Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8 


SNG 8:1     Alignment score: 0.207 → 0.224
I wish that you were like my brother , who nursed at my mother 's breasts . Then whenever I met you outside , I could kiss you , and no one would despise me .
प्रेमिका प्रेमीसित बोल्दैः तपाईं मेरी आमाको स्तन चुसेर हुर्कनुभएका मेरा दाजुजस्तै हुनुभए , मैले तपाईंलाई जहिलेसुकै बाहिर भेट्दा तपाईंलाई चुम्बन गर्नेथिएँ , कसैले मलाई तुच्छ ठान्‍नेथिएन


SNG 8:2     Alignment score: 0.264 → 0.273
I would lead you and bring you into my mother 's house she who taught me . I would give you spiced wine to drink and some of the juice of my pomegranates .
मैले तपाईंलाई अगुवाइ गरी मेरी आमाको घरमा लैजानेथिएँ , जसले मलाई सिकाउनुभयो मैले तपाईंलाई पिउनलाई मसलायुक्त दाखमद्य मेरा दारिमका रस दिनेथिएँ प्रेमिका आफूसित बोल्दैः
SNG 8:3     Alignment score: 0.371 → 0.387
His left hand is under my head and his right hand embraces me .
उहाँको देब्रे हात मेरो शिरमूनि , उहाँको दाहिने हातले मलाई अङ्गालो हाल्छ प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः
SNG 8:4     Alignment score: 0.237 → 0.236
I want you to swear , daughters of Jerusalem , that you will not interrupt our lovemaking until it is over .
हे यरूशलेमका छोरीहरू हो , तिमीहरूले वाचा बाँधेको चाहन्छु , कि हाम्रो मायाप्रीति खतम नभएसम्म तिमीहरूले अवरोध नगर्नू यरूशलेमका स्‍त्रीहरू बोल्दैः
SNG 8:5     Alignment score: 0.183 → 0.195
Who is this
who is coming up from the wilderness , leaning on her beloved ? I awakened you under the apricot tree ; there your mother conceived you ; there she gave birth to you , she delivered you .
आफ्ना प्रेमीसित अडेस लाग्दै उजाड - स्थानबाट आउँदै गरेको को हो ? प्रेमिका प्रेमीसित बोल्दैः मैले तपाईंलाई स्याउको रुखमूनि ब्युँझाएँ त्यहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गर्नुभयो त्यहाँ उहाँलाई सुत्केरी बेथा लाग्यो तपाईंलाई जन्म दिनुभयो
SNG 8:6     Alignment score: 0.131 → 0.152
Set me as a seal over your heart , like a seal on your arm , for love is as strong as death . Passionate devotion is as unrelenting as Sheol ; its flames burst out ; it is a blazing flame , a flame hotter than any other fire .
मलाई तपाईंको हृदय तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस् , किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ जोसिको भक्ति पातालजत्तिकै निष्‍ठुर हुन्छ यसको ज्वाला दन्कन्छ यो दन्कने आगो हो यो कुनै पनि आगोभन्दा तातो हुन्छ
SNG 8:7     Alignment score: 0.199 → 0.199
Surging waters can not quench love , nor can floods sweep it away . If a man gave all the possessions in his house for love , the offer would utterly be despised .
उर्लंदो पानीको भेलले प्रेमलाई मेट्न सक्दैन , बाढीले यसलाई बगाउन सक्छ कुनै मानिसले प्रेमको लागि आफ्नो घरको सारा सम्पत्ति दिए तापनि त्यस प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो प्रेमिकाका दाजुहरू आफ्नै बिचमा बोल्दैः
SNG 8:8     Alignment score: 0.272 → 0.274
We have a little sister , and her breasts have not yet grown . What can we do for our sister on the day when she will be promised in marriage ?
हाम्री एउटी सानी बहिनी छिन् , तिनका स्तनहरू बढिसकेका छैनन् हाम्री बहिनीलाई विवाहको प्रतिज्ञा गरिएको दिनमा हामी उनको लागि के गर्न सक्छौँ ?
SNG 8:9     Alignment score: 0.204 → 0.234
If she is a wall , we will build
on her a tower of silver . If she is a door , we will adorn her with boards of cedar .
उनी पर्खाल भइदिएको भए , हामी उनीमाथि चाँदीको एउटा धरहरा बनाउनेथियौँ उनी ढोका भइदिएको भए , हामी उनलाई देवदारुका फल्याकहरूले सजाउनेथियौँ प्रेमिका आफूसित बोल्दैः
SNG 8:10     Alignment score: 0.256 → 0.267
I was a wall , but my breasts are now like fortress towers ; so I am in his eyes as one who brings peace .
एक पर्खाल थिएँ , तर मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन् त्यसैले उहाँको दृष्‍टिमा सन्तुष्‍ट ल्याउने व्यक्ति भएकी छु प्रेमिका आफूसित बोल्दैः
SNG 8:11     Alignment score: 0.261 → 0.291
Solomon had a vineyard at Baal Hamon . He gave the vineyard to those who would maintain it . Each one was to bring a thousand shekels of silver for its fruit .
बाल - हामोनमा सोलोमनको एउटा दाखबारी थियो त्यसको रेखदेख गर्न सक्‍नेहरूलाई उहाँले त्यो दाखबारी अधियाँमा दिनुभयो हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्‍का ल्याउनुपर्थ्यो
SNG 8:12     Alignment score: 0.361 → 0.362
My vineyard , my very own , is before me ; the thousand shekels are for you , Solomon , and the two hundred shekels are for those who maintain its fruit .
मेरो आफ्नै दाखबारी मेरै सामु हे सोलोमन , ती एक हजार सिक्‍का तपाईंकै निम्ति हुन् , दुई सय सिक्‍का यसको फलफुल हुर्काउनेका निम्ति हुन् प्रेमी प्रेमिकासित बोल्दैः
SNG 8:13     Alignment score: 0.113 → 0.126
You who live
in the gardens , my companions are listening for your voice ; let me hear it .
तिमी बगैँचाहरूमा बस्छ्यौ मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन् मैले पनि सुन्‍न पाऊँ प्रेमिका प्रेमीसित बोल्दैः
SNG 8:14     Alignment score: 0.411
Hurry , my beloved , and be like a gazelle or a young stag on the mountains of spices .
हे मेरा प्रेमी , हतार गर्नुहोस् , सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस्
SNG 8     Average alignment score: 0.248 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8