Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5 


LAM 4:1     Alignment score: 0.346
The gold has become tarnished ; how the purest gold has changed ! The holy stones are scattered at the corner of every street .
सुनको चमक हराएको कसरी निखुर सुन बद्लेको ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन्


LAM 4:2     Alignment score: 0.287 → 0.296
The precious sons of Zion were worth their weight in pure gold , but now they are worth no more than clay jars , the work of the potter 's hands !
सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए , तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्
LAM 4:3     Alignment score: 0.235 → 0.229
Even the jackals offer the breast to nurse their cubs , but the daughter of my people has become cruel , like the ostriches in the desert .
स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्छन् , तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे
LAM 4:4     Alignment score: 0.282 → 0.3
The tongue of the nursing baby sticks to the roof of his mouth by thirst ; the children ask for food , but there is none for them .
दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ बालबालिकाहरूले खानेकुरा माग्छन् , तर तिनीहरूका लागि केही छैन
LAM 4:5     Alignment score: 0.149 → 0.152
Those who used to feast on the finest food now starve in the streets . Those who were brought up wearing scarlet clothing now lie on piles of ashes .
मिठा - मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् वैजनी वस्‍त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन्
LAM 4:6     Alignment score: 0.244 → 0.246
The punishment of the daughter of my people is greater than that of Sodom , which was overthrown in a moment and no hands were wrung for her .
मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो , जसलाई एकै क्षणमा फ्याँकिएको थियो , कसैको हातले त्यसलाई सहायता गरेको थिएन
LAM 4:7     Alignment score: 0.185 → 0.198
Her leaders were purer than snow , whiter than milk ; their bodies were more ruddy than coral , their form was like sapphire .
त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध , दूधभन्दा सेता थिए तिनीहरूका शरीर मानिकभन्दा राता थिए ; तिनीहरूका रूप नीरजस्तै थिए
LAM 4:8     Alignment score: 0.196 → 0.239
Their appearance now is darker than soot ; they are not recognized in the streets . Their skin has shriveled on their bones ; it has become as dry as wood .
अहिले तिनीहरू मुहार मोसोभन्दा कालो तिनीहरू सडकहरूमा चिनिँदैनन् तिनीहरूको छाला हड्‍डीहरूमा टाँसिएको यो काठ जत्तिकै सुक्खा भएको
LAM 4:10     Alignment score: 0.288 → 0.285
The hands of compassionate women have boiled their own children ; they became their food during the time when the daughter of my people was being destroyed .
दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने
LAM 4:11     Alignment score: 0.298 → 0.319
Yahweh showed all his wrath ; he poured out his fierce anger . He kindled a fire in Zion that consumed her foundations .
परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्‍यो
LAM 4:12     Alignment score: 0.241
The kings of the earth did not believe , nor did any of the inhabitants of the world believe , that enemies or opponents could enter the gates of Jerusalem .
शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्‍नेथिए भनी पृथ्वीका राजाहरूले विश्‍वास गरेनन् , संसारको कुनै बासिन्दाले विश्‍वास गर्‍यो
LAM 4:13     Alignment score: 0.283 → 0.276
This
happened because of the sins of her prophets and the iniquities of her priests who have shed the blood of the righteous in her midst .
त्यसका अगमवक्ताहरू त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो , जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए
LAM 4:14     Alignment score: 0.249 → 0.261
They wandered , blind , through the streets . They were so defiled by that blood that no one was allowed to touch their clothes .
अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए , कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन
LAM 4:15     Alignment score: 0.249 → 0.284
" Away ! Unclean ! " people cried at them . " Away ! Away ! Do not touch ! " So they wandered about ; people said among the nations , " They can stay here no longer . "
तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन् , " भाग , हे अशुद्धहरू हो ! भाग ! भाग ! नछोओ ! " त्यसैले तिनीहरू यताउता भौँतारिए मानिसहरूले जाति - जातिहरूका बिचमा भने , " अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् "
LAM 4:16     Alignment score: 0.318
Yahweh himself scattered them ; he does not watch over them anymore . They do not honor the priests , and they did not show any favor to the elders .
परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्‍न तिनीहरूले पुजारीहरूको आदर गर्दैनन् , तिनीहरूले धर्म - गुरुहरूलाई निगाह गरेनन्
LAM 4:17     Alignment score: 0.263 → 0.263
Our eyes failed , looking in vain for help ; from our watchtowers we watched for a nation that could not rescue us .
सहायताको लागि प्रतीक्षा गर्दा - गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्‍यौँ , जसले हामीलाई बचाउन सकेन
LAM 4:18     Alignment score: 0.409
They followed our steps , we could not walk in our streets . Our end was near and our days were numbered , our end had come .
तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ हाम्रो अन्त्य नजिकै थियो , हाम्रा दिन गन्ती गरिए हाम्रो अन्त्य आइसकेको थियो
LAM 4:19     Alignment score: 0.135 → 0.144
Our pursuers were swifter than the eagles in the sky . They chased us to the mountains and lay in wait for us in the wilderness .
हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे , उजाड - स्थानमा हामीलाई ढुकिबसे
LAM 4:20     Alignment score: 0.182 → 0.18
The breath in our nostrils Yahweh 's anointed one he was the one who was captured in their pits ; of whom it was said , " Under his shadow we will live among the nations . "
परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे , जसको बारेमा यसो भनिएको थियो , " उहाँकै छायामुनि हामी जाति - जातिहरूका बिचमा बस्‍ने छौँ "
LAM 4:21     Alignment score: 0.344 → 0.358
Rejoice and be glad , daughter of Edom , you who live in the land of Uz . But to you also the cup will be passed ; you will be drunk
and strip yourself naked .
हे ऊज देशमा बस्‍ने एदोमकी छोरी , रमा , खुसी हो तर तँलाई त्यो कचौरा पनि दिइने तँ मात्‍नेछेस् , नाङ्गो पारिने छेस्
LAM 4:22     Alignment score: 0.326
Daughter of Zion , your punishment will come to an end ; he will not extend your exile . But daughter of Edom , he will punish ; he will uncover your sins .
हे सियोनकी छोरी , तेरो दण्ड समाप्‍त हुने उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन तर हे एदोमकी छोरी , उहाँले तँलाई दण्ड दिनुहुने उहाँले तेरा पाप प्रकट गरिदिनुहुने
LAM 4     Average alignment score: 0.272 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5