Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8 


SNG 3:1     Alignment score: 0.302 → 0.31
At night on my bed I was longing for him whom my soul loves ; I looked for him , but I could not find
him .
प्रेमिका आफैसित बोल्दैः रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ मैले उहाँको खोजी गरेँ , तर उहाँलाई भेट्टाउन सकिनँ


SNG 3:2     Alignment score: 0.226 → 0.235
I said to myself , " I will get up and go through the city , through the streets and squares ; I will search for him whom my soul loves . " I searched for him , but I did not find
him .
मैले आफैलाई भनेँ , " उठ्ने छु , सहरबाट जाने छु , गल्ली चोकहरूबाट जाने छु मेरो प्राणले प्रेम गरेको प्रेमीलाई खोज्ने छु " मैले उहाँको खोजी गरेँ , तर उहाँलाई भेट्टाउन सकिनँ
SNG 3:3     Alignment score: 0.299 → 0.314
The watchmen found me as they were making their rounds in the city . I asked them , " Have you seen him whom my soul loves ? "
पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए मैले तिनीहरूलाई सोधेँ , " मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्‍नुभएको ? "
SNG 3:4     Alignment score: 0.196 → 0.215
It was only a little while after I had passed them that I found
him whom my soul loves . I held him and would not let him go until I had brought him into my mother 's house , into the bedroom of the one who had conceived me .
तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ मैले उहाँलाई समातेँ , मेरी आमाको घरमा , मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः
SNG 3:5     Alignment score: 0.306 → 0.312
I want you to swear , daughters of Jerusalem , by the gazelles and the does of the fields , that you will not awaken or arouse love until she pleases .
हे यरूशलेमका छोरीहरू हो , मैदानका मुडुली मृग हरिणहरूको नाउँमा तिमीहरूसित वाचा बाँध्छु , कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ प्रेमिका आफैसित बोल्दैः
SNG 3:6     Alignment score: 0.188 → 0.211
What is that coming up from the wilderness like a column of smoke , perfumed with myrrh and frankincense , with all the powders sold by merchants ?
व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड - स्थानबाट माथि आउँदै गरेको के हो ?
SNG 3:7     Alignment score: 0.213 → 0.212
Look , it is the bed of Solomon ; sixty warriors surround it , sixty soldiers of Israel .
हेर , यो सोलोमनको पलङ्ग पो रहेछ इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन्
SNG 3:8     Alignment score: 0.304 → 0.308
All of them are skilled with a sword and are experienced in warfare . Every man has his sword at his side , armed against the terrors of the night .
तिनीहरू सबै तरवार चलाउन सिपालु छन् , युद्धमा अनुभवी छन् रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको
SNG 3:9     Alignment score: 0.201 → 0.295
King Solomon made himself a sedan chair of the wood from Lebanon .
राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो
SNG 3:10     Alignment score: 0.209 → 0.223
Its posts were made of silver ; the back was made of gold , and the seat of purple cloth . Its interior was decorated with love by the daughters of Jerusalem .
यसका डन्डाहरू चाँदीका थिए यसको पछाडिको भाग सुनबाट बनेको थियो , आसनचाहिँ बैजनी वस्‍त्रले ढाकिएको थियो यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो प्रेमिका यरूशलेमका स्‍त्रीहरूसित बोल्दैः
SNG 3:11     Alignment score: 0.33 → 0.332
Go out , daughters of Zion , and gaze on King Solomon , bearing the crown with which his mother crowned him on his wedding day , on the day of the joy of his heart .
हे सियोनका छोरीहरू हो , बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर , जसले मुकुट लगाउनुभएको , जुन उहाँकी आमाले विवाहको दिनमा , उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन्
SNG 3     Average alignment score: 0.268 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8