 3:6     Alignment score: 0.161 → 0.174
He made me live in dark places , like those who died
long ago .
उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो
LAM 3:7     Alignment score: 0.282
He built
a wall around me and I can not escape . He made my chains heavy
उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो त्यसैले भाग्‍न सक्दिनँ उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो ,
LAM 3:8     Alignment score: 0.263 → 0.265
and though I call out and cry for help , he shut out my prayer .
मैले सहायताको लागि पुकारे चिच्‍च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो
LAM 3:9     Alignment score: 0.132 → 0.209
He blocked my path with a wall of hewn stone ; he made my paths crooked .
काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो
LAM 3:10     Alignment score: 0.227
He is like a bear waiting to ambush me , a lion in hiding ;
उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालुजस्तो लुकेर बस्‍ने सिंहजस्तो हुनुहुन्छ
LAM 3:11     Alignment score: 0.133
he turned aside my paths , he has made me desolate .
उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो
LAM 3:12     Alignment score: 0.267 → 0.267
He bent his bow and set me as a target for his arrow .
उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो , मलाई नै काँडको निसाना बनाउनुभयो
LAM 3:13     Alignment score: 0.241 → 0.286
He pierced my kidneys with the arrows of his quiver .
उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो
LAM 3:14     Alignment score: 0.297 → 0.297
I became a laughingstock to all my people , the object of their taunting all day long .
मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ , दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ
LAM 3:15     Alignment score: 0.262 → 0.29
He filled me with bitterness and forced me to drink wormwood .
उहाँले मलाई तिक्तताले भरिदिनुभयो , ऐरेलु पिउन लगाउनुभयो
LAM 3:16     Alignment score: 0.244
He has made my teeth grind with gravel , and he made me cower in the ashes .
उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो , खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो
LAM 3:17     Alignment score: 0.243 → 0.301
My soul is deprived of peace ; I have forgotten what happiness is .
मेरो प्राण शान्तिबाट वञ्चित भएको प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु
LAM 3:18     Alignment score: 0.336
So I say , " My endurance has perished and so has my hope in Yahweh . "
त्यसैले भन्छु , " मेरो धैर्य नष्‍ट भएको , मेरो भरोसा परमप्रभुमा नै "
LAM 3:19     Alignment score: 0.259 → 0.292
Remember my affliction and my wanderings , the wormwood and bitterness .
मेरो कष्‍ट मेरो फिरन्तेपन , ऐरेलु तिक्ततालाई सम्झनुहोस्
LAM 3:20     Alignment score: 0.325
I continually remember it and I am bowed down within me .
निरन्तर यसलाई सम्झन्छु , मभित्रै हताश भएको छु
LAM 3:21     Alignment score: 0.309 → 0.3
But I call this to mind and therefore I have hope :
तर यो स्मरण गर्दछु त्यसैले आशा गर्दछुः
LAM 3:22     Alignment score: 0.382
The steadfast love of Yahweh never ceases and his compassions never end ,
परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन , उहाँको दया कहिल्यै अन्त्य हुँदैन
LAM 3:23     Alignment score: 0.51
they are new every morning ; your faithfulness is great .
ती हरेक बिहान नयाँ हुन्छन् तपाईंको विश्‍वसनीयता महान्
LAM 3:24     Alignment score: 0.299
" Yahweh is my inheritance , " I said , therefore I will hope in him .
मैले भनेँ , " परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ " त्यसैले उहाँमा नै आशा गर्दछु
LAM 3:25     Alignment score: 0.187 → 0.19
Yahweh is good to those who wait for him , to the one who seeks him .
परमप्रभुको प्रतीक्षा गर्नेहरू , उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ
LAM 3:26     Alignment score: 0.092 → 0.178
It is good to wait silently for the salvation of Yahweh .
मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ
LAM 3:27     Alignment score: 0.283 → 0.298
It is good for a man that he bear the yoke in his youth .
आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ
LAM 3:28     Alignment score: 0.102 → 0.108
Let him sit alone in silence , when it is laid upon him .
त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस्
LAM 3:29     Alignment score: 0.242
Let him put his mouth in the dust there may yet be hope .
त्यसले आफ्नो मुख धूलोमा लगाओस् अझै पनि आशा बाँकी हुन सक्छ
LAM 3:30     Alignment score: 0.172 → 0.218
Let him offer his cheek to the one who strikes him , and let him be filled to the full
with reproach .
त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस् , त्यो निन्दाले भरियोस्
LAM 3:31     Alignment score: 0.309 → 0.314
For the Lord will not reject us forever ,
किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन ,
LAM 3:32     Alignment score: 0.311 → 0.313
but though he causes grief , he will have compassion according to the abundance of his steadfast love .
तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने
LAM 3:33     Alignment score: 0.242 → 0.257
For he does not afflict from his heart or torment the children of mankind .
किनकि उहाँले हृदयबाट नै मानव - जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न
LAM 3:34     Alignment score: 0.161 → 0.177
To crush underfoot all the prisoners of the earth ,
पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने ,
LAM 3:35     Alignment score: 0.455 → 0.455
to deny a man justice in the presence of the Most High ,
सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने ,
LAM 3:36     Alignment score: 0.1 → 0.112
to deny justice to a person the Lord would not approve such things !
कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न
LAM 3:37     Alignment score: 0.067 → 0.114
Who has spoken and it came
to pass , unless the Lord decreed it ?
परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको ?
LAM 3:38     Alignment score: 0.284 → 0.302
Is it not from the mouth of the Most High that both calamities and the good come ?
के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति राम्रा कुराहरू दुवै आउँदैनन् ?
LAM 3:39     Alignment score: 0.217 → 0.219
How can any person alive
complain ? How can a person complain about the punishment for his sins ?
कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ ?
LAM 3:40     Alignment score: 0.271 → 0.293
Let us examine our ways and test them , and let us return to Yahweh .
हाम्रा मार्गको जाँच गरौँ , तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं
LAM 3:41     Alignment score: 0.241 → 0.257
Let us lift up our hearts and our hands to God in the heavens :
हाम्रा हृदय हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ , भनौँ :
LAM 3:42     Alignment score: 0.237 → 0.237
" We have transgressed and rebelled , and you have not forgiven .
" हामीले आज्ञा उल्लङ्घन गरेका छौँ , विद्रोह गरेका छौँ , अनि तपाईंले बिर्सनुभएको छैन
LAM 3:43     Alignment score: 0.205
You have covered yourself with anger and pursued us , you have killed and you have not spared .
तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको , हाम्रो पिछा गर्नुभएको तपाईंले मार्नुभएको , जोगाउनुभएको छैन
LAM 3:44     Alignment score: 0.169 → 0.218
You have covered yourself with a cloud so that no prayer can pass through .
कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको
LAM 3:45     Alignment score: 0.182
You have made us like filthy scum and refuse among the nations .
तपाईंले जाति - जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो कसिङ्गर बनाउनुभएको
LAM 3:46     Alignment score: 0.317 → 0.4
All our enemies curse us ,
हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस्
LAM 3:47     Alignment score: 0.116
panic and pitfall have come upon us , ruin and destruction .
आतङ्क खतरा , उजाड विनाश हामीमाथि आइपरेका छन्
LAM 3:48     Alignment score: 0.11 → 0.168
My eyes flow with streams of tears because my people are destroyed .
मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ
LAM 3:49     Alignment score: 0.203 → 0.211
My eyes will shed tears without ceasing , without relief ,
मेरा आँखाबाट नरोकिकन , विश्राम नगरीकन आँसु बहन्छ ,
LAM 3:50     Alignment score: 0.249
until Yahweh from heaven looks down and sees .
जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न
LAM 3:51     Alignment score: 0.25 → 0.254
My eyes cause
me grief because of all the daughters of my city .
मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए
LAM 3:52     Alignment score: 0.203 → 0.222
I have been hunted like a bird by those who were my enemies ; they hunted me without a reason .
मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको विनाकारण तिनीहरूले मेरो सिकार गरे
LAM 3:53     Alignment score: 0.374 → 0.373
They cast me into a pit and they threw a stone on me ,
तिनीहरूले मलाई खाडलमा फ्याँके , मलाई ढुङ्गाले हाने ,
LAM 3:54     Alignment score: 0.166 → 0.174
and they caused waters to overflow , covering my head . I said , ' I have been cut off ! '
अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए मैले भनेँ , " मेरो अन्त्य आइसकेको "
LAM 3:55     Alignment score: 0.239 → 0.286
I called on your name , Yahweh , from the depths of the pit .
हे परमप्रभु , खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ
LAM 3:56     Alignment score: 0.178 → 0.179
You heard my voice when I said , ' Do not close your ear to my cry for help . '
" मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस् " भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो
LAM 3:57     Alignment score: 0.249 → 0.292
You came near on the day I called on you ; you said , ' Do not fear . '
मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो तपाईंले भन्‍नुभयो , " नडरा "
LAM 3:58     Alignment score: 0.174 → 0.19
Lord , you defended my case
, you saved my life !
हे परमप्रभु , तपाईं मेरो पक्षमा लड्नुभयो तपाईंले मेरो ज्यान बचाइदिनुभयो
LAM 3:59     Alignment score: 0.241 → 0.25
Yahweh , you have seen the wrong they have done to me ; judge my case .
हे परमप्रभु , तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको मेरो मुद्दाको इन्साफ गरिदिनुहोस्
LAM 3:60     Alignment score: 0.278
You have seen their insults , all their plots against me
तिनीहरूले मलाई गरेका अपमान , मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको
LAM 3:61     Alignment score: 0.205 → 0.206
You have heard their scorn , Yahweh , and all their plans regarding me .
हे परमप्रभु , तिनीहरूले गरेका निन्दा मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको
LAM 3:62     Alignment score: 0.187 → 0.277
The lips and the accusations of my enemies come against me all the day .
मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली अभियोग दिनभरि आउँछन्
LAM 3:63     Alignment score: 0.25 → 0.253
Look at how they sit and then rise up ; they mock me with their songs .
तिनीहरू कसरी बस्छन् , उठ्छन् , हेर्नुहोस् तिनीहरूका गीतले मेरो ठट्टा गर्छन्
LAM 3:64     Alignment score: 0.155 → 0.185
Pay back to them , Yahweh , according to what they have done .
हे परमप्रभु , तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस्
LAM 3:65     Alignment score: 0.104 → 0.121
You will let their hearts be shameless ! May your condemnation be upon them !
तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस्
LAM 3:66     Alignment score: 0.206 → 0.21
You pursue them in anger and destroy them from under the heavens , Yahweh ! "
हे परमप्रभु , रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ , स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ
LAM 3     Average alignment score: 0.247 for 66 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5