Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6 


EPH 5:1     Alignment score: 0.11 → 0.152
Therefore be imitators of God , as dearly loved children .
त्यसकारण परमेश्‍वरका प्रिय छोरा - छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ


EPH 5:2     Alignment score: 0.238 → 0.239
And walk in love , as also Christ loved us and gave himself up for us , a fragrant offering and sacrifice to God .
ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी बलिदान हुनुहुन्थ्यो
EPH 5:3     Alignment score: 0.202 → 0.205
But there must not be even a suggestion among you of sexual immorality or any kind of impurity or of greed , for these are improper for God 's holy people .
जस्तो विश्‍वासीहरूका लागि उपयुक्त हुन्छ , तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस्
EPH 5:4     Alignment score: 0.139
Let there be no filthiness , no foolish talk , and no crude jokes all of which are improper . Instead there should be thanksgiving .
नकि अश्‍लिलता , मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् बरु धन्यवाद दिने काम होस्
EPH 5:5     Alignment score: 0.315 → 0.323
For you can be sure of this , that no sexually
immoral , impure , or greedy person that is , an idolater has any inheritance in the kingdom of Christ and God .
तिमीहरूले यो निश्‍चय गर , कि कुनै कामुक रूपमा अनैतिक , अशुद्ध , वा लालसित व्यक्तिले ख्रीष्‍ट परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन , किनकि त्यो मूर्तिपूजक हो
EPH 5:6     Alignment score: 0.258 → 0.273
Let no one deceive you with empty words , for because of these things the anger of God is coming upon the sons of disobedience .
तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ
EPH 5:7     Alignment score: 0.11 → 0.121
Therefore , do not join in with them .
यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ
EPH 5:8     Alignment score: 0.299
For you were once darkness , but now you are light in the Lord . Walk as children of light
किनकि तिमीहरू एकचोटी अन्धकार थियौ , तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड
EPH 5:9     Alignment score: 0.341 → 0.374
( for the fruit of the light consists in all goodness , righteousness , and truth ) ,
किनकि ज्योतिको फल सबै भलाइ , धार्मिकता सत्यतामा हुन्छ
EPH 5:10     Alignment score: 0.093
and find out what is pleasing to the Lord .
परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ
EPH 5:11     Alignment score: 0.072 → 0.075
Do not associate with the unfruitful works of darkness , but rather expose them .
अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ बरु , तिनीहरूलाई प्रकट गर
EPH 5:12     Alignment score: 0.043 → 0.059
For it is shameful
even to mention the things they do in secret .
किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो
EPH 5:13     Alignment score: 0.041 → 0.121
But when anything is illuminated by the light , it becomes visible .
सबै थोक जब ज्योतिमा आउँछन् , तब ती प्रकट हुन्छन् ,
EPH 5:14     Alignment score: 0.233 → 0.238
For anything that becomes visible is light . Therefore it says , " Awake
, you sleeper , and arise from the dead , and Christ will shine on you . "
किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् त्यसकारण यस्तो भनिएको कि , सुताहा हो जाग , मरेकाहरूबाट उठ , ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ
EPH 5:15     Alignment score: 0.188 → 0.193
Look carefully
how you live not as unwise but as wise .
त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ , मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो
EPH 5:16     Alignment score: 0.271
Redeem the time because the days are evil .
समयलाई बचाओ , किनकि दिनहरू खराब छन्
EPH 5:17     Alignment score: 0.251 → 0.245
Therefore , do not be foolish , but understand what the will of the Lord is .
मूर्ख नबन बरु , प्रभुको इच्छा के हो , सो बुझ
EPH 5:18     Alignment score: 0.23 → 0.236
And do not get drunk with wine , for that leads to reckless behavior . Instead , be filled with the Holy Spirit ,
दाखमद्यले नमात्तीओ , किनकि त्यसले विनाशतर्फ डोर्‍याउँछ तर त्यसको सट्टामा , पवित्र आत्माले भरिओ
EPH 5:19     Alignment score: 0.237 → 0.235
speaking to each other in psalms and hymns and spiritual songs , singing and making melody to the Lord with all your heart ,
एक - अर्कामा भजनहरूमा आत्मिक गीतहरूमा बोल परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर
EPH 5:20     Alignment score: 0.231 → 0.236
always giving thanks for everything , in the name of our Lord Jesus Christ to God the Father ,
येशू ख्रीष्‍टको नाउँमा , सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाओ
EPH 5:21     Alignment score: 0.115
submitting yourselves to one another in reverence for Christ .
ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो
EPH 5:22     Alignment score: 0.193 → 0.201
Wives , submit to your husbands , as to the Lord .
पत्‍नीहरू हो , प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस
EPH 5:23     Alignment score: 0.346 → 0.341
For the husband is the head of the wife as Christ also is the head of the church , and Christ himself is its savior .
किनकि पति पत्‍नीको शिर हो , जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ
EPH 5:24     Alignment score: 0.156 → 0.189
But as the church submits to Christ , so also wives must submit to their husbands in everything .
तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित , त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ
EPH 5:25     Alignment score: 0.276 → 0.276
Husbands , love your wives , as Christ loved the church and gave himself up for her .
पतिहरू हो , जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो , त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर
EPH 5:26     Alignment score: 0.188
Christ gave himself for the church so that he might make her holy , having cleansed her by the washing of water with the word ,
उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो
EPH 5:27     Alignment score: 0.222 → 0.235
so that he might present her to himself as glorious , without stain or wrinkle or any such thing , but holy and without fault .
दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको , तर पवित्र दोषरहित , महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो
EPH 5:28     Alignment score: 0.285 → 0.285
In the same way husbands ought to love their own wives as their own bodies . He who loves his own wife loves himself .
यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ
EPH 5:29     Alignment score: 0.168
For no one ever hated his own body , but nourishes and treats it with care , just as Christ nourishes and treats the church with care ,
कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन बरु , उसले यसलाई पालन - पोषण गरेर प्रेम गर्दछ , जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ
EPH 5:30     Alignment score: 0.285 → 0.339
because we are members of his body .
किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ
EPH 5:31     Alignment score: 0.261
" For this
reason a man will leave his father and mother and will be joined to his wife , and the two will become one flesh . "
यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा आमालाई छोड्नेछ उसको पत्‍नीसँग मिल्नेछ , ती दुई एउटै शरीर हुनेछन्
EPH 5:32     Alignment score: 0.371 → 0.379
This hidden truth is great but I am speaking about Christ and the church .
यो एउटा महान् गुप्‍त सत्यता हो , तर मैले ख्रीष्‍ट उहाँको मण्डलीको बारेमा बताइरहेको छु
EPH 5:33     Alignment score: 0.296
Nevertheless , each of you also must love his own wife as himself , and the wife must respect her husband .
तथापि , तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ , पत्‍नीले पतिलाई सम्मान गर्नुपर्छ
EPH 5     Average alignment score: 0.233 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6