Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6 


EPH 2:1     Alignment score: 0.203 → 0.205
And as for you , you were dead
in your trespasses and sins .
तिमीहरू आफ्ना अपराधहरू पापहरूमा मरेका थियौ


EPH 2:2     Alignment score: 0.187 → 0.198
It was in these trespasses and sins that you once lived
according to the ways of this world . You were living according to the ruler of the authorities of the air , the spirit that is working in the sons of disobedience .
यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ यो त्यसको आत्मा हो , जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्दछ
EPH 2:3     Alignment score: 0.208 → 0.202
Once we all lived
among these people , fulfilling the evil desires of our sinful nature , and carrying out the desires of the body and of the mind . We were by nature children of wrath , like the rest of humanity .
हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ शरीर मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ
EPH 2:4     Alignment score: 0.423 → 0.444
But God is rich in mercy because of his great love with which he loved us .
तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ
EPH 2:5     Alignment score: 0.18 → 0.182
While we were dead
in trespasses , he made us alive together in Christ by grace you have been saved .
जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ , उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ
EPH 2:6     Alignment score: 0.249 → 0.274
God raised us up together with Christ , and God made us sit together in the heavenly places in Christ Jesus ,
ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको
EPH 2:7     Alignment score: 0.158 → 0.156
so that in the ages to come he might show to us the immeasurably great riches of his grace expressed in his kindness toward us in Christ Jesus .
आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ
EPH 2:8     Alignment score: 0.316 → 0.315
For by grace you have been saved through faith , and this did not come from you , it is the gift of God ,
किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ , यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो
EPH 2:9     Alignment score: 0.15
not from works and so no one may boast .
कामहरूबाट यो होइन , यसैकारण कसैले घमण्ड गर्न सक्दैन
EPH 2:10     Alignment score: 0.196 → 0.199
For we are God 's workmanship , created in Christ Jesus to do good deeds that God planned long ago for us , so that we would walk in them .
किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ
EPH 2:11     Alignment score: 0.202 → 0.211
Therefore remember that once you were Gentiles in the flesh . You are called " uncircumcision " by what is called the " circumcision " in the flesh made by human hands .
त्यसकारण यो कुरा सम्झ , कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौ मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई बेखातनाको भनेर बोलाउँथे
EPH 2:12     Alignment score: 0.161 → 0.161
For at that time you were separated from Christ , foreigners
to the people of Israel , strangers to the covenants of the promise , having no hope and without God in the world .
किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौ इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ तिमीहरूको भविष्‍यको कुनै निश्‍चयता थिएन तिमीहरू परमेश्‍वर बिना यस संसारमा थियौ
EPH 2:13     Alignment score: 0.248 → 0.268
But now in Christ Jesus you who once were far away from God have been brought near by the blood of Christ .
तिमीहरू एक समय परमेश्‍वरबाट टाढा भएकाहरू , अब येशू ख्रीष्‍टको रगतद्वारा ख्रीष्‍ट येशूमा परमेश्‍वरसँग नजिक ल्याइएका छौ
EPH 2:14     Alignment score: 0.228
For he is our peace . He made the two one . By his flesh he destroyed the wall of hostility that divided us .
किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ उहाँले दुईलाई एक बनाउनुभयो हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन्
EPH 2:15     Alignment score: 0.18
That is , he abolished the law of commandments and regulations so that he might create one new man in himself , and so making peace .
अर्थात् , उहाँमा नै एउटा नयाँ मानिस सृष्‍टि गर्न , उहाँले नियमहरू आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो उहाँले मिलाप गराउनुभयो
EPH 2:16     Alignment score: 0.044 → 0.055
Christ reconciles both peoples into one body to God through the cross , putting to death the hostility .
उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्‍वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो
EPH 2:17     Alignment score: 0.357 → 0.36
Jesus came and proclaimed peace to you who were far away and peace to those who were near .
येशू आउनुभयो धेरै टाढा नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो
EPH 2:18     Alignment score: 0.289 → 0.289
For through Jesus we both have access in one Spirit to the Father .
किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ
EPH 2:19     Alignment score: 0.087 → 0.088
So then , now you Gentiles are no longer strangers and foreigners
. Instead you are fellow citizens with the saints and members of God 's household .
त्यसकारण , तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको सँगी नागरिकहरू हौ परमेश्‍वरको परिवारका सदस्यहरू हौ
EPH 2:20     Alignment score: 0.3
You have been built on the foundation of the apostles and prophets , and Christ Jesus himself was the cornerstone .
तिमीहरू प्रेरित अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ ख्रीष्‍ट येशू आफैँ कुने - ढुङ्गो हुनुहुन्छ
EPH 2:21     Alignment score: 0.12
In him the whole building fits together and grows as a temple in the Lord .
येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ
EPH 2:22     Alignment score: 0.205
It is in him that you also are being built together as a dwelling place for God in the Spirit .
अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ
EPH 2     Average alignment score: 0.206 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6