Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8 


SNG 5:1     Alignment score: 0.305 → 0.307
I have come into my garden , my sister , my bride ; I have gathered my myrrh with my spice . I have eaten my honeycomb with my honey ; I have drunk my wine with my milk . Eat , friends ; drink and be drunk with love .
प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी , मेरी दुलही , मेरो बगैँचामा आएको छु आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु मैले आफ्नो महसँगै महको चाका खाएको छु मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु मित्रहरू प्रेमी प्रेमिकासित बोल्दैः हे मित्रहरू हो , खाओ पिओ प्रेमले मात प्रेमिका आफैसित बोल्दैः


SNG 5:2     Alignment score: 0.302 → 0.311
I was asleep
, but my heart was awake . There is the sound of my beloved knocking and saying , " Open to me , my sister , my love , my dove , my undefiled one , for my head is wet with dew , my hair with the night 's dampness . "
सुतेँ , तर मेरो हृदय जागै थियो मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै , " हे मेरी बहिनी , मेरी प्रिय , मेरी शुद्ध ढुकुर्नी , ढोका खोल , किनकि मेरो शिर शीतले मेरो कपाल रातको चिसोले भिजेको "
SNG 5:3     Alignment score: 0.284 → 0.286
" I have taken off my robe ; must I put it on again ? I have washed my feet ; must I get them dirty ? "
" मैले मेरो लुगा फुकालेको छु के मैले यसलाई फेरि लगाउने ? मैले मेरो खुट्टा धोएको छु के मैले यसलाई फेरि फोहोर बनाउने ? "
SNG 5:4     Alignment score: 0.198 → 0.205
My beloved put in his hand through the opening of the door latch , and my heart was stirred up for him .
मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्नुभयो , मेरो हृदय उहाँको लागि उत्तेजित भयो
SNG 5:5     Alignment score: 0.25
I got up to open the door for my beloved ; my hands were dripping with myrrh , my fingers with moist myrrh , on the door handle .
मेरा प्रेमीको लागि ढोका खोल्न उठेँ मेरा हातहरूबाट मूर्र चुहुँदै थियो , मेरा औँलाहरूबाट ढोकाको ताल्चामा गिलो मूर्र चुहुँदै थियो
SNG 5:6     Alignment score: 0.315 → 0.32
I opened the door for my beloved , but my beloved had turned and gone . My heart sank when he spoke . I looked for him , but I did not find him ; I called him , but he did not answer me .
मैले मेरा प्रेमीको लागि ढोका खोलेँ , तर मेरा प्रेमी फर्केर गइसक्‍नुभएको रहेछ उहाँ बोल्नुहुँदा मेरो हृदय शोकित भयो मैले उहाँको खोजी गरेँ , तर मैले उहाँलाई भेट्टाइनँ मैले उहाँलाई डाकेँ , तर उहाँले मलाई जवाफ दिनुभएन
SNG 5:7     Alignment score: 0.22 → 0.219
The watchmen found me as they were making their rounds in the city . They struck me and wounded me ; the guards on the walls took away my cloak from me .
पहरेदारहरू सहरमा घुम्दा तिनीहरूले मलाई भेट्टाए तिनीहरूले मलाई प्रहार गरी चोटै - चोट पारे पर्खालमाथि भएका पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः
SNG 5:8     Alignment score: 0.215 → 0.241
I want you to swear , daughters of Jerusalem , that if you find
my beloved What will you make known to him ? that I am sick from love .
हे यरूशलेमका छोरीहरू हो , तिमीहरूसित वाचा बाँध्छु , कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍ने छौ ? प्रेमले बिरामी परेकी छु भनी बताइदिनू सहरका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः
SNG 5:9     Alignment score: 0.368 → 0.38
How is your beloved better than another beloved man , most beautiful among women ? Why is your beloved better than another beloved , that you ask us to take an oath like this ?
हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी , अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन् ? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन् , ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ ? प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः
SNG 5:10     Alignment score: 0.247 → 0.272
My beloved is radiant and ruddy , outstanding among ten thousand .
मेरा प्रेमी उज्‍ज्वल स्वस्थ , दस हजारका बिचमा श्रेष्‍ठ हुनुहुन्छ
SNG 5:11     Alignment score: 0.323
His head is the purest gold ; his hair is curly and as black as a raven .
उहाँको शिर निखुर सुनको उहाँको कपाल घुम्रिएको कागजस्तै कालो
SNG 5:12     Alignment score: 0.233
His eyes are like doves beside streams of water , bathed in milk , mounted like jewels .
उहाँका आँखा पानीको खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्ता छन् , दूधले नुहाएको , गर्गहना जडिएका जस्ता छन्
SNG 5:13     Alignment score: 0.11 → 0.127
His cheeks are like beds of spices , yielding aromatic scents . His lips are lilies , dripping liquid myrrh .
उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन् , जसले बास्‍ना फिँजाउँछन्
SNG 5:14     Alignment score: 0.026 → 0.026
His arms are rounded gold set with jewels ; his abdomen is ivory covered with sapphires .
उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन्
SNG 5:15     Alignment score: 0.03 → 0.03
His legs are pillars of marble , set on bases of pure gold ; his appearance is like Lebanon , choice as the cedars .
उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन् उहाँको पेट नीरले ढाकिएको हस्ती - हाडजस्तो
SNG 5     Average alignment score: 0.26 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8